KhabarUK

KhabarUK

नक्कली उद्योग खडा गरेर स्यानिटाइजर र कस्मेटिक सामान

नक्कली उद्योग

काठमाडौं । काठमाडौंको सानो भर्‍याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ । यसरी नक्क्ली गतिविधिमा संलग्न एक जनालाई प्रहरीले ठूलो मात्रामा स्यानिटाइजर र कस्मेटिक सामानसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त कम्पनीका…

सफल युवा ब्यवसायी चन्दन गुरुङले एनआरएनए यूकेको असन्न निर्वाचनमा यूवा संयोजकमा उम्मेदवारी

सफल युवा ब्यवसायी चन्दन गुरुङले

अल्डरसट, ह्यम्पसायर । बेलायतमा नेपालीहरुको राजधानी तथा लिटल नेपाल भनेर चिनेने अल्डरसटमा पानस रेस्टुरेन्ट सन्चालन गर्दै आउनुभएका सफल युवा ब्यवसायी तथा युवा समाजसेवी चन्दन गुरुङले एनआरएनए यूकेको असन्न निर्वाचनमा यूवा संयोजकमा उम्मेदवारी दिनुभएको छ । उहाँ एनआरएनए यूके इंगल्याण्ड राज्य…

तमु धी यूकेद्वारा एनआरएनए यूकेको अधक्ष्यका उम्मेदवार द्वय- दीपक र रोजिनालाई शुभकामना

लण्डन । बेलायतमा गुरुङहरुको (तमुहरुको) सबै भन्दा ठुलो संस्था तमु धी यूकेले एनआरएनए यूकेको असन्न निर्वाचनमा अधक्ष्यका उम्मेदवारहरु द्वय- दीपक श्रेष्ठ र रोजिना प्रधान राईलाई शुभकामना दिएको छ । गत मे २९ तारीखमा अल्डरसट स्थित एम्पायर हलमा अधक्ष्यका उम्मेदवार मध्ये…

गण्डकीका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न सर्बोच्चको आदेश

काठमाडौँ । पार्टीको कारबाहीपछि सांसद पद गुमाएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापालाई पुनर्वहाली गर्न सर्बोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश कुमार चुँडालको एकल इजलासले यस्तो आदेश दिएको हो । थापालाई जनमोर्चाले सांसद पद तथा पार्टी साधारण…

खनाल- नेपालपक्षका १८ जनसंगठनले उपप्रधानमन्त्रीलाई अभिव्यक्ति तत्काल फिर्ता लिएर माफी माग्न अपिल

उपप्रधानमन्त्रीलाई अभिव्यक्ति तत्काल फिर्ता लिएर माफी माग्न अपिल

काठमाडौं । नेकपा (एमाले) को झलनाथ खनाल- माधवकुमार नेपालपक्षका १८ जनसंगठनले उपप्रधानमन्त्री राजेन्द्र महतोले संविधानविरोधी अभिव्यक्ति दिएको भन्दै तत्काल माफी माग्न उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोलाई आग्रह गरेका छन् । शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै ती संगठनले मन्त्री महतोको…

राजदूत हुन स्नातक उतीर्ण हुन नपर्ने

राजदूत हुन स्नातक उतीर्ण हुन नपर्ने

काठमाडौं । विगतमा मन्त्री भइसकेका व्यक्तिहरु राजदूतमा सिफारिस भए स्नातक तहको अध्ययन नचाहिने भएको छ । मन्त्रिपरिषद्ले विगतमा मन्त्री भइसकेकाहरु राजदूतमा सिफारिस भए स्नातक तह अध्ययन नचाहिने भन्दै निर्देशिका संशोधन गरेको हो । गत वैशाख अन्तिम साता विभिन्न ११ देशमा…

जसपाको आधिकारिकताबारे निर्णय छिट्टै : निर्वाचन आयोग

जसपाको आधिकारिकताबारे निर्णय छिट्टै

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा)का अध्यक्षद्वय एकले अर्कालाई गरेको कारबाहीबारे राजनीतिक दलसम्बन्धी नियमावली २०७३ अनुरुपका कागजात आइतबार साँझसम्म बुझाउन निर्देशन दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबार साँझसम्म दुवै समूहलाई कारबाहीसम्बन्धी कागजात बुझाउन भनिएको जानकारी दिए…

टल्क शो “तमसोमा ज्योतिर्गमय”को विश्व कीर्तिमान

टल्क शो "तमसोमा ज्योतिर्गमय"को विश्व कीर्तिमान

काठमाडौं । दर्शकमाझ समाचार, मनोरञ्जनात्मक तथा विभिन्न कार्यक्रम प्रसारण गर्दै आएको एपीवान टेलिभिजन व्यावसायिक सफलताको अर्को उचाइमा पुगेको छ । लोकप्रिय कार्यक्रम ‘तमसोमा ज्योतिर्गमय’ले सगरमाथाको आधार शिविरको सबैभन्दा उच्च स्थान अर्थात् विश्वकै सबैभन्दा उचाइमा छायांकन गरेर नयाँ कीर्तिमान बनाएको छ…

ललिता निवासको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया थालनी

ललिता निवासको जग्गा

काठमाडौं । सरकारले बालुवाटारस्थित ललिता निवासको जग्गा फिर्ता प्रक्रिया थालेको छ । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले मुख्य अभियुक्त रामकुमार सुवेदी, शोभाकान्त ढकालसहित ४९ जनाको नाममा २१ दिनको अन्तिम सूचना जारी गरेको छ । गोरखापत्रमा प्रकाशित सूचनाअनुसार बालुवाटारस्थित ललिता…

राउटे युवतीमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक, तीन युवक पक्राउ

तीन युवक पक्राउ

सुर्खेत । राउटे समूदायकी युवतीलाई विभिन्न प्रलोभन देखाइ होटलमा लगी दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि संलग्न तीन युवक पक्राउ परेका हुन् । सामाजिक सञ्जालमा भिडियो फेला परेपछि सुर्खेतको गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षका भूपेन्द्र बुढा…