ममता बेनर्जी तेस्रो पटक पश्चिम बंगालकी मुख्यमन्त्री

भारतीय राज्य पश्चिम बंगालमा ममता बेनर्जी तेस्रो कार्यकालका लागि मुख्यमन्त्री बनेकी छन् । विधान सभाको चुनावमा आफ्नो दललाई दुई तिहाइ बहुमत दिलाएकी तृणमूल कंग्रेसकी प्रमुख बेनर्जीले बुधबार कोलकतास्थित राजभवनमा मुख्यमन्त्रीको सपथ लिएकी हुन् । कोरोनाभाइरस महामारीका कारण उनको सपथमा एकदमै…









