अमेरिकाले पनि फाइजरको कोभिड खोपलाई अनुमती दियो

अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय एफडीएले फाइजर र बायोएनटेकले विकास गरेको कोरोनाभाररसविरोधी खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ। खोपलाई अनुमति दिन एफडीएलाई ट्रम्प प्रशासनले दबाव दिएको बताइएको छ । एफडीएका प्रमुख स्टेफन हानलाई शुक्रवारसम्म खोपलाई अनुमति दिन वा…

पुरा खबर पढ्नुहोस्अमेरिकाले पनि फाइजरको कोभिड खोपलाई अनुमती दियो

को हुन नब निर्बाचित उपराष्ट्रपति कमला ह्यारिस ?

अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनको जितसँगै उनकी उपराष्ट्रपति पदको उम्मेदवार कमला ह्यारिस पनि सो पदका लागि निर्वाचित हुन पुगेकी छन् । कमला उक्त पदका लागि चुनाव लड्ने पहिलो अश्वेत र एसियन अमेरिकन हुन् । इन्डियन-जमैकन मूलकी क्यालिफोर्नियाकी…

पुरा खबर पढ्नुहोस्को हुन नब निर्बाचित उपराष्ट्रपति कमला ह्यारिस ?

अमेरिकामा आस्थायी बसोबासको लागि नेपालीलाई थप ९ महिना

२५ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकामा टेम्पोररी प्रोटेक्टेक स्ट्याटस (टीपीएस) कार्यक्रमअन्तर्गत रहेका नेपालीलाई नौ महिना बसोबासको अनुमति थप गर्ने निर्णय गरेको छ । बुधबार ट्रम्प प्रशासनले नेपालसहितका ६ मुलुकका टीपीएस अन्तर्गत रहेका आप्रवासीलाई अमेरिकामा कानुनी बसोबासको…

पुरा खबर पढ्नुहोस्अमेरिकामा आस्थायी बसोबासको लागि नेपालीलाई थप ९ महिना

जो बाइडनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोडलाई खोप दिइसक्ने लक्ष्य

  अमेरिकी राष्ट्रपति-निर्वाचित जो बाइडनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोडलाई खोप दिइसक्ने लक्ष्य राखेको बताएका छन् । उनले आफ्नो कार्यकालका सुरुवाती महिनामा महामारी अन्त्य नहुने तर आफूले त्यसबिचमा कोभिड-१९ को बाटो भने मोड्ने बताए । उनले…

पुरा खबर पढ्नुहोस्जो बाइडनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोडलाई खोप दिइसक्ने लक्ष्य

भारतमा किसानहरुको आन्दोलन जारी अधिकान्श राज्यहरु अझै बन्द

२३ मंसिर, काठमाडौं ।  मंगलबार भारतका धेरै राज्यहरु किसानहरुले गरेको ‘भारत बन्द’ आह्वानका कारण बन्द भएका छन् । धेरै विपक्षी पार्टीहरुले यो आन्दोलनमा समर्थन जनाएका छन् । किसानहरुले सबै पार्टीहरुलाई झण्डा घरमा नै राखेर आफूहरुको आन्दोलनमा सामेल हुन आग्रह गरेका…

पुरा खबर पढ्नुहोस्भारतमा किसानहरुको आन्दोलन जारी अधिकान्श राज्यहरु अझै बन्द