पोखरा सांगीतिक कलाकार संघको अध्यक्षमा हर्कराज गुरुङ सर्बसम्मत चयन

लालकाजी गुरुङ

पोखरा । पोखरा सांगीतिक कलाकार संघ नेपालको सातौं अधिवेशनले अध्यक्षमा सर्बसम्मत हर्कराज गुरुङ (भाइ गुरुङ) चयन गरेका छन् । शनिबार दिउसो पोखरा ट्रेडमल स्थित क्लासिक चुलो रेष्ट्रोमा सम्पन्न भएको अधिवेशनमा हर्कराज अध्यक्षतामा सर्वसम्मत चयन हुनुको साथसाथै नयाँ कार्यसमिति गठन गरिएको…

पुरा खबर पढ्नुहोस्पोखरा सांगीतिक कलाकार संघको अध्यक्षमा हर्कराज गुरुङ सर्बसम्मत चयन

स्वर्गिय भुपु माननिय कर्नेल लालकाजी गुरुङको १३औ दिनको पुन्य तिथिमा शोक सभा सम्पन्न

लालकाजी गुरुङ

लण्डन । ब्रिटिश गोर्खा नेपाल भुतपुर्ब सैनिक संघ British Gurkha Nepal Ex-Servicemen’s Association (BGNESA)को संयोजकतामा बिजीनेसाको अध्यक्ष केश बहादुर गुरुङको अध्यक्षतामा नेपाल भुतपुर्ब सैनिक संघको संस्थापक अध्यक्ष स्वर्गिय भुपु माननिय कर्नेल लालकाजी गुरुङको १३औ दिनको पुन्य तिथिमा २१ जुलाई २०२३…

पुरा खबर पढ्नुहोस्स्वर्गिय भुपु माननिय कर्नेल लालकाजी गुरुङको १३औ दिनको पुन्य तिथिमा शोक सभा सम्पन्न

९५ औं अस्कर अवार्डमा ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ को वर्चस्व, मिसेल योहले उत्कृष्ट अभिनेत्री (एवार्डको सुचिसहित)

९५ औं अस्कर अवार्डमा

एजेन्सी । एसियाली कलाकारका लागि ९५ औं ओस्कर रेकर्ड राख्ने वर्ष बन्यो । मिसेल योहले उत्कृष्ट अभिनेत्रीको ओस्कर जित्ने पहिलो एसियाली कलाकारको इतिहास रचिन् । ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’मा निभाएको चरित्रबाट मलेसियन अभिनेत्री योहले यो रेकर्ड बनाएकी हुन् ।…

पुरा खबर पढ्नुहोस्९५ औं अस्कर अवार्डमा ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ को वर्चस्व, मिसेल योहले उत्कृष्ट अभिनेत्री (एवार्डको सुचिसहित)

चर्चित ब्याण्ड नेपथ्यले अष्ट्रेलियाको आठ सहरमा कन्सर्ट गर्ने

चर्चित ब्याण्ड नेपथ्य

लोकरक ब्याण्ड नेपथ्यले अष्ट्रेलियामा सांगीतिक यात्रा गर्ने भएको छ । यसअघि सन् २०१९ मा नेपथ्यले आफ्नो शृंखलाबद्ध प्रस्तुतिसहित अष्ट्रेलियाको छ सहरमा सांगीतिक यात्रा गरेको थियो । यसपटकको यात्रामा भने नेपथ्यले आठ सहरमा आफ्नो प्रस्तुति दिने भएको छ । ‘मानवताका लागि…

पुरा खबर पढ्नुहोस्चर्चित ब्याण्ड नेपथ्यले अष्ट्रेलियाको आठ सहरमा कन्सर्ट गर्ने

करण राई बने भ्वाइस अफ नेपाल सिजन ४ काे विजेता

करण राई

काठमाडौं । करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बनेका छन् । आज भएको ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे । करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू…

पुरा खबर पढ्नुहोस्करण राई बने भ्वाइस अफ नेपाल सिजन ४ काे विजेता

सयपत्री नेपाली कल्चरल ग्रुप यूकेका मुख्य नृत्य प्रशिक्षक कबिता घर्तिमगर गुरुङको कौडा गीत सार्वजनिक

लण्डन । सयपत्री कल्चरल ग्रुप यूकेक निर्देशक कबिता घार्तिमगर गुरुङले “तिमी मेरो पहिलो माया हो” बोलको अत्यन्तै राम्रो कौडा गीत सार्वजनिक गरेकी छिन् । कबिता र गणेश गुरुङको युगल स्वर रहेको उक्त कौडा चुटका अत्यन्तै रमाइलो तथा मनोमोहक किसिमले छायांकन…

पुरा खबर पढ्नुहोस्सयपत्री नेपाली कल्चरल ग्रुप यूकेका मुख्य नृत्य प्रशिक्षक कबिता घर्तिमगर गुरुङको कौडा गीत सार्वजनिक

‘गोर्खा : बिनिथ द ब्रेभरी’ को ट्रेलर सार्वजनिक, भदौ २४ गतेबाट प्रदर्शन

गोर्खा : बिनिथ द ब्रेभरी

काठमाडौं – गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार सार्वजनिक ट्रेलरमा कुलवीर थापाले जर्मनसँगको युद्धमा देखाएको बहादुरीलाई प्रस्तुत गरिएको छ ।…

पुरा खबर पढ्नुहोस्‘गोर्खा : बिनिथ द ब्रेभरी’ को ट्रेलर सार्वजनिक, भदौ २४ गतेबाट प्रदर्शन

गोरे गुरुङले ल्यायो “भेट भयो गोरखा बारपाक गाउँमा… “

गोरे गुरुङ

चर्चित गुरुङ (तमु) निर्देशक तथा कलाकार गोरे गुरुङले आफ्नै गाउँ सिक्लेस र गोरखाको चर्चित गाउँ बारपाकलाई जोडेर नयाँ लोक भाकाको गीत “भेट भयो गोरखा बारपाक गाउँमा… ” सार्वजनिक गरेका छन । आफ्नै युट्युब च्यानल गोरे गुरुङ मा/मार्फत सार्वजनिक गरेको उक्त…

पुरा खबर पढ्नुहोस्गोरे गुरुङले ल्यायो “भेट भयो गोरखा बारपाक गाउँमा… “

मिस नेपालको ग्रान्ड फिनाले आज, २४ सुन्दरीबीच प्रतिस्पर्धा हुँदै

मिस नेपाल

‘मिस नेपाल–२०२२’ को विजेता आज छानिने भएकाे छ । गोदावरी स्थित सनराइज कन्भेन्सन सेन्टरमा मध्यान्ह प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आयोजना हुँदैछ । जसमा २४ सुन्दरी मिस नेपालको शीर्ष उपाधिका लागि भिड्दैछन् । आयोजक द हिडन ट्रेजरले प्रतियोगिताकाे तयारी पूरा भएको जनाएको…

पुरा खबर पढ्नुहोस्मिस नेपालको ग्रान्ड फिनाले आज, २४ सुन्दरीबीच प्रतिस्पर्धा हुँदै