चोटका कारण एण्डी मुरेले टोकियो ओलम्पिकमा एकल तर्फको स्पर्धा नखेल्ने

एण्डी मुरेले टोकियो ओलम्पिकमा

एजेन्सी । बेलायती एण्डी मुरेले टोकियो ओलम्पिकमा पुरुष एकल तर्फको प्रतिस्पर्धा नखेल्ने भएका छन् । तिघ्राको मांसपेशी च्यातिएपछि दुई पटकका विजेता मुरेले टोकियो ओलम्पिक नखेल्ने भएका हुन् । उनले शनिबार पुरुष डबल्स तर्फको उद्घाटन खेलमा जो सालिस्बेरीसँग जितेका थिए ।…

पुरा खबर पढ्नुहोस्चोटका कारण एण्डी मुरेले टोकियो ओलम्पिकमा एकल तर्फको स्पर्धा नखेल्ने

टोकियो ओलिम्पिकको पहिलो स्वर्ण चिनिया खेलाडीलाई, दुई नेपाली खेलाडी पराजित

टोकियो ओलिम्पिक

टोकियो ओलिम्पिक्सको पहिलो स्वर्ण पदक चिनियाँ एअर राइफल शुटर याङ चीयानले जितेकी छन् । उनले १० मिटर एअर राइफल शुटिङ प्रतिस्पर्धामा स्वर्ण पदक पाएकी हुन् । उद्घाटन समारोहकै दिन फेन्सिङ, जुडो र भारोत्तोलन सहित १० अरू खेल प्रतिस्पर्धा भएका थिए…

पुरा खबर पढ्नुहोस्टोकियो ओलिम्पिकको पहिलो स्वर्ण चिनिया खेलाडीलाई, दुई नेपाली खेलाडी पराजित

टोकियो ओलिम्पिक्स आज समुद्घाटन, नेपाली खेलाडीले भोलिदेखि नै खेल्ने

टोकियो ओलिम्पिक्स आज समुद्घाटन

युके समय बिहान ११:२० देखी ४ बजेसम्म बिबिसी वानमा टोकियो ओलिम्पिकको समुद्घाटन समरोह प्रतक्ष्य प्रसारण हेर्नसक्नुहुन्छ । बिबिसी- ३२ औँ गृष्मकालीन ओलिम्पिक्स अर्थात टोकियो ओलिम्पिक्स आज समुद्घाटन हुँदैछ । समुदघाटन समारोहमा नेपालको तर्फबाट पौडी खेलमा सहभागी तथा प्रतिस्पर्धी गर्न जापान…

पुरा खबर पढ्नुहोस्टोकियो ओलिम्पिक्स आज समुद्घाटन, नेपाली खेलाडीले भोलिदेखि नै खेल्ने

सन २०३२ को ओलम्पिक अष्ट्रेलियाको ब्रिसबेनमा हुने

सन २०३२ को ओलम्पिक अष्ट्रेलियाको ब्रिसबेनमा हुने

एजेन्सी । सन् २०३२ को ओलम्पिक आयोजना गर्ने जिम्मेवारी बुधबार पाएसँगै ब्रिसबेन ग्रीष्मकालीन ओलम्पिक आयोजना गर्ने अस्ट्रेलियाको तेस्रो सहर हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का अध्यक्ष थोमस बाचले बुधबार २०३२ को ओलम्पिक आयोजना गर्ने जिम्मेवारी ब्रिसबेनलाई प्रदान…

पुरा खबर पढ्नुहोस्सन २०३२ को ओलम्पिक अष्ट्रेलियाको ब्रिसबेनमा हुने

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि, मेस्सी र नेयमार उत्कृष्ट खेलाडी

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

४७ औं संस्करणको कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले १५ औं पटक कोपा अमेरिकाको उपाधि जितेको छ । आइतबार बिहान रियो दि जेनेरियोको ऐतिहासिक मराकाना रंगशालामा भएको फाइनल खेलमा आयोजक ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले १५…

पुरा खबर पढ्नुहोस्अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि, मेस्सी र नेयमार उत्कृष्ट खेलाडी

जोर्न कुइपर्स युरोकप फाइनलको रेफ्री

जोर्न कुइपर्स

एजेन्सी । नेदरल्याण्ड्सका जोर्न कुइपर्स युरोकप फुटबल २०२० को फाइनलमा रेफ्री रहनुहुने भएको छ । युरोकप फुटबल पुरुषतर्फको फाइनलमा रेफ्री हुने उहाँ पहिलो डच हुनुहुनेछ । कुइपर्सले यसअघि पनि इंग्ल्याण्ड र इटालीबीचको खेलमा रेफ्रीको भूमिकामा रहिसक्नुभएको छ । सन् २०१४…

पुरा खबर पढ्नुहोस्जोर्न कुइपर्स युरोकप फाइनलको रेफ्री

बिना दर्शक टोकियो ओलम्पिक

बिना दर्शक टोकियो ओलम्पिक

एजेन्सी । विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा दर्शक नराखिने भएको छ । यही जुलाई २३ देखि जापानमा शुरु हुने टोकियो ओलम्पिक दर्शक विना नै हुने भएको हो । कोरोना महामारीलाई ध्यानमा राख्दै ओलम्पिकमा दर्शकलाई प्रवेश नदिइने निर्णय गरिएको हो । बिहीबार…

पुरा खबर पढ्नुहोस्बिना दर्शक टोकियो ओलम्पिक

द हन्ड्रेड खेल्न नेपाली क्रिकेटर सन्दिप लामिछाने भोली बेलायत आउँदै

न्दिप लामिछाने भोली बेलायत आउँदै

नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार स्पिनर सन्दिप लामिछाने द हन्ड्रेड क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन भोली (बिहिबार) इङ्गल्याण्ड आउने भएका छन् । ओभल ईन्भेन्सेबलबाट प्रतियोगिता खेल्न सन्दिप बेलायत आउँदैछ । कोरोना महामारीका कारण टी–२० ब्लास्ट गुमाएका सन्दिप अन्त्ति अनिश्चित्ताकाबिच द हन्ड्रेड…

पुरा खबर पढ्नुहोस्द हन्ड्रेड खेल्न नेपाली क्रिकेटर सन्दिप लामिछाने भोली बेलायत आउँदै

पोखरा स्पोर्ट्स अवार्ड : ‘वर्ष उत्कृष्ट खेलाडी’ बने नवीन र पार्वती

पोखरा स्पोर्ट्स अवार्ड

कास्की । पोखरामा आज साँझ सम्पन्न ‘पाँचौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड’मा पुरुषतर्र्फ कराँतेका नवीन रसाइली र महिलातर्फ तेक्वान्दोका पार्वती गुरुङ ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित हुनुभएको छ । नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा पोखरा रङ्गशालामा भएको अवार्ड वितरण कार्यक्रममा मनोनयनमा…

पुरा खबर पढ्नुहोस्पोखरा स्पोर्ट्स अवार्ड : ‘वर्ष उत्कृष्ट खेलाडी’ बने नवीन र पार्वती