चीनले २०२५ सम्म आफ्नो ६० प्रतिशत फोहोर पुनः प्रयोगमा ल्याउने

चीनले २०२५ सम्म आफ्नो ६० प्रतिशत फोहोर पुनः प्रयोगमा ल्याउने

एजेन्सी । चीनले २०२५ सम्ममा शहरी घरेलु फोहोरको ६० प्रतिशत ‘रि–युज’ गर्ने या पुनः प्रयोगमा ल्याउने बताएको छ । फोहोर व्यवस्थापन क्षमतामा सुधार ल्याउन यस्तो परियोजना बनाइएको बिहिबार चीनको प्रमुख आयोजना समितिले जानकारी दिएको छ । यसअघि चीनले २०१६–२० का…

पुरा खबर पढ्नुहोस्चीनले २०२५ सम्म आफ्नो ६० प्रतिशत फोहोर पुनः प्रयोगमा ल्याउने

‘नरेन्द्र मोदी माफी पाउन लायक रहेनन्‌’

‘नरेन्द्र मोदी माफी पाउन लायक रहेनन्‌’

विश्वकै प्रख्यात मेडिकल जर्नल द ल्यान्सेटले कोरोना महामारी नियन्त्रणमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उदासीनतामाथि कटू आलोचना गरेको छ । एक सम्पादकीयमा सो म्यागेजिनले यतिखेर मोदी कोरोना भाइरस नियन्त्रणभन्दा पनि ट्वीटरमार्फत आफ्ना आलोचकलाई दबाउन लागिरहेका लेखेको छ । उनले कोरोना महामारीभन्दा…

पुरा खबर पढ्नुहोस्‘नरेन्द्र मोदी माफी पाउन लायक रहेनन्‌’

भारतमा एकै दिन झण्डै चार हजारको मृत्यु, चार लाख १२ हजार संक्रमित

भारतमा एकै दिन झण्डै चार हजारको मृत्यु

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीका कारण भारतमा पछिल्लो एक दिनमा झण्डै चार हजारको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ९ सय ८० जनाको मृत्यु भएको हो । योसँगै भारतमा…

पुरा खबर पढ्नुहोस्भारतमा एकै दिन झण्डै चार हजारको मृत्यु, चार लाख १२ हजार संक्रमित

ममता बेनर्जी तेस्रो पटक पश्चिम बंगालकी मुख्यमन्त्री

ममता बेनर्जी तेस्रो पटक पश्चिम बंगालकी मुख्यमन्त्री

भारतीय राज्य पश्चिम बंगालमा ममता बेनर्जी तेस्रो कार्यकालका लागि मुख्यमन्त्री बनेकी छन् । विधान सभाको चुनावमा आफ्नो दललाई दुई तिहाइ बहुमत दिलाएकी तृणमूल कंग्रेसकी प्रमुख बेनर्जीले बुधबार कोलकतास्थित राजभवनमा मुख्यमन्त्रीको सपथ लिएकी हुन् । कोरोनाभाइरस महामारीका कारण उनको सपथमा एकदमै…

पुरा खबर पढ्नुहोस्ममता बेनर्जी तेस्रो पटक पश्चिम बंगालकी मुख्यमन्त्री

भारतमा २४ घण्टामा ३ लाख ८२ हजार संक्रमित भेटिए

भारतमा २४ घण्टामा ३ लाख ८२ हजार संक्रमित भेटिए

भारतमा कोरोनाको दोस्रो लहरमा ब्रेक लाग्ने कुनै छाँटकाँट छैन । ३ दिन लगातार नयाँ संक्रमितमा गिरावट आइरहेकोमा मंगलबार पुनः नयाँ संक्रमितको आँकडामा वृद्धि देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ८४७ नयाँ व्यक्तिमा कोरोना पुष्टि भयो…

पुरा खबर पढ्नुहोस्भारतमा २४ घण्टामा ३ लाख ८२ हजार संक्रमित भेटिए

ट्रम्पले खोले आफ्नै वेभसाइट

ट्रम्पले खोले आफ्नै वेभसाइट

वासिङ्टन । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो छुट्टै सञ्चार प्लाटफर्म सुरु गरेका छन् । फेसबुक, ट्विटर र युट्युबले निषेधात्मक कारबाही गरेपछि ट्रम्पले आफ्नो छुट्टै वेबसाइट सुरु गरेका बीबीसीले जनाएको छ । गत जनवरीमा अमेरिकी संसद् भवनमा भएको आक्रमणमा दोषी ठहर…

पुरा खबर पढ्नुहोस्ट्रम्पले खोले आफ्नै वेभसाइट

बिल गेट्स दम्पत्तीले सम्बन्ध विच्छेद गर्ने निर्णय

बिल गेट्स दम्पत्तीले सम्बन्ध विच्छेद गर्ने निर्णय

एजेन्सी । बिश्वका धनी व्यक्ति बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद् गरेका छन् । संसारको सबैभन्दा ठूलो परोपकारी कोष, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन,का सञ्चालक जोडी गेट्सले सन् १९९४ मा हवाईको एउटा टापुमा विवाह गरी जोडेको सम्बन्ध…

पुरा खबर पढ्नुहोस्बिल गेट्स दम्पत्तीले सम्बन्ध विच्छेद गर्ने निर्णय

बलिउड अभिनेत्री कंगना रनौतको ट्विटर अकाउन्ट बन्द

अभिनेत्री कंगना रनौतको ट्विटर अकाउन्ट बन्द

एजेन्सी । माइक्रो ब्लगिङ साइट ट्विटरले बलिउड अभिनेत्री कंगना रनौतको खाता (ट्विटर अकाउन्ट) बन्द गरेको छ । ट्विटरको नियमविपरीत पोष्ट गरेको भन्दै कंगनाको खाता बन्द गरिएको हो । कंगनाले विधानसभा चुनावको मतपरिणामपछि पश्चिम बंगालमा भएको भनिएको हिंसाबारे ट्विटरमार्फत् निरन्तर टिप्पणी…

पुरा खबर पढ्नुहोस्बलिउड अभिनेत्री कंगना रनौतको ट्विटर अकाउन्ट बन्द

ज्यान मार्ने धम्कीको कारण कोभिशील्ड खोप निर्माता सिरमका सीइओ बेलायत पुगे

धम्कीको कारण कोभिशील्ड खोप निर्माता सिरमका सीइओ बेलायत पुगे

एजेन्सी । भारतमा कोरोनाविरुद्ध कोभिशील्ड खोप उत्पादन गर्दै आएको कम्पनी सेरम इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अदार पुनावाला परिवारसहित बेलायत भागेका छन् । भारतमा आफूलाई ज्यान मार्ने धम्की आएपछि बेलायत भागेको उनले बताएका छन् । बेलायत गएका पुनावालाले त्यहाँको एक…

पुरा खबर पढ्नुहोस्ज्यान मार्ने धम्कीको कारण कोभिशील्ड खोप निर्माता सिरमका सीइओ बेलायत पुगे