युट्युबले तीन महिनामा भारतका २२ लाख भिडियो हटायो

एजेन्सी — सन् २०२३ को तीन महिनामा मात्रै युट्युबले भारतका २२ लाख ५४ हजारभन्दा धेरै भिडियो हटाइदिएको जनाएको छ । भारतपछि सर्वाधिक धेरै भिडियो हटाइएको अर्को देश सिंगापुर हो । सिंगापुरबाट अपलोड गरिएका १२ लाख ४३ हजार भिडियो युट्युबले अक्टोबरदेखि…

पुरा खबर पढ्नुहोस्युट्युबले तीन महिनामा भारतका २२ लाख भिडियो हटायो

चन्द्रमामा मानवरहित यान प्रक्षेपण गर्ने नासाको दोस्रो प्रयास असफल

यान प्रक्षेपण

काठमाडौँ — चन्द्रमामा मानवरहित यान प्रक्षेपण गर्ने नासाको दोस्रो प्रयास पनि असफल भएको छ । आर्टमिस-१ मिसन अन्तर्गत नासाले स्पेस लन्च सिस्टम(एसएलएस) रकेटमार्फत अन्तरिक्ष यान चन्द्रमामा पठाउने तयारी थियो । केनिडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिरहेको बेला रकेटबाट फ्युल लिक भएपछि…

पुरा खबर पढ्नुहोस्चन्द्रमामा मानवरहित यान प्रक्षेपण गर्ने नासाको दोस्रो प्रयास असफल

के परिवर्तन गर्न चाहान्छन ट्वीटरमा इलन मस्क

ट्वीटरमा इलन मस्क

एजेन्सी । बारम्बार विवादित ट्वीट गर्दै आएका विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कले अन्ततः ट्वीटर नै किनेका छन् । तर पैसा कमाउन नभई अभिव्यक्ति स्वतन्त्रताका लागि किनेको उनको दाबी छ । विज्ञहरूले भने उनको अभिव्यक्ति पत्याइरहेका छैनन् । मस्कले आफ्ना कम्पनीहरू टेस्ला र…

पुरा खबर पढ्नुहोस्के परिवर्तन गर्न चाहान्छन ट्वीटरमा इलन मस्क

फेसबुकका ‘डेली एक्टिभ युजर’ १८ वर्षको इतिहासमा पहिलो पटक घटे

फेसबुक

एजेन्सी । १८ वर्षको इतिहासमै पहिलो पटक सामाजिक सञ्जाल फेसबुकको ‘डेली एक्टिभ युजर्स’ घटेका छन् । प्यारेन्ट कम्पनी मेटा नेटवर्कका अनुसार सन् २०२१ अन्तिम तीन महिनामा फेसबुकको डेली एक्टिभ युजर्स १ अर्ब ९२ करोडमा झरेको छ । अघिल्लो वर्षको सोही…

पुरा खबर पढ्नुहोस्फेसबुकका ‘डेली एक्टिभ युजर’ १८ वर्षको इतिहासमा पहिलो पटक घटे

सबैभन्दा बढी स्मार्टफोन विक्री गर्ने कम्पनी एप्पल, चीनमा ह्वात्तै बढ्यो व्यापार

एप्पलको आइफोन

वासिङ्टन । एप्पल विश्वमै सबैभन्दा बढी स्मार्टफोन विक्री गर्ने कम्पनी बनेको छ । अनुमान विपरित चीनमा पनि एप्पलको आइफोन सबैभन्दा बढी विक्री हुने फोन भएको छ । काउन्टरपोइन्ट रिसर्चका अनुसार चीनमा ६ वर्षमा पहिलोपटक एप्पलको स्मार्टफोन बढी रुचाइएको हो।चीनमा एप्पलको…

पुरा खबर पढ्नुहोस्सबैभन्दा बढी स्मार्टफोन विक्री गर्ने कम्पनी एप्पल, चीनमा ह्वात्तै बढ्यो व्यापार

गुगलका सीइओ सुन्दर पिचाईसहित ६ अधिकारीविरुद्ध मुद्दा

सुन्दर पिचाई

मुम्बई । मुम्बई प्रहरीले गुगलका सीइओ सुन्दर पिचाईसहित कम्पनीका ६ जनाविरुद्ध प्रतिलिपि अधिकार एन उल्लंघको मुद्दा दायर गरेको छ । ‘अदालतको आदेशमा गुगलका सीईओ सुन्दर पिचाई र कम्पनीका अन्य पाँच जना अधिकारीविरुद्ध प्रतिलिपि अधिकार ऐन उल्लंघनको आरोपमा मुद्दा दायर गरिएको…

पुरा खबर पढ्नुहोस्गुगलका सीइओ सुन्दर पिचाईसहित ६ अधिकारीविरुद्ध मुद्दा

गुगललाई उछिन्दै टिकटक डटकम लोकप्रिय साइट

टिकटक डटकम

काठमाडौँ – टिकटक सन् २०२१ को लोकप्रिय एप बनेको छ । गुगललाई उछिन्दै यस वर्षको सर्वाधिक हेरिनेमा टिकटक डटकम पहिलो बनेको हो । टिकटकले युट्युब, फेसबुकलगायत धेरै लोकप्रिय सोशल मिडिया प्लेटफर्महरूलाई उछिनेको छ । गत वर्ष दोस्रो स्थानमा रहेकाे टिकटक…

पुरा खबर पढ्नुहोस्गुगललाई उछिन्दै टिकटक डटकम लोकप्रिय साइट

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामले ६ घण्टाको अवरोधपछि पुन: सुचारु

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम

विश्वव्यापी रूपमा अवरोध झेलेको झण्डै ६ घण्टापछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामका अर्बौँ प्रयोगकर्ताले पुन: सेवा प्रयोग गर्न पाएको फेसबुकले जनाएको छ । यी तीनवटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका हुन् जसलाई वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको थिएन । फेसबुकले त्यसलाई…

पुरा खबर पढ्नुहोस्फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामले ६ घण्टाको अवरोधपछि पुन: सुचारु

आइफोन १३ चार मोडलमा सार्वजनिक, यस्ता छन् मूल्य र बिशेषताहरु

आइफोन १३ चार मोडलमा

सीएनएन । एप्पलको बहुप्रतिक्षित उत्पादन आइफोन १३ चार मोडलमा सार्वजनिक भएका छन्। आइफोनसँगै मंगलबार राति क्यालिफोर्नियाको अनलाईन इभेन्टमार्फत् एप्पलले अन्य दुई उत्पादन नयाँ आईप्याड र एप्पल वाच सार्वजनिक गरेको छ । नयाँ स्मार्टफोनहरु आईफोन १३ मिनी, आइफोन १३, आइफोन १३…

पुरा खबर पढ्नुहोस्आइफोन १३ चार मोडलमा सार्वजनिक, यस्ता छन् मूल्य र बिशेषताहरु