अमेरिकालाई उछिन्दै चीन बन्यो विश्वकै धनी देश

चीन बन्यो विश्वकै धनी देश

एजेन्सी । बेइजिङ । अमेरिकालाई उछिन्दै चीन विश्वकै धनी देश बनेको छ । परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले एक रिपोर्ट सार्वजनिक गर्दै पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको जनाएको हो । तथ्यांकअनुसार सन् २००० मा चीनको कूल सम्पत्ति ७…

पुरा खबर पढ्नुहोस्अमेरिकालाई उछिन्दै चीन बन्यो विश्वकै धनी देश

चर्चित बक्सर म्यानी प्याकियो फिलिपिन्सको राष्ट्रपतिमा उठ्ने

म्यानी प्याकियो

एजेन्सी । फिलिपिन्सका विश्व चर्चित बक्सर म्यानी प्याकियोले बक्सिङ खेलबाट यसैवर्ष सन्यासको घोषणा गरेका थिए । ४२ वर्षका प्याकियोले आगामी वर्ष हुने राष्ट्रपतिको निर्वाचनमा उठ्न खेल जीवनबाट सन्यास गरेको बताएका थिए । उनले २६ वर्षको बक्सिङ जीवनपछि सन्यास लिँदा दुःख…

पुरा खबर पढ्नुहोस्चर्चित बक्सर म्यानी प्याकियो फिलिपिन्सको राष्ट्रपतिमा उठ्ने

बंगलादेशका पूर्वप्रधानन्यायाधीशलाई ११ वर्षको जेल सजाय

सुरेन्द्रकुमार सिन्हा

एजेन्सी । बंगलादेशको एक अदालतले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हालाई दोषी ठहर गर्दै ११ वर्षको जेल सजाय सुनाएको छ । विशेष अदालतले पूर्वप्रधानन्यायाधीश सिन्हालाई दोषी ठहर गरेको हो । सिन्हा वंगलादेशको अल्पसंख्यक हिन्दू समुदायबाट देशको पहिलो प्रधानन्यायाधीश बनेका थिए । सम्पत्ति शुद्धीकरण…

पुरा खबर पढ्नुहोस्बंगलादेशका पूर्वप्रधानन्यायाधीशलाई ११ वर्षको जेल सजाय

सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण

मिर्गौला प्रत्यारोपण

न्यूयोर्क : सुँगुरको मिर्गौला मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । अमेरिकाको न्यूयोर्कस्थित एनवाईयू ल्याङ्गोन हेल्थमा गरिएको शल्यक्रिया सफल भएको हो । ‘ब्रेन डेड’ भएकी एक महिलामा ५४ घण्टाको प्रयासमा मिर्गौला प्रत्यारोपण गरिएको न्यूयोर्क टाइम्सले जनाएको छ । प्रत्यारोपण गरिएको सो…

पुरा खबर पढ्नुहोस्सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण

अर्को एक वर्ष कोरोना संक्रमणको जोखिम रहन्छ : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठन

जेनेभा : विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले खोपको अभावमा अर्को एक वर्षसम्म कोरोनाको जोखिम कायमै रहने जनाएको छ। कतिपय गरिब मुलुकहरु कोरोना विरुद्धको खोपको पहुँचबाट टाढा रहेकाले सन् २०२२ सम्म कोरोनाको संक्रमण कायम रहने डब्लूएचओले बताएको हो। गरिब राष्ट्रहरुले आवश्यक खोपको मात्रा…

पुरा खबर पढ्नुहोस्अर्को एक वर्ष कोरोना संक्रमणको जोखिम रहन्छ : विश्व स्वास्थ्य संगठन

एयर इन्डियालाई रतन टाटाले एक खर्ब ८० अर्बमा पुन: खरिद

एयर इन्डिया

एजेन्सी । कर्जामा डुबेको भारतीय सरकारी एयरलायन्स आफ्नो पुरानो मालिकतिर पुगेको छ । बोलकबोलमा प्रतिस्पर्धीलाई उछिन्दै टाटा सन्सले एयरइन्डिया फिर्ता ल्याएको हो । भारतको सार्वजनिक सम्पत्ति तथा लगानी विभागका सचिव तुहीनकान्त पांडेले एक खर्ब ८० अर्ब भारतीय रुपैयाँमा एयरइन्डिया बिक्रीको…

पुरा खबर पढ्नुहोस्एयर इन्डियालाई रतन टाटाले एक खर्ब ८० अर्बमा पुन: खरिद

पाकिस्तानमा ५ दशमलव ७ म्याग्‍निच्‍यूडको भूकम्प, २० जनाको मृत्‍यु

पाकिस्तानमा भूकम्प

एजेन्सी । पाकिस्तानमा ५ दशमलव ७ म्याग्‍निच्‍यूडको भूकम्पको धक्‍का महससुस गरिएको छ । दक्षिणी पाकिस्तानको बालोचिस्तान प्रान्तमा गएको भूकम्पमा परी २० जनाको ज्यान गएको छ भने दुई सय बढी घाइते भएका रोयटर्सले जनाएको छ । मानिसहरू सुतिरहेको बेला बिहीबार बिहान…

पुरा खबर पढ्नुहोस्पाकिस्तानमा ५ दशमलव ७ म्याग्‍निच्‍यूडको भूकम्प, २० जनाको मृत्‍यु

उत्तर कोरियाद्वारा फेरी एन्टि-एयरक्राफ्ट मिसाइल परीक्षण

उत्तर कोरिया

एजेन्सी । उत्तर कोरियाले एक साताभित्रै दोस्रो मिसाइल परीक्षण गरेको छ । बिहीबार मात्रै उत्तर कोरियाले नयाँ एन्टि–एयरक्राफ्ट मिसाइल परीक्षण गरेको हो । उसले पछिल्लो एक महिनामा मात्रै चौथोपटक मिसाइल परीक्षण गरिसकेको छ । मङ्गलबार मात्रै उसले हाइपरसोनिक क्षेप्यास्त्रको सफल…

पुरा खबर पढ्नुहोस्उत्तर कोरियाद्वारा फेरी एन्टि-एयरक्राफ्ट मिसाइल परीक्षण

कोरियाली प्रायद्विपमा पुनः उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार, अशान्त बन्ने खतरा

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार

सिओल । उत्तर कोरियाले छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको छ । उसले पूर्वी सामुद्रिक तटीय क्षेत्रमा मंगलबार बिहानै क्षेप्यास्त्र प्रहार गरेको हो । दक्षिण कोरियाले वार्ताका लागि आग्रह गरिरहेका बेला उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेपछि पुनः कोरियाली प्रायद्विपमा अशान्त बन्ने…

पुरा खबर पढ्नुहोस्कोरियाली प्रायद्विपमा पुनः उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार, अशान्त बन्ने खतरा