बेलायतमा ‘सेभ मि फ्रम एरेन्जड म्यारिज’ भन्दै कसले गर्‍यो विज्ञापन ?

'सेभ मि फ्रम एरेन्जड म्यारिज'

अहिले सामाजिक संजालमा बेलायतको बर्मिंघमका मुख्य सडकमा ‘सेभ मि फ्रम एरेन्जड म्यारिज’ लेखिएको होर्डिङ बोर्डको चर्चा छ । होर्डिङ बोर्डमा एक पुरुषको हाँस्दै गरेको तस्विर पनि छ। उनी विवाहका लागि केटी खोजिरहेका छन् । तर, उनी प्रेम विवाह गर्न चाहन्छन्,…

पुरा खबर पढ्नुहोस्बेलायतमा ‘सेभ मि फ्रम एरेन्जड म्यारिज’ भन्दै कसले गर्‍यो विज्ञापन ?

बढ्दो कोभिड संक्रमणको कारण भारतको राजधानी दिल्ली र मुम्बईमा कर्फ्यु

दिल्ली र मुम्बईमा कर्फ्यु

नयाँ दिल्ली । कोरोनाभाइरसको संक्रमण बढेपछि भारतको राजधानी दिल्ली र अर्को ठूलो सहर मुम्बईमा कर्फ्युको घोषणा गरिएको छ । भाइरस फैलिन नदिन कर्फ्युसँगै अरु प्रतिबन्धहरू पनि लगाइएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोभिड–१९ संक्रमण भएको केही घण्टापछि एक साताका…

पुरा खबर पढ्नुहोस्बढ्दो कोभिड संक्रमणको कारण भारतको राजधानी दिल्ली र मुम्बईमा कर्फ्यु

कंगोमा क्रिसमस मनाइरहेको समयमा रेष्टुरेन्टमा आत्मघाती बम विस्फोट

आत्मघाती बम विस्फोट

किन्शासा : कंगोको पूर्वी सहर बेनीस्थित एक रेष्टुरेन्टमा आत्मघाती बम विस्फोट भएको छ । क्रिसमसको अवसरमा खचाखच भरिएको बक्स रेष्टुरेन्टमा शनिबार राती आत्मघाती बम विस्फोट भएको हो । आक्रमणको समयमा सो रेस्टुरेन्टमा कम्तीमा ३० मानिसले आफ्ना परिवारका सदस्य र साथीहरुसँग…

पुरा खबर पढ्नुहोस्कंगोमा क्रिसमस मनाइरहेको समयमा रेष्टुरेन्टमा आत्मघाती बम विस्फोट

क्रिसमसमा विश्वभर ४ हजारभन्दा धेरै उडानहरु रद्द

उडानहरु रद्द

एजेन्सी । अप्रत्यासित रुपमा कोभिड ओमिक्रोन भेरियन्टको प्रकोप बढेसँगै क्रिसमस फेस्टिभ सिजनमा (चाडपर्बको बेला) विश्वभरका एयरलाइन्स कम्पनीहरुले यस समय झन्डै ४ हजारभन्दा धेरै उडान रद्द गरेका छन् वा गर्नुपरेका छन । पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमण बढेसँगै एयरलाइन्स…

पुरा खबर पढ्नुहोस्क्रिसमसमा विश्वभर ४ हजारभन्दा धेरै उडानहरु रद्द

३५ बर्षिय विद्यार्थी नेता गाब्रिएल बोरिक बने चिलीको राष्ट्रपति

Rodrigo Garrido/Reuters

एजेन्सी । चिलीको राष्ट्रपति पदमा वामपन्थी उम्मेदवार गाब्रिएल बोरिकले निर्वाचित हुनुभएकाे छ । विश्वकै कम उमेरका नेताहरूमध्ये एक ३५ वर्षीय बोरिक चिलीको इतिहासमा सबैभन्दा कम उमेरका राष्ट्रपति हुनुभएकाे हाे । उहाँका निकटतम प्रतिस्पर्धी चरम दक्षिणपन्थी उम्मेदवार जोस एन्टोनियो कास्टले आधा…

पुरा खबर पढ्नुहोस्३५ बर्षिय विद्यार्थी नेता गाब्रिएल बोरिक बने चिलीको राष्ट्रपति

इराकमा बाढीले बगाउँदा दुई नेपालीको मृत्यु

इराकमा बाढी

एजेन्सी । इराकको स्वशासित राज्य कुर्दिस्तानमा शुक्रबार बढीले बगाउँदा दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राईको ज्यान गएको छ । कुर्दिस्तान नेपाली समाजका अनुसार कुर्दिस्तानको अर्विलमा बाढीले उनीहरु सवार सवारी साधनलाई बगाउँदा शेर्पा र राईको ज्यान गएको हो । इराकमा…

पुरा खबर पढ्नुहोस्इराकमा बाढीले बगाउँदा दुई नेपालीको मृत्यु

ओमिक्रोन भेरियन्टका कारण बेलायत सरकार दबाबमा

बेलायत सरकार दबाबमा

नयाँ कोरोना भाइरस- ओमिक्रोन भेरियन्टको कारण संक्रमण बढेपछि बेलायत सरकार दबाबमा परेको छ । बुस्टर डोज खोपको माग अत्यधिक हुँदा नेसनल हेल्थ सर्भिसको वेबसाइट क्र्यास हुनुका साथै परीक्षण किटको समेत अभाव भएको छ । खोप केन्द्रहरुमा लामो लाइन देखिएको छ…

पुरा खबर पढ्नुहोस्ओमिक्रोन भेरियन्टका कारण बेलायत सरकार दबाबमा

अस्ट्रेलियाले भोली डिसेम्बर १५ बुधबारदेखि अन्तर्राष्ट्रिय सीमा खोल्ने

अन्तर्राष्ट्रिय सीमा खोल्ने

सिड्नी — अस्ट्रेलियाले बुधबारदेखि विद्यार्थी तथा अन्य भिसावाहक विदेशी नागरिकका लागि सीमा खुल्ला गर्ने निर्णय गरेको छ । दुई साताअघि नै सीमा खोल्ने निर्णय गरिएको भए पनि ओमिक्रोन भाइरसको संक्रमण देखिएसँगै अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनलले उक्त निर्णयलाई दुई साताका लागि…

पुरा खबर पढ्नुहोस्अस्ट्रेलियाले भोली डिसेम्बर १५ बुधबारदेखि अन्तर्राष्ट्रिय सीमा खोल्ने

हेलिकप्टर दुर्घटनामा निधन भएको रावतको भोली शुक्रबार अन्त्येष्टि

विपिन रावत

नयाँ दिल्ली- बुधबार हेलिकप्टर दुर्घटनामा परेर निधन भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) तथा पूर्वसेनाप्रमुख जनरल विपिन रावतको भोली शुक्रबार अन्त्येष्टि गरिने भएको छ । भारतीय वायुसेनाले ट्वीट गरेर सो जानाकारी दिएको हो । उनको शव आज विहीबार दिल्ली…

पुरा खबर पढ्नुहोस्हेलिकप्टर दुर्घटनामा निधन भएको रावतको भोली शुक्रबार अन्त्येष्टि