एनआरएनए यूकेमा विवाद : महासचिब खुशी लिम्बुलाई स्पष्टीकरण माग

लण्डन । एनआरएनए यूकेमा पुन बिबादमा आएको छ । बिशेष गरेरा महासचिब खुशी लिम्बुले परस्पर बिरोधाभास सुचना सम्प्रेषण गरेको भन्दै कार्यसमितिले स्पष्टीकरण सोध्ने र अबको सुचनाहरु महासचिब मार्फत नभई सचिबहरुमार्फत सम्प्रेषण गर्ने निर्णय गरेको छ । एनआरएनए यूकेको गत जुन…








