अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको अधिकारसम्बन्धी कानुन उल्ट्याउने संकेत

अमेरिकी सर्वोच्च अदालत

सर्वोच्च अदालतको दस्ताबेजमा गर्भपतनमा महिला अधिकार स्थापित गर्ने सन् १९७३ को निर्णय ‘अत्यन्त गलत’ भएको उल्लेख मानवअधिकारवादीहरुद्वारा अमेरिकी सर्वोच्च अदालत अगाडि र अन्य विभिन्न स्थानमा विरोध प्रदर्शन वासिङ्टन — अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको अधिकारसम्बन्धी कानुन उल्ट्याउन लागेको समाचार बाहिरिएको छ ।…

पुरा खबर पढ्नुहोस्अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको अधिकारसम्बन्धी कानुन उल्ट्याउने संकेत

ज्याक्सन बनिन् अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश

ब्राउन ज्याक्सन

एजेन्सी । अमेरिकाको सर्वोच्च अदालतमा कन्टाजी ब्राउन ज्याक्सन न्यायाधीश बन्ने पहिलो अश्वेत महिला बनेकी छन्। अमेरिकी सिनेटले शुक्रबार ज्याक्सनको नाम न्यायाधीशमा अनुमोदन गरेपछि सर्वोच्च अदालतको २३३ वर्षको इतिहासमा अश्वेत महिला न्यायाधीशका रूपमा ज्याक्सनले नाम लेखाउन सफल भएकी हुन्। सर्वोच्च अदालतको…

पुरा खबर पढ्नुहोस्ज्याक्सन बनिन् अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश

राष्ट्रसंघले युद्ध अपराध गरेको भन्दै रुसलाई मानवअधिकार परिषद्को सदस्यबाट हटायो

संयुक्त राष्ट्रसंघको महासभा

रुसलाई संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार परिषदको सदस्यबाट निलम्बन गरेको छ। राष्ट्रसंघको विशेष महासभामा बिहीबार रूसलाई सदस्यबाट हटाउन बहुमत राष्ट्रले मतदान गरेको थियो । युक्रेनमाथि सुनियोजितरुपमा आक्रमण गरिरहेको र मानवअधिकार उल्लंघन गरेको रुसमाथि आरोप छ । रूसलाई निलम्बन गर्नुपर्छ भन्ने…

पुरा खबर पढ्नुहोस्राष्ट्रसंघले युद्ध अपराध गरेको भन्दै रुसलाई मानवअधिकार परिषद्को सदस्यबाट हटायो

पाकिस्तानमा संसद विघटन बदर, अविश्वास प्रस्ताव अगाडि बढाउन सर्वोच्चको आदेश

पाकिस्तानमा संसद विघटन

इस्लामावाद — पाकिस्तानी सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमा मतदान नगराउने उपसभामुख कासिम सुरीको निर्णय बदर गरिदिएको छ । अदालतले पाकिस्तानी संसद् (राष्ट्रिय सभा) पुन:स्थापना गर्दै शनिबार १० बजेका लागि बैठक बोलाउन सभामुखलाई आदेशसमेत दिएको छ । प्रधानन्यायाधीश उमर…

पुरा खबर पढ्नुहोस्पाकिस्तानमा संसद विघटन बदर, अविश्वास प्रस्ताव अगाडि बढाउन सर्वोच्चको आदेश

रुस युक्रेन युध्दमा हालसम्म १८ पत्रकार मारिए

१८ पत्रकार मारिए

एजेन्सी । युक्रेनमा एक महिनाभन्दा लामो समयदेखि जारी रुसी आक्रमणमा १८ जना पत्रकार मारिएका छन् । गत फेब्रुअरी २४ मा रुसले सुरु गरेको आक्रमणको रिपोर्टिङका क्रममा हालसम्म १८ जना पत्रकार मारिएको युक्रेनको संस्कृति तथा सञ्चार मन्त्रालयले जनाएको छ । मन्त्रालयले…

पुरा खबर पढ्नुहोस्रुस युक्रेन युध्दमा हालसम्म १८ पत्रकार मारिए

अमेरिकाको समर्थनमा आफूलाई हटाउने प्रयास पाकिस्तानी प्रधानमन्त्री इमरान खानको आरोप

इमरान खान

एजेन्सी — पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अमेरिकाको समर्थनमा आफूलाई हटाउने प्रयास भएको बताएका छन् । आफ्ना विपक्षीलाई अमेरिकी सहयोग भएको उनको भनाइ थियो । साथै पाकिस्तानको यस्तो अवस्थाका पछाडि अमेरिका जिम्मेवार रहेको उनले आरोप लगाए । खानलाई प्रधानमन्त्रीबाट अपदस्थ गर्नका…

पुरा खबर पढ्नुहोस्अमेरिकाको समर्थनमा आफूलाई हटाउने प्रयास पाकिस्तानी प्रधानमन्त्री इमरान खानको आरोप

रुसी अर्बपति अब्रामोभिचलाई शान्ति वार्ताका क्रममा विष खुवाइएको दाबी

रोमन अब्रामोभिच

एजेन्सी । रुसी अर्बपति रोमन अब्रामोभिचलाई युक्रेनसँगको शान्ति वार्ताका क्रममा विष खुवाइएको दाबी गरिएको छ । युक्रेन-बेलारुस सीमामा रुससँग यही महिनाको सुरुवातमा भएको शान्ति वार्ताका क्रममा उनलाई विष खुवाइएको उनीनिकट स्रोतले जनाएको छ । इंग्लिस फुटबल क्लब चेल्सीका मालिकसमेत रहेका…

पुरा खबर पढ्नुहोस्रुसी अर्बपति अब्रामोभिचलाई शान्ति वार्ताका क्रममा विष खुवाइएको दाबी

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई शरण दिनेबारे बेलायती प्रधानमन्त्री जोन्सनको छलफल

राष्ट्रपति जेलेन्स्की

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा जारी रुसको विशेष सैन्य कारबाहीका बीचमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेको बताउनु भएको छ । जोनसनले सन्डे टाइम्सलाई बताएअनुसार जेलेन्स्कीसँग नियमित कुराकानी हुन्छ र उनी एक निक्कै…

पुरा खबर पढ्नुहोस्युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई शरण दिनेबारे बेलायती प्रधानमन्त्री जोन्सनको छलफल

बेलायतको पूर्ब प्रधानमन्त्री डेभिड क्यामरुन युक्रेनी शरणार्थीलाई सहयोग गर्न आँफै लरी हाँकेर पोल्याण्ड पुगे

डेभिड क्यामरुन

युक्रेन युद्धबाट विस्थापित भएर पोल्याण्ड आएका शरणार्थीहरूलाई राहत वितरण गर्न बेलायती पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन सुरक्षा गार्ड र सहयोगी चालक बिना नै आफैं लरी हाँकेर पोल्याण्ड प्रस्थान गरे । लन्डन — ‘हाइ प्रोफाइल’ राजनीतिक पृष्ठभूमि भए पनि सुरक्षा गार्डबिना नै सामान…

पुरा खबर पढ्नुहोस्बेलायतको पूर्ब प्रधानमन्त्री डेभिड क्यामरुन युक्रेनी शरणार्थीलाई सहयोग गर्न आँफै लरी हाँकेर पोल्याण्ड पुगे