एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

काठमाडौं : नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज दिउँसो बस्दैछ । एमालेका महासचिव शंकर पोखरेलका अनुसार दिउँसो १ बजे कार्की ब्यांक्वेटमा ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक बोलाइएको हो । बिहीबार अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र…

पुरा खबर पढ्नुहोस्एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

रास्वपा सभापति लामिछाने आज जेलमुक्त हुँदै, तर मान्नुपर्नेछ यी ५ सर्त

‘रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि ललितपुरको नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज (शुक्रबार) धरौटी बुझाएर रिहा हुँदै छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार बिगोबापत जमानत लिएर रिहा गर्न आदेश दिएपछि उनी…

पुरा खबर पढ्नुहोस्रास्वपा सभापति लामिछाने आज जेलमुक्त हुँदै, तर मान्नुपर्नेछ यी ५ सर्त

एमालेको अध्यक्षमा तेस्रो पटक केपी शर्मा ओली निर्वाचित, अन्य निर्वाचित पदाधिकारीहरुको नामावलीसहित

३ पुस, काठमाडौं । जेनजी आन्दोलनबाट सत्ता बहिर्गमनमा परेपछि नेतृत्वको औचित्यतामाथि पार्टीभित्रैबाट प्रश्न खेपिरहेका केपी शर्मा ओली ११ औं महाधिवेशनबाट अध्यक्षमा पुनः तेस्रो पटक निर्वाचित हुनुभएको छ । २०७१ सालबाट एमालेको नेतृत्वमा प्रवेश गरेका ओली महाधिवेशनबाट तेस्रोपटक अध्यक्षमा निर्वाचित भए…

पुरा खबर पढ्नुहोस्एमालेको अध्यक्षमा तेस्रो पटक केपी शर्मा ओली निर्वाचित, अन्य निर्वाचित पदाधिकारीहरुको नामावलीसहित

राजनीतिको रियालिटीमा माइलेज लिँदै अभिनेत्री रिमा

‘जनताको घरदैलो उज्यालो बनाएका कुलमानको नेतृत्वमा अब देशको भविष्य उज्यालो बनाउनुपर्छ’ काठमाडौं : बर्दियाको गुलरियामा जन्मिएकी रिमा विश्वकर्मा बाल्यकालमै अभिनयमा प्रवेश गरेकी हुन्। उनी म्युजिक भिडियो हुँदै १४ वर्ष अगाडि फिल्म स्वरबाट ठूलो पर्दामा देखिइन् । सात वर्ष अगाडि आफ्नोसमेत…

पुरा खबर पढ्नुहोस्राजनीतिको रियालिटीमा माइलेज लिँदै अभिनेत्री रिमा

उज्यालो नेपाल पार्टी घोषणा : यस्तो छ घोषणा पत्र

काठमाडौँ, मङ्सिर १७ गते । उज्यालो नेपाल पार्टीले समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित रहने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने प्रस्ताव अगाडि सारेको छ । आज यहाँ पार्टी घोषणसमा पार्टीको घोषणापत्र सार्वजनिक गर्दै सो पार्टीले नेपालमा सङ्घीयताको अभ्यासलाई कायम राख्दै व्यावहारिक, परिणाममुखी…

पुरा खबर पढ्नुहोस्उज्यालो नेपाल पार्टी घोषणा : यस्तो छ घोषणा पत्र

वामदेव एमालेमा फर्किने तयार, के पद हुन्छ ?

काठमाडौँ — एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम घर फिर्ता हुने अन्तिम तयारीमा छन् । उनले सम्मानजनक जिम्मेवारीका साथ ‘नमरुन्जेल काम गर्न एमालेमा फर्कन लागेको’ बताएका थिए । तर, एमालेले भने गौतमले पाउने ‘सम्मानजनक पद’ बारे टुंगो लागिनसकेको बताएको छ । मंगलबार…

पुरा खबर पढ्नुहोस्वामदेव एमालेमा फर्किने तयार, के पद हुन्छ ?

रास्वपाले महामन्त्री मुकुल ढकाललाई सात दिनका लागि निलम्बन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई सात दिनको लागि पदबाट निम्बलन गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले डा. ढकाललाई पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै सात दिन निलम्बन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य शिशिर खनालले जानकारी दिए।…

पुरा खबर पढ्नुहोस्रास्वपाले महामन्त्री मुकुल ढकाललाई सात दिनका लागि निलम्बन

एमाले सरकारबाट बाहिरिए : आठ मन्त्रीले दिए राजीनामा

काठमाडौँ, असार १९ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ । सो दलबाट सरकारमा सहभागी रहनुभएका सबै आठजना मन्त्रीले प्रधानमन्त्री प्रचण्डसमक्ष सामुहिक राजीनामा बुझाउनुभएको छ । त्यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष…

पुरा खबर पढ्नुहोस्एमाले सरकारबाट बाहिरिए : आठ मन्त्रीले दिए राजीनामा

इलाम २ को उप निर्वाचनमा रास्वपाद्वारा मिलन लिम्बुलाई उम्मेदवार

ईलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ मा मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ । प्रारम्भिक सूचीमा परेका ५ जनालाई उम्मेदवारी फिर्ता गराएसँगै लिम्बु सर्वसम्मत उम्मेदवार बनेका हुन् । लिम्बु स्वतन्त्र उम्मेदवारी दिने भनेर चुनाव प्रचारमा जुटिसकेका थिए भने रास्वपाले…

पुरा खबर पढ्नुहोस्इलाम २ को उप निर्वाचनमा रास्वपाद्वारा मिलन लिम्बुलाई उम्मेदवार