नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना सन्क्रमण
काठमाडौँ- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सामाजिक सञ्जाल मार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी गराउनु भएको छ । शुक्रबार ह्याम्स अस्पतालमा स्वाब परीक्षण गरिएकोमा शनिबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको हो । उनले फेसबुकमा लेखेका छन्, ‘हिजो २०७७ साल मंसिर…
