वामदेव एमालेमा फर्किने तयार, के पद हुन्छ ?

काठमाडौँ — एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम घर फिर्ता हुने अन्तिम तयारीमा छन् । उनले सम्मानजनक जिम्मेवारीका साथ ‘नमरुन्जेल काम गर्न एमालेमा फर्कन लागेको’ बताएका थिए । तर, एमालेले भने गौतमले पाउने ‘सम्मानजनक पद’ बारे टुंगो लागिनसकेको बताएको छ । मंगलबार…