भारतले खोप निर्यातमा लगाएको रोक हटायो

भारतले खोप निर्यात

एजेन्सी । भारतले यसअघि कोरोनाविरुद्धको खोप निर्यातमा लगाएको रोक हटाएको छ । भारतीय स्वास्थ्यमन्त्री मनसुख माण्डवीयले दिल्लीमा आयोजित एक पत्रकार सम्मेलनमा विदेशमा खोपमा लगाएको रोक हटाएको बताएका हुन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पत्रकार सम्मेलनमा भारतीय स्वास्थ्यमन्त्रीले खोपमा लगाइएको…

पुरा खबर पढ्नुहोस्भारतले खोप निर्यातमा लगाएको रोक हटायो

लिज ट्रस बेलायती इतिहासमै विदेशमन्त्री बन्ने दोस्रो महिला

लिज ट्रस

लन्डन । काबुल घटनामा बिदा बसेको भन्दै आलोचित बेलायती विदेशमन्त्री डोमिनिक राब पदबाट हट्नुपरेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले आज गरेको मन्त्रिपरिषद् पुनर्गठनमा राबलाई उपप्रधानमन्त्रीसहित कानूनमन्त्री बनाइएको छ । राबको ठाउँमा बेलायती विदेशमन्त्रीको जिम्मा अन्तर्राष्ट्रिय व्यापार मन्त्री लिस ट्रसलाई बनाइएको…

पुरा खबर पढ्नुहोस्लिज ट्रस बेलायती इतिहासमै विदेशमन्त्री बन्ने दोस्रो महिला

अन्तरिक्ष पर्यटन शुरु, ४ पर्यटकहरु यात्राको लागि अन्तरिक्षमा उडे

४ पर्यटकहरु यात्राको लागि अन्तरिक्षमा उडे

एजेन्सी । अन्तरिक्ष पर्यटनको औपचारिक सुरुवात भएको छ । प्रविधि व्यवसायी एलन मस्कको कम्पनी स्पेस एक्सले बुधबार ४ जनालाई अन्तरिक्ष पर्यटको रुपमा अन्तरिक्षमा लगेसँगै अन्तरिक्ष पर्यटनको औपचारिक सुरुवात भएको हो । स्पेस एक्सले इन्सपिरेसन-४ मिसनअन्तर्गत अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट…

पुरा खबर पढ्नुहोस्अन्तरिक्ष पर्यटन शुरु, ४ पर्यटकहरु यात्राको लागि अन्तरिक्षमा उडे

अफगानिस्तानमा ठूलो मानवीय सङ्कट आउन सक्ने, सहयोगका लागि अपील

अफगानिस्तानमा ठूलो मानवीय सङ्कट आउन सक्ने

बिबिसी । संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा ठूलो मानवीय सङ्कट आउन लागेको चेतावनी दिँदै त्यहाँ सहयोग उपलब्ध गराउन ६० करोड अमेरिकी डलर सङ्कलन गर्न खोजेको छ । राष्ट्रसङ्घले सोमवार जिनिभामा आयोजित एउटा सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरूसँग सहयोग आह्वान गर्न लागेको छ । गत…

पुरा खबर पढ्नुहोस्अफगानिस्तानमा ठूलो मानवीय सङ्कट आउन सक्ने, सहयोगका लागि अपील

तालिबानको नयाँ शिक्षा नीति सार्वजनिक, पुरुष र महिला बिद्यार्थी सँगै बसेर पढ्न नपाउने

तालिबानको नयाँ शिक्षा नीति सार्वजनिक

बिबिसी । अफगानिस्तानको तालिबान सरकारले उच्च शिक्षा सम्बन्धी नीति सार्वजनिक गरेको छ । पहिलोपटक अफगानिस्तानमा शासन गर्दा महिला तथा बालिकाहरुलाई विद्यालय र विश्वविद्यालयको शिक्षामा प्रतिबन्ध लगाएको तालिबानले यसपटक भने महिलाहरूलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध नलगाउने जनाएको छ । महिला…

पुरा खबर पढ्नुहोस्तालिबानको नयाँ शिक्षा नीति सार्वजनिक, पुरुष र महिला बिद्यार्थी सँगै बसेर पढ्न नपाउने

उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परिक्षण

ब्यालेस्टिक मिसाइल परिक्षण

एजेन्सी । उत्तर कोरियाले लामो दुरीको क्रुज मिसाइल परीक्षण गरेको छ । सरकारी मिडिया केसीएनले शनिबार र आइतबार दुई वटा क्रुज मिसाइलको सफल परीक्षण गरेको जनाएको छ । यसले एक हजार पाँच सय मिटर टाढासम्म आक्रमण गर्न सक्छ । उत्तर…

पुरा खबर पढ्नुहोस्उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परिक्षण

मेक्सिकोको सर्वोच्च अदालतद्वारा गर्भपतन ‘डिक्रिमिनलाइज्ड’

गर्भपतन ‘डिक्रिमिनलाइज्ड’

एजेन्सी । मेक्सिकोको सर्वोच्च अदालतले गर्भपतनलाई ‘डिक्रिमिनलाइज्ड’ अर्थात आपराधिक गतिविधिको सूचिबाट हटाएको छ । ऐतिहासिक आदेशमार्फत मेक्सिकोको सर्वोच्च अदालतले गर्भतपन गराउनेलाई आपराधिक गतिविधि अन्तर्गतको सजाय दिनु असंवैधानिक रहेको बताएको हो । उत्तरी राज्य कोवाविलाको मुद्दामा फैसला गर्दै अदालतले महिलालाई गर्भपतनकै…

पुरा खबर पढ्नुहोस्मेक्सिकोको सर्वोच्च अदालतद्वारा गर्भपतन ‘डिक्रिमिनलाइज्ड’

एल साल्भाडोरमा बिटक्वाइनलाई आधिकारिक मुद्रा

एल साल्भाडोरमा बिटक्वाइनलाई आधिकारिक मुद्रा

बीबीसी । विश्वमै पहिलोपटक एल साल्भाडोरले पछिल्लो समय प्रख्यात र विवादास्पद मानिएको क्रिप्टोकरेन्सी बिटक्वाइनलाई आधिकारिक मुद्राका रूपमा अपनाउन स्वीकृति दिएको छ । यो निर्णयसँगै विश्वभर बिटक्वाइनजस्ता डिजिटल करेन्सी नयाँ अवसर हुन् या खतरा बन्न सक्छन् भन्नेमा बहस सुरु भएको छ…

पुरा खबर पढ्नुहोस्एल साल्भाडोरमा बिटक्वाइनलाई आधिकारिक मुद्रा

काबुल विमानस्थलमा विस्फोट गराउनेमाथि अमेरिकी सेनाको हमला

काबुल विमानस्थलमा विस्फोट गराउनेमाथि अमेरिकी सेनाको हमला

बीबीसी नेपाली । काबुल विमानस्थलमा बिहीवार भएको आक्रमणमा परेर ज्यान गुमाउनेहरूको सङ्ख्या ९० पुगेको एक जनस्वास्थ्य अधिकारीले बीबीसीलाई बताएका छन् । घाइतेहरूको सङ्ख्या १५० नाघेको बताइएको छ । मृत्यु हुने अफगानमध्ये कम्तीमा २८ जना तालिबान सदस्य रहेको एक तालिबान अधिकारीले…

पुरा खबर पढ्नुहोस्काबुल विमानस्थलमा विस्फोट गराउनेमाथि अमेरिकी सेनाको हमला