KhabarUK

KhabarUK

मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री ओली, को–को बन्दै छन् मन्त्री?

मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज फेरि मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले आफूसँग रहेका मन्त्रालयहरुमा आज पूर्व माओवादीसहितका मन्त्रीलाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका हुन् । एमालेको कोटाबाट मन्त्री हुनेहरु अधिकांश नयाँ अनुहारलाई मौका…

बाँदरमुढे बम विस्फोटको १६ वर्ष बित्दा पनि पीडितले पाएनन् न्याय

१६ वर्ष बित्दा पनि पीडितले पाएनन् न्याय

चितवन जिल्लाको माडीमा रहेको बाँदरमुढेमा १६ वर्षअघि भएको घटनाका पीडितहरू सरकारले सत्य, न्याय तथा परिपूरणको अधिकार सुनिश्चित गर्ने आशा गरिरहेको अधिकारवादी संगठनहरूले जनाएका छन् । एड्भोकेसी फोरम–नेपाल र जवाफदेहिता निगरानी समितिले आइतवार एक संयुक्त प्रेस विज्ञप्ति प्रकाशन गर्दै उक्त घटनाका…

पूर्णता पायो कर्णाली सरकारको मन्त्रिपरिषद्ले

पूर्णता पायो कर्णाली सरकारको मन्त्रिपरिषद्ले

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रदेश सरकारले एक मन्त्रालय थप गरेसँगै खाली भएका दुई मन्त्रालयमा मन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । सत्ता साझेदार दल नेपाली कांग्रेसको भागमा रहेका दुई मन्त्रालय विभिन्न कारणले करिब दुई महिनादेखि…

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ गर्न वरिष्ठताका आधारमा नयाँ संवैधानिक इजलास गठन

नयाँ संवैधानिक इजलास गठन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधि सभा विघटनलगायत विषयमा परेका ३० वटा मुद्दाको सुनुवाईका लागि वरिष्ठताका आधारमा संवैधानिक इजलाश गठन गरेका छन् । ती रिटको आज आइतबार संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मिरा…

उपप्रधानमन्त्री महतोको स्पष्टीकरणः मेरो अभिव्यक्तिलाई बंग्याएर गलत अर्थ लगाइयो

उपप्रधानमन्त्री महतोको स्पष्टीकरणः

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत अर्थ लगाइएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका छन्। उनले उपप्रधानमन्त्रीको पदभार ग्रहण गरे लगत्तै बहुराष्ट्र राज्यको स्थापना हुनुपर्ने धारणा व्यक्त गरेका थिए। धारणा व्यक्त गरेपछि उनी आलोचित बनेका…

आनी छोइङले गाइन् ब्रिटिस गायिका जोस स्टोनसँग ‘फूलको आँखामा फूलै संसार’ (भिडिओ)

आनी छोइङले गाइन् ब्रिटिस गायिका जोस स्टोनसँग

काठमाडौं । आनी छोइङ डोल्मा बौद्ध भिक्षुणी तथा नेपाली भाषाकी गायिका हुन्। उनले गाएको फूलको आँखामा फूलै संसार भन्ने बोलको गीत निकै चर्चित गीत हो । यिनले आर्य तारा स्कुल सञ्चालन गरेकी छन् जहाँ उनी अनाथ बच्चाहरूलाई पढाउँछिन् । सन्…

एनआरएनएले पठाएको ४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौँमा

एनआरएनएले पठाएको ४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौँमा

काठमाडौँ । गैरआवासीय नेपाली संघले शुरु गरेको नेपालमा ‘अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानअन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायका सहयोगमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर शनिबार साँझ काठमाडौँमा आइपुगेको छ । विभिन्न राष्ट्रिय समन्वय परिषद्का समन्वयमा बेलायतबाट १५०, अष्ट्रेलियाबाट १००, क्यानडाबाट…

नेपाललाई कोरियाबाट सवा दुई करोडको स्वास्थ्य सामग्री सहयोग

नेपाललाई कोरियाबाट सवा दुई करोडको स्वास्थ्य सामग्री सहयोग

काठमाण्डौ । नेपाली श्रमिकको आकर्षक गन्तव्य मानिँदै आएको दक्षिण कोरियाले नेपाललाई दुई लाख अमेरिकी डलर (करिब दुई करोड २५ लाख रूपैयाँ) बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । काठमाडौंस्थित कोरियाली राजदूताबासका अनुसार कोरियाली सरकारले उपलब्ध गराएको आरटी पिसिआर किट (पूर्ण…

यस बर्षको हाइक फर नेपाल- २०२१ आगमी ३० जुलाई देखी अगष्ट १ तारिखसम्म

हाइक फर नेपाल- २०२१ आगमी ३० जुलाई देखी

लण्डन । पोखरेली मंच यूके प्रमुख आयोजक र नेपाल स्थित वि विल राईज फाउन्डेसन, नेपालको (We Will Rise Foundation) सहकार्यमा नेपालको पर्यटन प्रबर्द्धनको निम्ति हरेक वर्ष वेल्समा आयोजना गरिदै आएको हाइक फर नेपाल इन वेल्स- २०२१ (Hike for Nepal in…

हिजो मन्त्री बनेकाहरूको नयाँ–नयाँ रेकर्ड

हिजो मन्त्री बनेकाहरूको नयाँ–नयाँ रेकर्ड

काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । यो मन्त्रीमण्डलमा अधिकांश मधेशी मूलका मन्त्रीहरू बनेका छन् । नयाँ मन्त्रीहरूको नयाँ–नयाँ रेकर्ड समेत बनेको छ । संविधान निर्माणपछि २०७२ मा विभेदकारी संविधान भन्दै सीमा नाकामा…