अष्ट्रेलियाको जासुसी विमानमा चिनियाँ जनमुक्ति सेनाको लेजर प्रहार

सेनाको लेजर प्रहार

एजेन्सी । अष्ट्रेलियाले चिनियाँ जनमुक्ति सेनामाथि आफ्नो एक सैन्य विमानमा लेजर प्रकाश प्रहार गरेको आरोप लगाएको छ । अष्ट्रेलियाको रक्षा मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै चिनियाँ जनमुक्ति सेनाले पी-८ए पोसेइडन नामक आफ्नो जासुसी विमानमा यसै हप्ता लेजर प्रकाश प्रहार…

पुरा खबर पढ्नुहोस्अष्ट्रेलियाको जासुसी विमानमा चिनियाँ जनमुक्ति सेनाको लेजर प्रहार

रुस-युक्रेन तनाव : अमेरिकाले युरोपमा थप ३ हजार सैनिक तैनाथ गर्दै

रुस-युक्रेन तनाव

रुसलाई युद्धमा तान्न अमेरिका प्रयासरत : पुटिन एजेन्सी । रुस र युक्रेनबीच तनाव बढिरहेका बेला अमेरिकाले युरोपका विभिन्न मुलुकमा थप ३ हजार सैनिक तैनाथ गर्ने भएको छ । अमेरिकी रक्षा मन्त्रालयका प्रेस सचिव जोन किर्बीले बुधबार जर्मनी, पोल्यान्ड र रोमानियामा…

पुरा खबर पढ्नुहोस्रुस-युक्रेन तनाव : अमेरिकाले युरोपमा थप ३ हजार सैनिक तैनाथ गर्दै

प्रधानमन्त्री जोन्सनको राजनीतिक भविष्य अन्तिम मोडमा

प्रधानमन्त्री जोन्सन

बुद्धिसागर मरासिनी, कान्तिपुर । नैतिकतामा अडिएको राजनीति र संसद्प्रति जवाफदेही सरकारका लागि विश्वकै नमुना मानिने बेलायतमा प्रधानमन्त्रीमाथि नै ती विषयमा प्रश्न उठ्नु जोन्सनको राजनीतिक भविष्य अन्तिम मोडमा पुगेको रूपमा अथ्याईएको छ आफ्नो नेतृत्वमा सन् २०१९ को डिसेम्बरमा भएको आमनिर्वाचमा पार्टीलाई…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्री जोन्सनको राजनीतिक भविष्य अन्तिम मोडमा

हङकङमा लगातार कोरोना संक्रमण बढ्दै

हङकङमा

हङकङमा सोमबार कोभिड–१९ का १०९ नयाँ संक्रमित थपिएका छन् । हङकङको हाउजिङमा कोरोना संक्रमण फैलिएसँगै ठूलो संख्यामा कोरोनाका नयाँ संक्रमित थपिएका हुन् । हङकङमा लगातार दोस्रो दिन एक सयभन्दा धेरै नयाँ संक्रमित थपिएका हुन् । सोमबार भेटिएका १०९ मध्ये ११…

पुरा खबर पढ्नुहोस्हङकङमा लगातार कोरोना संक्रमण बढ्दै

अमेरिकाले यूक्रेनमा सैनिक पठाउने तयारी

अमेरिकन सैनिक

एजेन्सी : अमेरिकाले युक्रेन पठाउनका आठ हजार पाँच सय सैनिक तयारी अवस्थामा राखेको छ । रुसले युक्रेनमाथि आक्रमणको तयारी गरिरहेको भन्दै उसले केही हजार सैनिक तयारी अवस्थामा राखेको हो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेन तनावलाई मध्यनजर गरी सैनिकलाई उच्च…

पुरा खबर पढ्नुहोस्अमेरिकाले यूक्रेनमा सैनिक पठाउने तयारी

उत्तर कोरियाले फेरि हान्याे २ मिसाइल

उत्तर कोरिया

एजेन्सी । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (डिपिआरके) ले पूर्वी सागरमा क्रुज मिसाइल मानिने दुईवटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीले सैन्य स्रोतलाई उद्धृत गर्दै मंगलबार सो जानकारी दिएको छ । दक्षिण कोरियाली सेनाले मंगलबार बिहान…

पुरा खबर पढ्नुहोस्उत्तर कोरियाले फेरि हान्याे २ मिसाइल

अमेरिकामा सुँगुरको मुटु मानिसमा सफलपुर्बक प्रत्यारोपण

सुँगुरको मुटु मानिसमा

कृष्णराज खनाल । रासस नर्थ क्यारोलिना (अमेरिका) पुस २७ गते । मासु खानका लागि विश्वभर सुँगुरको उपयोग त हुँदै आएको कुरा सबैलाई विदितै छ । अब त सुँगुरको मुटु खानको लागि मात्र होइन, मानवलाई सास फेर्नको लागि समेत उपयोग हुने…

पुरा खबर पढ्नुहोस्अमेरिकामा सुँगुरको मुटु मानिसमा सफलपुर्बक प्रत्यारोपण

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई थप ४ वर्ष जेल

आङ सान सुची

एजेन्सी । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई थप ४ वर्ष जेलसजाय सुनाइएको छ । यसअघि उनीमाथि लगाइएको चारवटा आरोपमा दोषी ठहर गर्दै म्यानमारको सैनिक अदालतले उनलाई थप चार वर्ष जेलसजाय सुनाएको हो । उनलाई बिनालाइनसेन्सको ‘वाकी टकी’ राखेको आरोपमा…

पुरा खबर पढ्नुहोस्म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई थप ४ वर्ष जेल

न्यूर्योकस्थित अपार्टमेन्टमा आगलागी, कम्तीमा १९ जनाको मृत्यु

न्यूर्योकस्थित अपार्टमेन्ट

एजेन्सी । अमेरिकाको न्यूयोर्कस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ९ बालबालिका रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ३२ जनालाई उपचारका लागि अस्पताल पठाइएको र त्यसमध्ये केही गम्भीर अवस्थामा…

पुरा खबर पढ्नुहोस्न्यूर्योकस्थित अपार्टमेन्टमा आगलागी, कम्तीमा १९ जनाको मृत्यु