घोताने घोन्डे गुरुङ तमु समाज यूके चेलीबेटीद्वारा चौथो भाईटीका तथा देउसो भैलो कार्यक्रम- २०२५ भव्य सम्पन्न

फोटो सौजन्या- सन्तोष कोंमै (कोंमै इन्टरटेनमेन्ट) अल्डरसट । हिजो अक्टोबर १८ तारिख २०२५ साल शनिबार अल्डरसटस्थित दी प्यालेस रेष्टुरन्टको हलमा क्वोने घोताने घोन्डे गुरुङ तमु समाज यूकेका चेलीबेटीहरूद्वारा तिहारको उपलक्ष्यमा भाईटीका तथा देउसो भैलो कार्यक्रम- २०२५ भव्य रूपमा सम्पन्न गरेको…








