बिट्कोइन र क्रिप्टो करेन्सीबारे यस्तो भन्नुहुन्छ सफल ब्यवसायी कृष्ण गुरुङ

सफल ब्यवसायी कृष्ण गुरुङ

बिट्कोइन अनि क्रिप्टो करेंसी को बारेमा तपाईले सुन्नु भएकै होला… कसैले पैसा कमाएको त कसैले स्क्याममा परेर गुमाएको पनि सुन्नुभयो होला नै । अनि गूगल गरेर अनि युट्युबतिर पनि बुझ्ने कोशिस गर्नु भयो होला.. जति बुझ्न खोज्यो त्यती नै कन्फ्युज…

पुरा खबर पढ्नुहोस्बिट्कोइन र क्रिप्टो करेन्सीबारे यस्तो भन्नुहुन्छ सफल ब्यवसायी कृष्ण गुरुङ

इच्छामृत्युः फाइदा कि जोखिम ?

इच्छामृत्युः

सन् १९९५ मा अस्ट्रेलियाको नर्दन टेरिटोरीले इच्छामृत्युसम्बन्धी विश्वकै पहिलो कानुन लागू गर्यो। सो कानुनअनुसार होस् ठेगानमा भएका असाध्य रोगी वयस्कले मर्ने मन भए डाक्टरसँग सहयोग माग्न सक्थे। जसले घातक दबाइ दिएर त्यस्ता रोगीलाई मर्न सघाउन सक्थे । जब त्यो कानुन…

पुरा खबर पढ्नुहोस्इच्छामृत्युः फाइदा कि जोखिम ?

“जीवनको मुल्य” सबैभन्दा महत्वपूर्ण समय बर्तमान

सबैभन्दा महत्वपूर्ण समय बर्तमान

प्रसिध्द लेखक माइ वेष्ट भन्नुहुन्छ- “तिमी एक पटक मात्रै बाच्छौ तर सही तरीकाले बाच्ने हो भने त्यो एक पटक नै पर्याप्त छ” । जीवन भनेको सिकाई, भोगाइ र गराईको समग्र अनुभव हो । जीवनमा सबै कुरा तपाईले सिकेर सम्भव हुदैन…

पुरा खबर पढ्नुहोस्“जीवनको मुल्य” सबैभन्दा महत्वपूर्ण समय बर्तमान

साइबर अपराध र मानव अधिकार

साइबर अपराध र मानव अधिकार

आदित्य दाहाल । काठमाण्डौ । साधारणतया साइबर क्राइम भनेको कम्प्युटर र इन्टरनेटको माध्यमबाट हुने अपराध बुझिन्छ। नेपालमा पनि इन्टरनेटको पहुँचमा विस्तार र स्मार्ट फोनको बढ्दो प्रयोगले लाखौँको संख्यामा नेपाली अनलाइन हुन्छन् । मनोरञ्जन, सूचना र शिक्षाका लागि इन्टरनेटको प्रयोग हुने…

पुरा खबर पढ्नुहोस्साइबर अपराध र मानव अधिकार

पत्रकार महासंघको अधक्ष्यमा बिजयी भएपछी नवनिर्वाचित अधक्ष्य बिपुल पोखरेलको अन्तर्बाता

पत्रकार महासंघको नवनिर्वाचित अधक्ष्य बिपुल पोखरेलको अन्तर्बाता

नेपाल पत्रकार महासंघको यो पटकको चुनावमा राजनीतिक दलहरुको प्रत्यक्ष हस्तक्षेप देखियो। झन्डैझन्डै दलहरुको भ्रातृ संस्थाको चुनावजस्तो देखिएको चुनावको नतिजामा व्यावसायिक एवं श्रमजीवी पत्रकारले हस्तक्षेप गर्न सकेनन् । सत्ताधारी र प्रतिपक्षझैँ चुनावमा होमिएको दुई समूहमध्ये प्रतिपक्षको नेतृत्व गरेको विपुल पोखरेल प्यानलले…

पुरा खबर पढ्नुहोस्पत्रकार महासंघको अधक्ष्यमा बिजयी भएपछी नवनिर्वाचित अधक्ष्य बिपुल पोखरेलको अन्तर्बाता

नेपालमा पनि युरोप अमेरिकामा जस्तो कोरोनाको दोश्रो लहर आउन सक्ने- डाक्टर शेर बहादुर पुन

२५ मंसिर, काठमाडौं । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन युरोप र अमेरिकामा जस्तै नेपालमा पनि दोस्रो चरणमा कोरोना महामारीको समस्या नआउला भन्न सकिने अवस्था नरहेको बताउँछन् । यसबाट बच्न जनस्वास्थ्यको मापदण्डको पालना नै प्रमुख शर्त रहेको उनको भनाइ छ…

पुरा खबर पढ्नुहोस्नेपालमा पनि युरोप अमेरिकामा जस्तो कोरोनाको दोश्रो लहर आउन सक्ने- डाक्टर शेर बहादुर पुन

महाधिबेसनमा नेताहरुको परिक्षण हुने- काङग्रेस नेता सिटौला

२४ मंसिर, काठमाडौं । ‘पाँच वर्षमा पार्टीभित्र दुईचोटि मूल्याङकन हुन्छ ः एकपटक निर्वाचनमा नेताले कार्यकर्ताहरुको मूल्याङकन गर्छन् । अर्काे मूल्याङकन कार्यकर्ताले महाधिवेशनमा नेताहरुको गर्छन् । यतिबेला हामी सबै नेताहरु कार्यकर्ताको मूल्याङकन पर्खेर बसेका छौं ।’ यो भनाइ नेपाली कांग्रेसका नेता…

पुरा खबर पढ्नुहोस्महाधिबेसनमा नेताहरुको परिक्षण हुने- काङग्रेस नेता सिटौला

राजनितीक पार्टीहरुको बिचारधारा र कार्यदिशा सही हुनुपर्ने: नारायणकाजी श्रेष्ठ

कुनै पनि राजनीतिक पार्टीको लक्ष, उद्देश्य, कार्यक्रम, रणनीति, कार्यनीति र आचरण उसको विचारधारात्मक एवं राजनीतिक कार्यदिशाले निर्धारण गर्दछ । “कार्यदिशा सही हुनु र नहुनुले नै अन्ततः सबै कुराको फैसला गर्दछ ।’’ स्पष्ट छ, हाम्रो पार्टीको सम्बन्धमा पनि यही कुरा सत्य…

पुरा खबर पढ्नुहोस्राजनितीक पार्टीहरुको बिचारधारा र कार्यदिशा सही हुनुपर्ने: नारायणकाजी श्रेष्ठ

राजनिती र नागरिक

राजनिती र नागरिक

सामन्यत राजनितीको कुरा गर्दा प्राय मानिसहरु (नागरिकहरु) राजनितीको पनि के कुरा गर्ने, राजनिती भनेको फोहोरी खेल हो, राजनिती पनि के गर्ने यस्तै यस्तै नकरात्मक प्रतिक्रिया दिन्छन् । राजनितीप्रति अधिकांश नागरिकहरुको बितृष्णा छ, यो बितृष्णा किन र कसरि आयो वा बढ्यो…

पुरा खबर पढ्नुहोस्राजनिती र नागरिक