लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश

नेपाल विश्वकप छनोट

लाओस । नेपालले लाओसलाई विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा १–० ले पराजित गर्दै नेपाली फुटबललाई ठूलो राहत दिलाएको छ । लाओसको भियन्टाइनमा मंगलबार भएको खेलमा प्राप्त जितमा नेपालको लागि मनीष डाँगीले ५३ औं मिनेटमा निर्णायक गोल गरे । यससँगै…

पुरा खबर पढ्नुहोस्लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश

सिटीले जित्यो च्याम्पियन्स लिग

च्याम्पियन्स लिग

एजेन्सी । इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिग फुटबल उपाधि पहिलोपल्ट जितेको छ । टर्कीको स्तानबुलमा शनिबार राति भएको फाइनलमा इटलीको इन्टर मिलानलाई १-० ले हराउँदै सिटी च्याम्पियन बनेको हो । सिटीको लागि रोड्रीले खेलको ६८औं मिनेटमा…

पुरा खबर पढ्नुहोस्सिटीले जित्यो च्याम्पियन्स लिग

एसिसी प्रिमियरको उपाधि नेपाललाई, अगामी सेप्टेम्बरमा एसियाकप खेल्ने

एसिसी प्रिमियरको उपाधि नेपाल

काठमाडौं । गुलशन झाले अर्धशतकीय इनिङ्स खेलेपछि नेपाल एसीसी प्रिमियर कप च्याम्पियन बनेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको हो । यससँगै नेपाल आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना…

पुरा खबर पढ्नुहोस्एसिसी प्रिमियरको उपाधि नेपाललाई, अगामी सेप्टेम्बरमा एसियाकप खेल्ने

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

एसीसी प्रिमियर कप

काठमाडौँ — कुवेतसँग एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलको खेल वर्षाले पूरा हुन नपाए पनि नेपाल फाइनलमा पुगेको छ । वर्षाका कारण दुई घन्टा प्रभावित भएको खेल ४२–४२ ओभरमा छोट्याइएको थियो । नेपालले पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाई २ सय…

पुरा खबर पढ्नुहोस्नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

पीएनजीविरुद्ध नेपालको कीर्तिमानी जित, बलिङ र ब्याटिङ दुवैमा सरहानिय प्रदर्शन

नेपालको कीर्तिमानी जित

आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजमा पीएनजीलाई ९ विकेटले हराउँदै नेपालले कीर्तिमानी जित निकालेको छ । नेपालले यसअघि लिग २ कै खेलमा अमेरिकालाई ८ विकेटले पराजित गरेको थियो । लिग २ को अन्तिम खेलमा नेपालले बिहिबार युएईलाई पराजित…

पुरा खबर पढ्नुहोस्पीएनजीविरुद्ध नेपालको कीर्तिमानी जित, बलिङ र ब्याटिङ दुवैमा सरहानिय प्रदर्शन

पिएनजीलाई नेपालले सजिलै हरायो : एकदिवसीय मान्यता जोगाउन अब एक खेल जिते पुग्ने

पिएनजीलाई नेपालले सजिलै हरायो

काठमाडौं । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले आईसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी) माथि सानदार जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा नेपालले पीएनजीलाई ५२ रनले हरायो । जितका लागि दुई…

पुरा खबर पढ्नुहोस्पिएनजीलाई नेपालले सजिलै हरायो : एकदिवसीय मान्यता जोगाउन अब एक खेल जिते पुग्ने

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७८ बिजेता खेलाडीहरु

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड

फुटबलका अञ्जन बिष्ट र भलिबलकी अरुणा शाही वर्ष २०७८ को वर्ष खेलाडी घोषित काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेकोे प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७८’ प्रदान गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको एक कार्यक्रममा आज अवार्ड वितरण गरिएको…

पुरा खबर पढ्नुहोस्एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७८ बिजेता खेलाडीहरु

म्यान्चेस्टर युनाइटेडले जित्यो काराबाओ कप

म्यान्चेस्टर युनाइटेड

एजेन्सी । सन २०१७ पछि म्यान्चेस्टर युनाइटेडले न्युकासललाई हराउँदै इंग्लिस लिग कप (काराबाओ कप) को उपाधि जितेको छ । आइतबार राति वेम्ली मैदानमा भएको फाइनलमा न्युकासललाई २–० ले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेडको जितमा मिडफिल्डर कासेमिरोले र रासफोर्डले…

पुरा खबर पढ्नुहोस्म्यान्चेस्टर युनाइटेडले जित्यो काराबाओ कप

नामिबियाविरुद्ध नेपालको कीर्तिमानी जित : नेपालको ८ कीर्तिमान

नेपालको कीर्तिमानी जित

काठमाडौं : कुशल भुर्तेलको शतकप्रेरित नेपालले विश्वकप क्रिकेट लिग २ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध कीर्तिमानी दुई विकेटको जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले दुई सय ८६ रनको लक्ष्य पाएको थियो ।…

पुरा खबर पढ्नुहोस्नामिबियाविरुद्ध नेपालको कीर्तिमानी जित : नेपालको ८ कीर्तिमान