कोशी आस्पातलमा मृत घोषणा गरेको शिशु जीवित : अस्पताल परिसर तनावग्रस्त

कोशी आस्पातल

अस्पतालबाट बोकेर बाहिर लैजाँदै गर्दा शिशुले हातखुट्टा चलाएपछि आक्रोशित परिवारजनद्वारा चिकित्सकमाथि हातपात विराटनगर — कोसी अस्पतालको आकस्मिक कक्षका डा. आकाश यादवले जीवित शिशुलाई मृत घोषणा गरेपछि बुधबार दिनभरि अस्पताल परिसर तनावग्रस्त रह्यो । मृत घोषणा गरिएकी शिशुको अहिले कोसी अस्पतालभन्दा…

पुरा खबर पढ्नुहोस्कोशी आस्पातलमा मृत घोषणा गरेको शिशु जीवित : अस्पताल परिसर तनावग्रस्त

चर्चित ब्याण्ड नेपथ्यले अष्ट्रेलियाको आठ सहरमा कन्सर्ट गर्ने

चर्चित ब्याण्ड नेपथ्य

लोकरक ब्याण्ड नेपथ्यले अष्ट्रेलियामा सांगीतिक यात्रा गर्ने भएको छ । यसअघि सन् २०१९ मा नेपथ्यले आफ्नो शृंखलाबद्ध प्रस्तुतिसहित अष्ट्रेलियाको छ सहरमा सांगीतिक यात्रा गरेको थियो । यसपटकको यात्रामा भने नेपथ्यले आठ सहरमा आफ्नो प्रस्तुति दिने भएको छ । ‘मानवताका लागि…

पुरा खबर पढ्नुहोस्चर्चित ब्याण्ड नेपथ्यले अष्ट्रेलियाको आठ सहरमा कन्सर्ट गर्ने

बहराइनको प्रतिष्ठित इशा एवार्ड डा सन्दुक रुइतलाई

इशा एवार्ड

दोहा – डा. सन्दुक रुइतलाई बहराइनको प्रतिष्ठित इसा अवार्ड प्रधान गरिने भएको छ। इसा अवार्ड फर सर्भिस टु ह्युम्यानिटीले यस अवार्डको पाँचौं संस्करणको विजेता घोषणा गर्न इसा कल्चरल सेन्टरमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरेको थियो । बहराइनका पूर्वराजा सेख इसा…

पुरा खबर पढ्नुहोस्बहराइनको प्रतिष्ठित इशा एवार्ड डा सन्दुक रुइतलाई

सत्तागठबन्धनको तर्फबाट सभामुख पदमा एमाले सांसद देबरज घिमिरेले उम्मेदवारी दर्ता

देबरज घिमिरे

काठमाडौं । नेकपा (एमाले) का सांसद देवराज घिमिरेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । बुधबार दिउँसो १ बजेर ५ मिनेटमा सङ्घीय संसद् भवन नयाँबानेश्वर पुगेर सांसद घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एवम् सहसचिव एकराम…

पुरा खबर पढ्नुहोस्सत्तागठबन्धनको तर्फबाट सभामुख पदमा एमाले सांसद देबरज घिमिरेले उम्मेदवारी दर्ता

भुपु अर्थमन्त्री वर्षमान पुनलाई कलेजो प्रत्यारोपण गर्न चिकित्सकको सुझाव

वर्षमान पुन

काठमाडौँ — चिकित्सकहरूले नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनलाई कलेजो प्रत्यारोपण गर्नुपर्ने सुझाव दिएका छन् । कलेजो ८५ प्रतिशतभन्दा बढी बिग्रिइसकेको हुनाले उनको अबको उपचार प्रत्यारोपण नै रहेको सुमेरु सिटी अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ प्राध्यापक…

पुरा खबर पढ्नुहोस्भुपु अर्थमन्त्री वर्षमान पुनलाई कलेजो प्रत्यारोपण गर्न चिकित्सकको सुझाव