सरकार बिरुध्द नेपाली काङग्रेसको देशब्यापी प्रदर्शन
काठमाडौँ– ‘भ्रष्टाचार, अनियमिततासहित सरकारको निरंकुश कार्यशैलीको विरोध’ भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गरेको छ । ७७ जिल्लामै सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गरिएको हो । कांग्रेसका नेताहरु विभिन्न जिल्लामा सरकारविरुद्धको प्रदर्शनमा सहभागी भएका थिए । सभापति…
