राजदूत हुन स्नातक उतीर्ण हुन नपर्ने

राजदूत हुन स्नातक उतीर्ण हुन नपर्ने

काठमाडौं । विगतमा मन्त्री भइसकेका व्यक्तिहरु राजदूतमा सिफारिस भए स्नातक तहको अध्ययन नचाहिने भएको छ । मन्त्रिपरिषद्ले विगतमा मन्त्री भइसकेकाहरु राजदूतमा सिफारिस भए स्नातक तह अध्ययन नचाहिने भन्दै निर्देशिका संशोधन गरेको हो । गत वैशाख अन्तिम साता विभिन्न ११ देशमा…

पुरा खबर पढ्नुहोस्राजदूत हुन स्नातक उतीर्ण हुन नपर्ने

जसपाको आधिकारिकताबारे निर्णय छिट्टै : निर्वाचन आयोग

जसपाको आधिकारिकताबारे निर्णय छिट्टै

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा)का अध्यक्षद्वय एकले अर्कालाई गरेको कारबाहीबारे राजनीतिक दलसम्बन्धी नियमावली २०७३ अनुरुपका कागजात आइतबार साँझसम्म बुझाउन निर्देशन दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबार साँझसम्म दुवै समूहलाई कारबाहीसम्बन्धी कागजात बुझाउन भनिएको जानकारी दिए…

पुरा खबर पढ्नुहोस्जसपाको आधिकारिकताबारे निर्णय छिट्टै : निर्वाचन आयोग

टल्क शो “तमसोमा ज्योतिर्गमय”को विश्व कीर्तिमान

टल्क शो "तमसोमा ज्योतिर्गमय"को विश्व कीर्तिमान

काठमाडौं । दर्शकमाझ समाचार, मनोरञ्जनात्मक तथा विभिन्न कार्यक्रम प्रसारण गर्दै आएको एपीवान टेलिभिजन व्यावसायिक सफलताको अर्को उचाइमा पुगेको छ । लोकप्रिय कार्यक्रम ‘तमसोमा ज्योतिर्गमय’ले सगरमाथाको आधार शिविरको सबैभन्दा उच्च स्थान अर्थात् विश्वकै सबैभन्दा उचाइमा छायांकन गरेर नयाँ कीर्तिमान बनाएको छ…

पुरा खबर पढ्नुहोस्टल्क शो “तमसोमा ज्योतिर्गमय”को विश्व कीर्तिमान

ललिता निवासको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया थालनी

ललिता निवासको जग्गा

काठमाडौं । सरकारले बालुवाटारस्थित ललिता निवासको जग्गा फिर्ता प्रक्रिया थालेको छ । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले मुख्य अभियुक्त रामकुमार सुवेदी, शोभाकान्त ढकालसहित ४९ जनाको नाममा २१ दिनको अन्तिम सूचना जारी गरेको छ । गोरखापत्रमा प्रकाशित सूचनाअनुसार बालुवाटारस्थित ललिता…

पुरा खबर पढ्नुहोस्ललिता निवासको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया थालनी

राउटे युवतीमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक, तीन युवक पक्राउ

तीन युवक पक्राउ

सुर्खेत । राउटे समूदायकी युवतीलाई विभिन्न प्रलोभन देखाइ होटलमा लगी दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि संलग्न तीन युवक पक्राउ परेका हुन् । सामाजिक सञ्जालमा भिडियो फेला परेपछि सुर्खेतको गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षका भूपेन्द्र बुढा…

पुरा खबर पढ्नुहोस्राउटे युवतीमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक, तीन युवक पक्राउ

मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री ओली, को–को बन्दै छन् मन्त्री?

मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज फेरि मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले आफूसँग रहेका मन्त्रालयहरुमा आज पूर्व माओवादीसहितका मन्त्रीलाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका हुन् । एमालेको कोटाबाट मन्त्री हुनेहरु अधिकांश नयाँ अनुहारलाई मौका…

पुरा खबर पढ्नुहोस्मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री ओली, को–को बन्दै छन् मन्त्री?

बाँदरमुढे बम विस्फोटको १६ वर्ष बित्दा पनि पीडितले पाएनन् न्याय

१६ वर्ष बित्दा पनि पीडितले पाएनन् न्याय

चितवन जिल्लाको माडीमा रहेको बाँदरमुढेमा १६ वर्षअघि भएको घटनाका पीडितहरू सरकारले सत्य, न्याय तथा परिपूरणको अधिकार सुनिश्चित गर्ने आशा गरिरहेको अधिकारवादी संगठनहरूले जनाएका छन् । एड्भोकेसी फोरम–नेपाल र जवाफदेहिता निगरानी समितिले आइतवार एक संयुक्त प्रेस विज्ञप्ति प्रकाशन गर्दै उक्त घटनाका…

पुरा खबर पढ्नुहोस्बाँदरमुढे बम विस्फोटको १६ वर्ष बित्दा पनि पीडितले पाएनन् न्याय

पूर्णता पायो कर्णाली सरकारको मन्त्रिपरिषद्ले

पूर्णता पायो कर्णाली सरकारको मन्त्रिपरिषद्ले

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रदेश सरकारले एक मन्त्रालय थप गरेसँगै खाली भएका दुई मन्त्रालयमा मन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । सत्ता साझेदार दल नेपाली कांग्रेसको भागमा रहेका दुई मन्त्रालय विभिन्न कारणले करिब दुई महिनादेखि…

पुरा खबर पढ्नुहोस्पूर्णता पायो कर्णाली सरकारको मन्त्रिपरिषद्ले

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ गर्न वरिष्ठताका आधारमा नयाँ संवैधानिक इजलास गठन

नयाँ संवैधानिक इजलास गठन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधि सभा विघटनलगायत विषयमा परेका ३० वटा मुद्दाको सुनुवाईका लागि वरिष्ठताका आधारमा संवैधानिक इजलाश गठन गरेका छन् । ती रिटको आज आइतबार संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मिरा…

पुरा खबर पढ्नुहोस्प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ गर्न वरिष्ठताका आधारमा नयाँ संवैधानिक इजलास गठन