KhabarUK

KhabarUK

कांग्रेसले ५० प्रतिशत लिने बाँकी सिट चार गठबन्धन दलहरुबिच भागबन्डा गर्नुपर्ने माग

गठबन्धन दलहरु

काठमाडौँ — कांग्रेस नेताहरूले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ६० प्रतिशत हिस्सा लिने गरी गठबन्धनमा छलफल अघि बढाउन नेतृत्वलाई सुझाएका छन् । सत्तारूढ पाँच दलबीच सिट बाँडफाँटको ढाँचा तय गर्न गठित कार्यदलको बैठक बस्नुअघि सोमबार बिहान कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले…

सांसदहरुको म्याद असोज १ सम्म : पाँच वर्षमा २६७ मन्त्री

नागरिकता विधेयक

संघीय सरकारमा ९५ र प्रदेशमा १७२ जना मन्त्री, मधेस र सुदूरपश्चिमका मुख्यमन्त्रीले मात्र पाँचवर्षे कार्यकाल पूरा गर्दै काठमाडौँ — संघीयता घोषणापछिको प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो कार्यकाल सत्ता संघर्षमै बितेको छ । पाँचवर्षे कार्यकालमा संघ र प्रदेशमा गरी २ सय ६७ (करिब…

चुनावी कार्यतालिका स्वीकृत, असोज २३ मा उम्मेदवारी दर्ता

निर्वाचन आयोग

समानुपातिकका लागि असोज २ र ३ गते बन्द सूची पेश गर्नुपर्ने काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ । आयोगले प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने प्रणाली) तर्फको निर्वाचनका लागि प्रतिनिधि सभा…

असमान तलब वृद्धिका कारण कर्मचारी आन्दोलित

कर्मचारी आन्दोलित

तल्लो तहका कर्मचारीको १५ प्रतिशत तथा माथिल्लो तहमा २४ प्रतिशत वृद्धि गर्ने तयारी काठमाडौँ — प्रक्रिया मिचेर पर्याप्त अध्ययनबिनै कर्मचारीको तलब बढाउन सरकारले तयारी थालेपछि त्यसको विरोध सुरु भएको छ । कर्मचारीको तलबमान असमान ढंगले बढाउन खोजिएको भन्दै सोमबार उपत्यकाका तीन…

ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने

ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट अगामी प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन् । पार्टी सुशासन विभागका प्रमुख रहेका शाहीले सोमबार दिउँसो उम्मेदवारी घोषणा गर्दैछन् । पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार थापागाउँस्थित अर्पण ब्यान्क्वेटमा उम्मेदवारी घोषणाको…

पशुपतिमा टिकटक बनाउनेको मोबाइल जफत

पशुपति

काठमाण्डौ । आज साउने सोमबार, साउनको चौथो सोमबार पनि पशुपतिनाथको मन्दिरमा महिला भक्तजनको बाक्लो भीड छ । मन्दिरको मूलढोकादेखि परिसमा महिलाहरु विभिन्न भाकामा टिकटक बनाउन व्यस्त देखिन्छन् । अरु दिन पनि मन्दिर जानेहरुमध्ये धेरैजसोको उद्देश्य फोटो खिच्ने, टिकटक बनाउने र…

गठबन्धन होइन, एउटै पार्टी भईसक्यो जुन कांग्रेस निर्देशित छ : अध्यक्ष ओली

अध्यक्ष ओली

‘गठबन्धनका दल एक्लै चुनाव लड्नै सक्दैनन्’ काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका कुनै पनि दलसँग एक्लै चुनावमा जाने हिम्मत नभएको बताएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालद्वारा आइतबार आयोजित कार्यक्रममा ओलीले डुब्न लागेकाहरू…

जबराविरुद्धको महाभियोग प्रकरणमा एमालेको रणनीति ‘पर्ख र हेर’

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा

ओलीले प्रधानमन्त्री देउवालाई भने,‘तपाईंहरु वादी, हामी त न्यायाधीश !’ काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रकरणमा निर्णायक बनेको प्रतिपक्षी नेकपा एमालेले ‘पर्ख र हेर’रणनीति अपनाएको छ । महाभियोग प्रस्ताव दर्ता भएको साढे पाँच महिना पछि प्रक्रियागतरुपमा अघि बढाउने…

सिट बाँडफाँट गर्न बनेको कार्यदलको पहिलो बैठक आज बस्ने

सत्तागठबन्धनका शीर्ष नेता

काठमाडौं : आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँट गर्न बनेको कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ । सत्ता गठबन्धनले साउनभित्रमा सिट बाँडफाँटको खाका तयार गर्न गठन गरेको कार्यदलको पहिलो बैठक बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १ देखि सञ्चालनमा आउने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा । २२ अर्ब रुपैयाँ चिनियाँ ऋणमा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी पुस १७ गते (जनवरी १ तारिख) मा उद्घाटन हुने भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा आइतबार बबरमहलमा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको संचालक समिति…