KhabarUK

KhabarUK

सवारी साधनको माग घटेपछि भन्सारमै थन्किए एक हजार बढी गाडीहरु

सवारी साधन

वीरगञ्ज । आयातकर्ताले जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा थन्किएका छन् । बजारमा सवारी साधनको माग घटेको र बैङ्कले समेत विलासिताको वस्तुमा पर्ने सवारी साधन खरिदमा ऋण लगानी रोकेसँगै आयातकर्ताले नलग्दा सवारी साधन…

पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी

टोपबहादुर रायमाझी र छोरा सन्दीप

काठमाडौँ — तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको हो । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने…

प्रधानमन्त्रीले गरे नवौं पटक मन्त्रिपरिषद् विस्तार, कांग्रेसको तर्फबाट थप तीन मन्त्री नियुक्त

मन्त्रिपरिषद् विस्तार

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम बुधबार तीन मन्त्रीहरु नियुक्त गरी कार्यभार तोकेका हुन् । नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ कानुन, न्याय…

मिटरब्याजपीडितका समस्या समाधान गर्न अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ — सरकारले अध्यादेशमार्फत मिटरब्याजीलाई कारबाही गर्ने गरी कानुन ल्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मुलुकी अपराध संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका हुन् । सो अध्यादेशले मुलुकी अपराध संहितामा संशोधन…

तमु समाज युकेद्वारा उपमेयर श्रीमती मन्जुदेवी गुरुङलाई भव्य स्वागत तथा सम्मान

श्रीमती मन्जुदेवी गुरुङ

शिबशरण गुरुङ । लण्डन । तमु समाज युकेले नेपाल बाट बेलायत भ्रमणमा आउनुभएकी पोखरा महानगरपालिकाको उपमेयर मन्जु देवी गुरुङलाई लण्डनको वेम्बली स्थित तमु समाज युके नेपालीज कम्युनिटि सेन्टरमा सोमबार १ मे २०२३को दिन भव्य स्वागत तथा सम्मान गरेको छ ।…

एसिसी प्रिमियरको उपाधि नेपाललाई, अगामी सेप्टेम्बरमा एसियाकप खेल्ने

एसिसी प्रिमियरको उपाधि नेपाल

काठमाडौं । गुलशन झाले अर्धशतकीय इनिङ्स खेलेपछि नेपाल एसीसी प्रिमियर कप च्याम्पियन बनेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको हो । यससँगै नेपाल आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना…

सत्तारुढ दल र पूर्वराजाको संलग्नतामा आक्रमण प्रयास भयाे : ओली

केपी शर्मा ओली

‘पूर्वदरबारियाहरूले छौडा खेलाएर पनि अलिकति यस्तो खालको काम गरेका छन्’ । सत्तामा हुने पार्टीका कार्यकर्ता अर्काको नाममा ढुंगा हान्न त्यहाँ गएका छन् । हाम्राविरुद्ध अश्लील, असभ्य, त्यस्ता खालका गालीगलौज गर्ने कुराहरू यिनका मुखबाट भएको छ । त्यसप्रकारको आक्रमण, त्यो खालको…

उपचार सकेर नेपाल फर्किए कांग्रेस

सांसद चन्द्र भण्डारी

काठमाण्डौ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी स्वदेश फिर्ता भएका छन्। लगभग साढे २ महिनाको उपचार सकेर उनी आइतबार साँझ नेपाल फर्किएका हुन् । ग्यास विस्फोटबाट घाइते भएका भण्डारीको भारतको मुम्बईस्थित बर्न्स अस्पतालमा उपचाररत गरिएको थियो । विमानस्थलमा भण्डारीले आफ्नो…

प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन आग्रह गर्दा रास्वपाले पुरानो मन्त्रालयबारे सोधे

प्रधानमन्त्री पुष्पकमल दाहाल सभापति रवि लामिछाने

काठमान्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । रास्वपा सभापति रवि लामिछानेसँग आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रचण्डले सरकारमा सहभागी हुन प्रस्ताव गरेका हुन् ।जवाफमा रास्वपा सभापति लामिछानेले आफूहरू तत्काल…

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

एसीसी प्रिमियर कप

काठमाडौँ — कुवेतसँग एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलको खेल वर्षाले पूरा हुन नपाए पनि नेपाल फाइनलमा पुगेको छ । वर्षाका कारण दुई घन्टा प्रभावित भएको खेल ४२–४२ ओभरमा छोट्याइएको थियो । नेपालले पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाई २ सय…