पीडित युवतीहरु आफन्तबाटै मारिने डर : राउटेको आफ्नै कानून

पीडित युवतीहरु आफन्तबाटै मारिने डर

सुर्खेत । राउटे समुदाय जो जंगलमा फिरन्ते जीवन बाँच्छ । आफूलाई जंगलको राजा ठान्छ । यो समुदायको आफ्नै धर्म, कला संस्कृति र रीतिरिवाज छ । नियम र कानून पनि आफ्नै छ । सिलाइएका कपडाहरु नलगाउने, फरक लवजले अरूसँग बोल्ने, आफ्नै…

पुरा खबर पढ्नुहोस्पीडित युवतीहरु आफन्तबाटै मारिने डर : राउटेको आफ्नै कानून

मन्त्रिमण्डल विस्तारविरुद्धका रिटमा आज पहिलो सुनुवाइ हुँदै

मन्त्रिमण्डल विस्तारविरुद्धका रिटमा आज पहिलो सुनुवाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिमण्डल विस्तार बदर माग गर्दै सर्वोच्च अदालतमा परेका रिटमाथि आज (मंगलबार) पहिलो सुनुवाइ हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतले कामचलाउ प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिमण्डल विस्तारविरुद्ध सर्वोच्चमा रिटमा दिएका थिए…

पुरा खबर पढ्नुहोस्मन्त्रिमण्डल विस्तारविरुद्धका रिटमा आज पहिलो सुनुवाइ हुँदै

सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट आज विश्वासको मत लिँदै

मुख्यमन्त्री त्रिलोचन भट्ट

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिँदैछन् । आज बिहान ९ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । विश्वासको मतका विपक्षमा मतदान गर्न नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले ह्विप जारी गर्न संसदीय…

पुरा खबर पढ्नुहोस्सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट आज विश्वासको मत लिँदै

समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षामा चुनौती थपियो : प्रधानमन्त्री

समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षामा चुनौती थपियो

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकांक्षासहितको दिगो विकासको लक्ष्य प्राप्त गर्न चुनौती थपिएको बताएका छन् । नेपाल धितोपत्र बोर्ड २९ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कोरोना…

पुरा खबर पढ्नुहोस्समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षामा चुनौती थपियो : प्रधानमन्त्री

गण्डकीमा मध्यावधि चुनावको सम्भावना

गण्डकीमा मध्यावधि चुनावको सम्भावना

पोखरा । गण्डकी प्रदेशसभा विघटनको खतरा बढेर गएको छ। पृथ्वी सुब्बा गुरुङ नेतृत्वको अल्पमतको सरकारले विश्वासको मत पनि नपाउने र विपक्षी गठबन्धनले सरकार बनाउने सम्भावना पनि नदेखिएसँगै प्रदेशसभा विघटनको खतरा बढेको हो । सरकारले यही जेठ २७ गतेभित्र विश्वासको मत…

पुरा खबर पढ्नुहोस्गण्डकीमा मध्यावधि चुनावको सम्भावना

आजदेखि चीनले दिएको भेरोसेल खोप लगाइने

चीनले दिएको भेरोसेल खोप लगाइने

आजदेखि नेपालमा चीनले अनुदानस्वरुप दिएको भेरोसेल खोप लगाइने भएको छ । कोरोनाविरुद्ध खोप अभियानको नयाँ चरणमा काठमाडौं उपत्यकामा ६०–६४ वर्ष उमेर समूहका र अन्य जिल्लामा ६२–६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइनेछ । खोप शाखाका अनुसार खोप केन्द्र र खोप अभियानको…

पुरा खबर पढ्नुहोस्आजदेखि चीनले दिएको भेरोसेल खोप लगाइने

नक्कली उद्योग खडा गरेर स्यानिटाइजर र कस्मेटिक सामान

नक्कली उद्योग

काठमाडौं । काठमाडौंको सानो भर्‍याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ । यसरी नक्क्ली गतिविधिमा संलग्न एक जनालाई प्रहरीले ठूलो मात्रामा स्यानिटाइजर र कस्मेटिक सामानसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त कम्पनीका…

पुरा खबर पढ्नुहोस्नक्कली उद्योग खडा गरेर स्यानिटाइजर र कस्मेटिक सामान

गण्डकीका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न सर्बोच्चको आदेश

काठमाडौँ । पार्टीको कारबाहीपछि सांसद पद गुमाएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापालाई पुनर्वहाली गर्न सर्बोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश कुमार चुँडालको एकल इजलासले यस्तो आदेश दिएको हो । थापालाई जनमोर्चाले सांसद पद तथा पार्टी साधारण…

पुरा खबर पढ्नुहोस्गण्डकीका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न सर्बोच्चको आदेश

खनाल- नेपालपक्षका १८ जनसंगठनले उपप्रधानमन्त्रीलाई अभिव्यक्ति तत्काल फिर्ता लिएर माफी माग्न अपिल

उपप्रधानमन्त्रीलाई अभिव्यक्ति तत्काल फिर्ता लिएर माफी माग्न अपिल

काठमाडौं । नेकपा (एमाले) को झलनाथ खनाल- माधवकुमार नेपालपक्षका १८ जनसंगठनले उपप्रधानमन्त्री राजेन्द्र महतोले संविधानविरोधी अभिव्यक्ति दिएको भन्दै तत्काल माफी माग्न उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोलाई आग्रह गरेका छन् । शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै ती संगठनले मन्त्री महतोको…

पुरा खबर पढ्नुहोस्खनाल- नेपालपक्षका १८ जनसंगठनले उपप्रधानमन्त्रीलाई अभिव्यक्ति तत्काल फिर्ता लिएर माफी माग्न अपिल