पोखरा अन्तराष्ट्रिय बिमानस्थलको ६४ प्रतिशत निर्माण सम्पन्न एक बर्षभित्र सन्चालनमा ल्याउने लक्ष्य

पोखरा । राष्ट्रिय गौरवका आयोजना मध्येको एक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ६४ प्रतिशत काम सकिएको छ । द्रुत गतिमा निर्माण भइरहेको विमानस्थल अबको एक वर्षभित्रमा सञ्चालनमा आउने आयोजना प्रमुख विनेश मुनाकर्मीले बताए । ‘अहिले ६४ प्रतिशत काम पूरा भएको छ…

पुरा खबर पढ्नुहोस्पोखरा अन्तराष्ट्रिय बिमानस्थलको ६४ प्रतिशत निर्माण सम्पन्न एक बर्षभित्र सन्चालनमा ल्याउने लक्ष्य

नेपालमा पनि पुस्तकहरु अनलाइनबाट किन्न सकिने

नेपालमा पनि अब बिदेशमा जस्तै आफुले पढ्न मन लागेका पुस्तकहरु अनलाइनबाट किन्न (अर्डर गर्न) सकिन्छ र पछील्लो समय लकडाउनको कारण यसरी अनलाइनमा पुस्तक किन्ने पाठकहरुको सन्ख्या उल्लेख्य मात्रमा बढेका छन । अनलाइनमार्फत नेपाली पुस्तकको माग ह्वात्तै बढेको छ । आफूलाई…

पुरा खबर पढ्नुहोस्नेपालमा पनि पुस्तकहरु अनलाइनबाट किन्न सकिने

नवराज विकका बा–आमा न्याय माग्दै काठमाडौंमा

काठमाडौं । रुकुम पश्चिमको चौरजहारीबाट लखेटीलखेटी हत्या गरिएका नवराज विक र उनका अन्य पाँच साथीका आमा–बाबु न्याय खोज्दै काठमाडौं आएका छन् । जाजरबोटबाट बसमा २४ घण्टाको यात्रा गरेर मृतक नवराज विकका आमा–बुवा उर्मिला विक र मुनलाल नेपाली, गोविन्द शाहीका आमा…

पुरा खबर पढ्नुहोस्नवराज विकका बा–आमा न्याय माग्दै काठमाडौंमा

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटे बाघले झम्टेर लगेको महिला अझै फेला परेन

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट मोटरसाइकलमा सवार एक महिलालाई बाघले झम्टेर लगेको छ। कैलाली जिल्लाको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुर की ५० बर्षीया नन्दकली थापालाई बाघले मोटरसाइकलबाटै झम्टेर लगेको थियो । ती महिलाको अवस्था अझैपनी अज्ञात छ र हातीको प्रायोग…

पुरा खबर पढ्नुहोस्बर्दिया राष्ट्रिय निकुञ्जमा पाटे बाघले झम्टेर लगेको महिला अझै फेला परेन

मिलम्चीको पानी काठमण्डौ आउन आझै समय लाग्ने

रााष्ट्रिय गौरबको मेलम्ची खानेपानी काठमाण्डौ आउन अझै समय लाग्ने भएको छ । गत असारमा सुरुङमा समस्या देखिएपछि त्यसलाई सुधार गरी सुरुङको काम ९९ प्रतिशत सम्पन्न भए पनि विभिन्न चरणको प्राविधिक परीक्षण गर्न समय लाग्ने भएकोले आगामी चैत अन्तिमसम्म पानी राजधानी…

पुरा खबर पढ्नुहोस्मिलम्चीको पानी काठमण्डौ आउन आझै समय लाग्ने

बिबेकशील साझा यूरोप महादेशिय समितिले अङग्रेजी नयाँ बर्षको अबसर पारेर शुभकामना तथा परिचयत्मक जूम कार्यक्रम सम्पन्न

विकास दोङ;जनवरी १ तारिख २०२१, शुक्रबार । विबेकशील साझा पार्टी सम्बद्ध युरोप महादेशीय समितिले अंग्रेजी बर्ष २०२१ को पावन अबसरमा जुम मार्फत शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरियो । यस कार्यक्रमको संयोजन युरोप महादेशीय समितिको संयोजक एस.के. श्रेष्ठले गर्नुभएको…

पुरा खबर पढ्नुहोस्बिबेकशील साझा यूरोप महादेशिय समितिले अङग्रेजी नयाँ बर्षको अबसर पारेर शुभकामना तथा परिचयत्मक जूम कार्यक्रम सम्पन्न

तमु ल्होछारको उपलक्ष्यमा प्रधानमन्त्रीद्वारा शुभकामना सन्देश

तमु ल्होछारको उपलक्ष्यमा प्रधानमन्त्रीद्वारा शुभकामना सन्देश दिनुहुँदै तमु ल्होछारले गुरुङ समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । तमु समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारका अवसरमा शुभकामना सन्देश दिँदै…

पुरा खबर पढ्नुहोस्तमु ल्होछारको उपलक्ष्यमा प्रधानमन्त्रीद्वारा शुभकामना सन्देश

प्रदेश ४ गण्डकीको मुख्यमन्त्रीले प्रचण्ड–माधव पक्षका मन्त्री नहटाउने

पोखरा । केन्द्रमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा विभाजन आएपछि त्यसको असर प्रदेश सरकारमा पनि देखिएको छ । वागमती र प्रदेश नम्बर १ का मुख्यमन्त्रीविरुद्ध प्रचण्ड–माधव पक्षले अविश्वास प्रस्ताव पेस गरिसकेको छ तर गण्डकी प्रदेशमा बलियो देखिएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रचण्ड–माधव…

पुरा खबर पढ्नुहोस्प्रदेश ४ गण्डकीको मुख्यमन्त्रीले प्रचण्ड–माधव पक्षका मन्त्री नहटाउने

मार्गशीर्ष शुक्ल पूर्णिमा अबसरमा किराँतहरुले उधौली मनाइदै

आज मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ। तीन दिनअघि सुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व…

पुरा खबर पढ्नुहोस्मार्गशीर्ष शुक्ल पूर्णिमा अबसरमा किराँतहरुले उधौली मनाइदै