नेपाली राष्ट्रिय फुटबल टिमले बान्डोस टापुमा दसैं, आज बङ्गलादेशसँग भिड्दै

माले, माल्दिभ्स — खेलाडी भएपछि दसैं घरमै मनाऔं भन्ने अवसर पनि नजुट्ने रहेछ । प्रतियोगिता र त्यसको तयारीले दसैं टिमसँगै मनाइएका अनेक उदाहरण छन् । परिवारबाट टाढा रहनुले मन पक्कै केही खिन्न हुँदो हो, तर त्यसको मज्जा पनि त छ, अनि यो…









