हालका कोभिड खोपहरु नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध काम गर्ने डब्ल्यूएचओको भनाइ

नयाँ भेरियन्ट ओमिक्रोन

एजेन्सी । कोभिडविरुद्धका खोपहरूले नयाँ भेरिअन्ट ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सक्षम रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ । दक्षिण अफ्रिकामा गरिएको पहिलो प्रयोगशाला परीक्षणमा नयाँ भेरिअन्टले फाइजर खोपलाई आंशिक रूपमा छल्न सक्ने देखिएको विवरणपछि डब्ल्यूएचओले यस्तो…

पुरा खबर पढ्नुहोस्हालका कोभिड खोपहरु नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध काम गर्ने डब्ल्यूएचओको भनाइ

शिर्ष बार्ताको लागि रुसी राष्ट्रपति पुटिन आज नयाँ दिल्ली आउँदै

राष्ट्रपति पुटिन

पुटिन र मोदीबीच महत्त्वपूर्ण सुरक्षा सम्झौताहरु हुने नयाँ दिल्ली — रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार भारत भ्रमणका लागि आउँदैछन् । दिल्लीमा केही घण्टा मात्रै व्यतित गर्ने पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीचको भेटवार्तालाई महत्त्वका साथ हेरिएको छ । साँझ…

पुरा खबर पढ्नुहोस्शिर्ष बार्ताको लागि रुसी राष्ट्रपति पुटिन आज नयाँ दिल्ली आउँदै

आङ सान सुचीलाई चार वर्ष जेल

आङ सान सुची

एजेन्सी — म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई ४ वर्ष जेलसजाय सुनाइएको छ । प्राकृतिक प्रकोपसम्बन्धी कानुनअन्तर्गत कोरोना भाइरससम्बन्धी नियम तोडेको आरोपमा उनी दोषी पाइएको सैनिक सरकारले जनाएको छ । ७६ वर्षीया सुचीमाथि अन्य ११ आरोप पनि लगाइएको बीबीसीले जनाएको…

पुरा खबर पढ्नुहोस्आङ सान सुचीलाई चार वर्ष जेल

बाइडेन र पुटिनबीच भर्चुअल वार्ता हुँदै

बाइडेन र पुटिन

वासिङटन : अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनबीच भर्चुअल वार्ता हुने भएको छ । युक्रेन सम्बन्धमा दुई देशका राष्ट्रपतिबीच मंगलबार भर्चुअल वार्ता हुन लागेको हो । अमेरिकी राज्य सचिव एन्टोनी ब्लिङकनले रुसले युक्रेनमाथि जुनसुकै समयमा आक्रमण गर्न…

पुरा खबर पढ्नुहोस्बाइडेन र पुटिनबीच भर्चुअल वार्ता हुँदै

एचआइभी संक्रमित पनि बेलायती सेनामा भर्ना हुन पाउने

एचआइभी संक्रमित पनि बेलायती सेनामा

लण्डनः संयुक्त अधिराज्य बेलायतले एचआईभी संक्रमण देखिएकालाई पनि आफ्नो सशस्त्र सैन्य बलमा भर्ना हुन अनुमति दिने भएको छ । एकपटक एचआइभी संक्रमण देखिएका र लामो समयसम्म शरीरमा सो भाइरस नरहेका संक्रमितलाई सैन्य बलमा भर्ना हुन अनुमति दिने भएको हो ।…

पुरा खबर पढ्नुहोस्एचआइभी संक्रमित पनि बेलायती सेनामा भर्ना हुन पाउने

इङ्लिश च्यानलमा डुंगा पल्टिदा २७ जना अबैध अप्रबासीको डुबेर मृत्‍यु

अबैध अप्रबासीको डुबेर मृत्‍यु

बीबीसी । हिजो २४ नोभेम्बर २०२१ साल बुधबार फ्रान्सको केलीबाट अबैध रुपमा बेलायत पस्न लाग्द २७ जना अबैध अप्रबासीहरुको इङलिश च्यानलमा डुंगा पल्टिदा डुबेर मृत्‍यु भएका छन । मृत्‍यु हुनेहरुमा ५ जना महिला एक बालिका र बाँकी सबै पुरुषहरु छन…

पुरा खबर पढ्नुहोस्इङ्लिश च्यानलमा डुंगा पल्टिदा २७ जना अबैध अप्रबासीको डुबेर मृत्‍यु

स्वीडेनका नवनियुक्त प्रधानमन्त्रीद्वारा नियुक्त भएको केही घण्टामै राजीनामा

स्वीडेनका नवनियुक्त प्रधानमन्त्री

बीबीसी । काठमाडाैं, कात्तिक ९ गते । स्वीडेनमा मगडलेना एन्डरसनले प्रधानमन्त्रीमा नियुक्त भएको केही घण्टापछि राजीनामा दिनुभएको छ । सरकारमा सहभागी पार्टीले अलग भएकाे घाेषणा गरेपछि उहाँले राजीनामा दिनुभएको हो । स्वीडेनमा एक गठबन्धन दल बाहिरिएपछि स्वतः प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने…

पुरा खबर पढ्नुहोस्स्वीडेनका नवनियुक्त प्रधानमन्त्रीद्वारा नियुक्त भएको केही घण्टामै राजीनामा

कोरोनाको कारण युरोपमा थप सात लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी

युरोपमा थप सात लाख

बिबिसी नेपाली । सन् २०२२ को मार्चसम्म युरोपमा थप सात लाख मानिसको कोभिड-१९ का कारण मृत्यु हुनसक्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ ।डब्ल्यूएचओले युरोप क्षेत्रमा राखेका ५३ देशमा अहिलेसम्म कोभिडका कारण १५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।…

पुरा खबर पढ्नुहोस्कोरोनाको कारण युरोपमा थप सात लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी

अन्तत: प्रधानमन्त्री मोदीले बिबादित कृषि सम्बन्धि तीनवटै कानुन फिर्ता लिने घोषणा

प्रधानमन्त्री मोदी

नयाँ दिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन वटै कृषि कानुन फिर्ता लिने घोषणा गरेका छन् । शुक्रबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले उक्त घोषणा गरेका हुन् । गत एक वर्षदेखि उक्त कानुन फिर्ता लिनुपर्ने मागसहित किसानहरु दिल्लीको सिमानामा…

पुरा खबर पढ्नुहोस्अन्तत: प्रधानमन्त्री मोदीले बिबादित कृषि सम्बन्धि तीनवटै कानुन फिर्ता लिने घोषणा