जबराविरुद्धको महाभियोग प्रकरणमा एमालेको रणनीति ‘पर्ख र हेर’

ओलीले प्रधानमन्त्री देउवालाई भने,‘तपाईंहरु वादी, हामी त न्यायाधीश !’ काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रकरणमा निर्णायक बनेको प्रतिपक्षी नेकपा एमालेले ‘पर्ख र हेर’रणनीति अपनाएको छ । महाभियोग प्रस्ताव दर्ता भएको साढे पाँच महिना पछि प्रक्रियागतरुपमा अघि बढाउने…