रुससँग लडन युक्रेनमा अमेरिकाले सेना नपठाउने, नेटो र रुस लडे तेस्रो विश्वयुध्द : बाइडेन

जो बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुससँग युद्ध लड्न युक्रेनमा सेना नपठाउने बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उत्तर एटलान्टिक सन्धि संगठन(नेटो) सँग रुसी आक्रमण बढिरहेको भन्दै सहयोग मागेका बेला बाइडेनको यस्तो भनाइ आएको हो । नेटो क्षेत्रको हरेक…

पुरा खबर पढ्नुहोस्रुससँग लडन युक्रेनमा अमेरिकाले सेना नपठाउने, नेटो र रुस लडे तेस्रो विश्वयुध्द : बाइडेन

भारतको पञ्‍जाबमा आम आदमी पार्टीको भगवन्त मान मुख्यमन्त्री बन्दै

भगवन्त मान

एजेन्सी । भ्रष्टाचारविरोधी आन्दोलनबाट भारतको राजधानी दिल्लीमा सरकार बनाउन सफल भएको आम आदमी पार्टी(आप) ले पञ्जाब विधानसभा चुनावमा ठूलो सफलता हात पार्ने निश्चित भएको छ । फेब्रुअरी २० मा भएको विधानसभा चुनावको नतिजा बिहीबार बिहानदेखि आउन सुरु भएको हो ।…

पुरा खबर पढ्नुहोस्भारतको पञ्‍जाबमा आम आदमी पार्टीको भगवन्त मान मुख्यमन्त्री बन्दै

मानवीय रुटमार्फत बाहिरिँदै, २० लाख बढी युक्रेनी शरण खोज्दै विदेशी भूमिमा

२० लाख बढी युक्रेनी

एजेन्सी । युक्रेनमाथि रुसले भीषण आक्रमण गर्न थालेपछि विभिन्न शहरमा फसेका गैरसैनिक नागरिकहरु दुवै देशको सहमतिमा छिमेकी देशहरुमा जान थालेका छन् । पटक पटक आंशिक रुपमा दुवै तर्फबाट भएका युद्धविरामहरु भङ्ग भए पनि राजधानी किभ नजिक रहेको पश्चिमी शहर इर्पिन…

पुरा खबर पढ्नुहोस्मानवीय रुटमार्फत बाहिरिँदै, २० लाख बढी युक्रेनी शरण खोज्दै विदेशी भूमिमा

पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव पेस

इमरान खान

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ । प्रमुख प्रतिपक्षी दल पाकिस्तान मुस्लिम लिग-एन(पीएमएलएन) ले मंगलबार राष्ट्रिय सभामा प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पेस गरेको हो । अहिले सदन नचलेकाले संविधानको धारा ५४ अनुसार अविश्वास प्रस्ताव पेस…

पुरा खबर पढ्नुहोस्पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव पेस

संयुक्त राष्ट्रसंघद्वारा रुस-युक्रेन वार्ताको स्वागत, पेशावर मस्जिद हमलाको निन्दा

संयुक्त राष्ट्रसंघ

एजेन्सी । संयुक्त राष्ट्र संघले रुस–युक्रेन वार्ताको स्वागत गर्दै सबै सम्झौताहरू ढिलाइ नगरी कार्यान्वयन हुने आशा व्यक्त गरेको छ । हामी युक्रेनी र रुसी वार्ताकारहरू बीच हिजो बेलारुसमा दोस्रो चरणको वार्ताको क्रममा रिपोर्ट गरिएको सम्झौताको स्वागत गर्दछौं राजनीतिक मामिलाका उप–महासचिव…

पुरा खबर पढ्नुहोस्संयुक्त राष्ट्रसंघद्वारा रुस-युक्रेन वार्ताको स्वागत, पेशावर मस्जिद हमलाको निन्दा

रुसी सेनाद्वारा दक्षिणी युक्रेनको खेरसन शहर कब्जा, १० लाख शरणार्थी पलायन

युक्रेनको खेरसन शहर कब्जा

युक्रेन । रूसी सेनाले युक्रेनको रणनीतिक रूपमा महत्त्वपूर्ण शहर खेरसन कब्जा गरेको न्यु योर्क टाइम्सले युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै उल्लख गरेको छ । ‘शहर घेरिएको छ,’ खेरसनका मेयर इगोर कोलिखाएभले सो कुरा जनाएको युक्रेन मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले बताएको…

पुरा खबर पढ्नुहोस्रुसी सेनाद्वारा दक्षिणी युक्रेनको खेरसन शहर कब्जा, १० लाख शरणार्थी पलायन

रुसी हमलामा १४ बालबालिकासहित ३५२ युक्रेनीको मृत्यु

युक्रेनीको मृत्यु

किभ – युक्रेनले यही १२ फागुनदेखि सुरु गरेको रुसी हमलामा १४ बालबालिकासहित ३५२ सर्वसाधारण मारिएको दाबी गरेको छ । रुसी तोपले युक्रेनको दोस्रो ठूलो सहर खार्किभका अधिकांश आवासीय क्षेत्रमा हमला गरेको छ । खार्किमा रुसी सेनाको गोलाबारीमा परेर कम्तिमा ११…

पुरा खबर पढ्नुहोस्रुसी हमलामा १४ बालबालिकासहित ३५२ युक्रेनीको मृत्यु

रुसले यूक्रेनमा क्षेप्यास्त्र प्रहार, अमेरिकी राष्ट्रपति बाइडेनको बिरोध

यूक्रेनमा क्षेप्यास्त्र प्रहार

काठमाडौँ — रुसले लगातार आक्रमण गर्न थालेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा सैन्य कानुन लागू गरेका छन् । रुसले युक्रेनमा क्षेप्यास्त्र प्रहार गरेको बताउँदै राष्ट्रपति जेलेन्स्कीले सैन्य कानुन लागू गरेको घोषणा गरेका हुन् । रुसले युक्रेनका केही स्थानमा क्षेप्यास्त्र प्रहार…

पुरा खबर पढ्नुहोस्रुसले यूक्रेनमा क्षेप्यास्त्र प्रहार, अमेरिकी राष्ट्रपति बाइडेनको बिरोध

पूर्वी युक्रेनका दोनेत्स्क र लुहान्स्कलाई रुसी राष्ट्रपति पुटिनले स्वतन्त्र राज्यको मान्यता, सेना परिचालन

पूर्वी युक्रेन

ती दुवै क्षेत्रमा रुसले सैनिक परिचालन समेत गरेको छ मस्को — पूर्वी युक्रेनमा स्वघोषित क्षेत्र दोनेत्स्क र लुहान्स्कलाई रुसी राष्ट्रपति पुटिनले स्वतन्त्र राज्यको मान्यता दिएका छन् । ती दुवै क्षेत्रलाई रुसी समर्थक विद्रोहीहरूको वाहुल्य भएको राज्यको रुपमा चिनिन्छन् । गत…

पुरा खबर पढ्नुहोस्पूर्वी युक्रेनका दोनेत्स्क र लुहान्स्कलाई रुसी राष्ट्रपति पुटिनले स्वतन्त्र राज्यको मान्यता, सेना परिचालन