मन्त्रिपरिषद् बैठक: एकैपटक ४४ सहसचिवको सरुवा (सूचीसहित)

मन्त्रिपरिषद् बैठक

काठमाडौं । सरकारले एकैपटक ४४ जना सहसचिवको सरुवा गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले ४४ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो । सरुवा हुनेमा नवनियुक्तदेखि विभिन्न मन्त्रालयमा कार्यरत सहसचिव रहेको संघीय मामिला तथा सामान्य…

पुरा खबर पढ्नुहोस्मन्त्रिपरिषद् बैठक: एकैपटक ४४ सहसचिवको सरुवा (सूचीसहित)

रास्वपाले सरकारलाई दिएकाे समर्थन फिर्ता लियाे

राष्ट्रिय स्वतन्त्र पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय बसुन्धारामा बसेको रास्वपाको संयुक्त बैठकले उक्त निर्णय गरेको एक नेताले जानकारी दिए । सत्ता गठबन्धनले रास्वपालाई सरकारमा ल्याउन खोजिरहेको थियो। तर रास्वपाले भने सरकारले न्यूनतम…

पुरा खबर पढ्नुहोस्रास्वपाले सरकारलाई दिएकाे समर्थन फिर्ता लियाे

सिम्रिककै हेलिकोप्टरबाट दुर्घटनाका घाइतेलाई काठमाडौं ल्याइयो

हेलिकोप्टरबाट दुर्घटना

संखुवासभाको भोटखोला–४ मा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनाकाा घाइतेहरुलाई शुक्रबार नै काठमाडौं ल्याइएको छ । घाइते भएकामध्ये एक जनाको भने संखुवासभामै ज्यान गएको छ । दुर्घटनाका घाइते भविन गुरुङको मृत्यु भएको कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले बताए ।…

पुरा खबर पढ्नुहोस्सिम्रिककै हेलिकोप्टरबाट दुर्घटनाका घाइतेलाई काठमाडौं ल्याइयो

तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण पनि शरणार्थी प्रकरणमा तानिए, यस्तो छ लेनदेनको कनेक्सन

बालकृष्ण खाँण

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न मुख्य व्यक्तिहरुलाई जोगाउने र कतिपय असम्बन्धित एमाले नेताहरुलाई प्रतिशोधको शैलीमा फसाउने चलखेल प्रष्ट देखिएको भन्दै प्रधानमन्त्री प्रचण्डसँग जवाफ मागेका छन् । प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष ओलीले…

पुरा खबर पढ्नुहोस्तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण पनि शरणार्थी प्रकरणमा तानिए, यस्तो छ लेनदेनको कनेक्सन

प्रहरीकै स्कर्टिङमा रायमाझी काठमाडौँ आउँदै, काठमाडौँ प्रहरीमा आफै उपस्थित हुने

टोपबहादुर रायमाझी

काठमाडौँ- पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेको खबर केही मिडियादेखि सामाजिक सञ्‍जालसम्म भाइरल छ । भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको उनीमाथि आरोप छ । बुधबार पक्राउ पुर्जी जारी हुँदा रायमाझी अर्घाखाँचीस्थित महेन्द्र…

पुरा खबर पढ्नुहोस्प्रहरीकै स्कर्टिङमा रायमाझी काठमाडौँ आउँदै, काठमाडौँ प्रहरीमा आफै उपस्थित हुने

नक्कली भुटानी शरणार्थी प्रकरणमा जुनसुकै ओहदाको भएपनि कारबाही होस् : गगन थापा

गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्ने बताएका छन् । महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणको अनुसन्धानका क्रममा ठगी गिरोहको भीआईपी जालो उजागार हुँदै गएको भन्दै घटनाबारे गहिरो अनुसन्धान हुनुपर्ने बताएका…

पुरा खबर पढ्नुहोस्नक्कली भुटानी शरणार्थी प्रकरणमा जुनसुकै ओहदाको भएपनि कारबाही होस् : गगन थापा

सवारी साधनको माग घटेपछि भन्सारमै थन्किए एक हजार बढी गाडीहरु

सवारी साधन

वीरगञ्ज । आयातकर्ताले जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा थन्किएका छन् । बजारमा सवारी साधनको माग घटेको र बैङ्कले समेत विलासिताको वस्तुमा पर्ने सवारी साधन खरिदमा ऋण लगानी रोकेसँगै आयातकर्ताले नलग्दा सवारी साधन…

पुरा खबर पढ्नुहोस्सवारी साधनको माग घटेपछि भन्सारमै थन्किए एक हजार बढी गाडीहरु

पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी

टोपबहादुर रायमाझी र छोरा सन्दीप

काठमाडौँ — तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको हो । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने…

पुरा खबर पढ्नुहोस्पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी

प्रधानमन्त्रीले गरे नवौं पटक मन्त्रिपरिषद् विस्तार, कांग्रेसको तर्फबाट थप तीन मन्त्री नियुक्त

मन्त्रिपरिषद् विस्तार

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम बुधबार तीन मन्त्रीहरु नियुक्त गरी कार्यभार तोकेका हुन् । नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ कानुन, न्याय…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्रीले गरे नवौं पटक मन्त्रिपरिषद् विस्तार, कांग्रेसको तर्फबाट थप तीन मन्त्री नियुक्त