KhabarUK

KhabarUK

नेकपा एमाले गुटको छुट्टाछुट्टै बैठक जारी

नेकपा एमाले गुटको छुट्टाछुट्टै बैठक जारी

काठमाडौ । नेकपा कम्युनिस्ट पार्टी एमालेको कार्यदलका सदस्यहरु केही घण्टाका लागि वार्ता रोकेर आपसी छलफलमा जुटेका छन् । माधव नेपाल पक्षका कार्यदल सदस्यहरु सिंहदरबारस्थित अर्थमन्त्रालयकै एउटा कोठामा छलफलमा जुटेका छन् भने ओली पक्षका कार्यदल सदस्यहरु प्रधानमन्त्री कार्यालयतिर लागेका छन् ।…

द हन्ड्रेड खेल्न नेपाली क्रिकेटर सन्दिप लामिछाने भोली बेलायत आउँदै

न्दिप लामिछाने भोली बेलायत आउँदै

नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार स्पिनर सन्दिप लामिछाने द हन्ड्रेड क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन भोली (बिहिबार) इङ्गल्याण्ड आउने भएका छन् । ओभल ईन्भेन्सेबलबाट प्रतियोगिता खेल्न सन्दिप बेलायत आउँदैछ । कोरोना महामारीका कारण टी–२० ब्लास्ट गुमाएका सन्दिप अन्त्ति अनिश्चित्ताकाबिच द हन्ड्रेड…

निर्वाचन आयोगमा नेकपा माओवादी केन्द्र खारेजीको माग

निर्वाचन आयोगमा नेकपा माओवादी केन्द्र खारेजीको माग

काठमाडौं । नेकपा (एमाले) प्रवेश गरेपछि माओवादी केन्द्रबाट कारवाहीमा परेका २३ जना नेताहरुको तर्फबाट निर्वाचन आयोग पुगेर माओवादी केन्द्र खोरेजीको मागसहित निवेदन दर्ता गरेका छन् । नेता लीलाबहादुर थापाको नेतृत्वमा गएको एक टोलीले आयोगमा बुधबार निवेदन दर्ता गरेको हो ।…

हाइटीका राष्ट्रिपति मोइसको गोली हानी हत्या

हाइटीका राष्ट्रिपति मोइसको गोली हानी हत्या

एजेन्सी । हाइटीका राष्ट्रपति जोभेनेल मोइसको गोली हानी हत्या गरिएको छ । हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफका अनुसार राष्ट्रपति मोइसको हत्या बुधबार बिहान गरिएको हो । अपरिचित समूहले पोर्ट औ प्रिन्सस्थित मोइसको घर पुगी आक्रमण गरेको र मोइसको हत्या गरेका…

सर्वोच्चले शिक्षामन्त्री श्रेष्ठसँग लिखित जवाफ माग्यो

सर्वोच्चले शिक्षामन्त्री श्रेष्ठसँग लिखित जवाफ माग्यो

काठमाडौँ । सर्वोच्च अदालतले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग जातीय भेद्‌भाव तथा छुवाछूत कसुर आरोपमा लिखित जवाफ माग गरेको छ । रुपा सुनारले दायर गरेको रिट निवेदनको सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले महान्यायाधीवक्ताको कार्यालयमार्फत १५ दिनभित्र लिखित…

ओली र नेपालबीचको वार्ता बिनानिष्कर्ष टुंगियो

ओली र नेपालबीचको वार्ता बिनानिष्कर्ष टुंगियो

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । बुधबार साँझ नक्सालस्थित एक होटलमा भएको वार्ता बिनानिष्कर्ष टुंगिएको हो । तर, वार्तामा सहभागी नेता भीम रावलले पार्टी एकतालाई निष्कर्षमा…

विश्‍वभर तीन अर्ब २६ करोड डोज कोभिड खोप, कोरोनाको नयाँ औषधी सिफारिस

विश्‍वभर तीन अर्ब २६ करोड डोज कोभिड खोप

एजेन्सी । विश्वभर तीन अर्ब २५ करोड ८४ लाख ५९४ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । कोभिडविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्कहरु यस प्रकार रहेका छन् । चीनमा एक अर्ब ३१ करोड ८४ लाख १७ हजार डोज कोभिडविरुद्ध खोप लगाइएको…

एमाले कार्यदल सहमती नजिक, भोलिसम्म ठोस निर्णय हुने

एमाले कार्यदल सहमती नजिक, भोलिसम्म ठोस निर्णय हुने

काठमाडौँ । पार्टीभित्रको विवाद समाधानमा सक्रिय एमालेको कार्यदलमा जारी छलफल निष्कर्ष उन्मुख भएको नेताहरूले बताएका छन् । विवाद समाधानका लागि आज पनि सिंहदरबारमा भएको कार्यदल बैठक सकिएको छ । कार्यदल सदस्य प्रदीप ज्ञवालीले छलफल निष्कर्षउन्मुख भएको र भोलिसम्म टुंगोमा पुग्ने…

प्रचण्डविरुद्ध मुद्धा दायर गर्ने तयारीमा पूर्वमाओवादी नेताहरु

प्रचण्डविरुद्ध मुद्धा दायर गर्ने तयारीमा पूर्वमाओवादी नेताहरु

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीबाट निकालेको भन्दै माओवादीका निर्वतमान ४ सांसदहरु अध्यक्ष प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा मुद्धा दायर गर्न लागेका छन् । फागुन २३ मा माओवादी छाडेर नेकपा एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेता तथा निवर्तमान सांसदहरु लेखराज…

नेपालसहित पाँच राष्ट्रलाई यात्रा प्रतिबन्धित सुचिबाट हटाइदै जर्मनी

नेपालसहित पाँच राष्ट्रलाई यात्रा प्रतिबन्धित सुचिबाट हटाइदै जर्मनी

एजेन्सी । जर्मनीले नेपालसहितका राष्ट्रमाथि लगाइएको यात्रा प्रतिबन्ध खुला गर्ने भएको छ । कोभिड १९ महामारी र डेल्टा स्वरुपको सङ्क्रमण फैलिएको राष्ट्रहरुबाट जर्मनीले आगमन निषेध गरेको थियो । बीबीसीका अनुसार जर्मनीले नेपाल, भारत, रुस, पोर्चुगल र बेलायतको यात्रा प्रतिबन्ध खुला…