मुकेश अम्बानीलाई उछिनेर चिनियाँ व्यापारी जङ शान्शान एशियाकै सर्वाधिक धनी व्यक्ति बने

खोप उत्पादन गर्ने फर्म र बोतलबन्द पानी बेच्ने कम्पनीको स्वामित्व भएका चिनियाँ व्यापारी जङ शान्शान मुकेश अंबानीलाई उच्छीन्दै एशियाकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । जङ शान्शानको सम्पत्ति यो वर्ष कुल सात अर्ब डलरले वृद्धि भयो । यससँगै उनले भारतका…

पुरा खबर पढ्नुहोस्मुकेश अम्बानीलाई उछिनेर चिनियाँ व्यापारी जङ शान्शान एशियाकै सर्वाधिक धनी व्यक्ति बने

यमनको बिमानस्थल नजिकै बम बिष्फोट २२ जनाको मृत्‍यु

एजेन्सी । यमनको नयाँ मन्त्रिमण्डलका सदस्य चढेको विमानलाई लक्ष्य गरी गराइएको विस्फोटमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन् । बिबिसीका अनुसार प्रधानमन्त्रीसहित यमनको नयाँ सरकारका सदस्यलाई छिमेकी मुलुक साउदी अरबबाट लिएर आएको…

पुरा खबर पढ्नुहोस्यमनको बिमानस्थल नजिकै बम बिष्फोट २२ जनाको मृत्‍यु

अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले पनि कोरोना खोप लगाइन्

एजेन्सी । अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले कोभिड–१९ खोप लिएकी छन् । उनले खोप लगाएको दृश्य टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो, किनभने उनी सबै अमेरिकी जनतालाई खोपमा विश्वास दिलाउन चाहन्थिन् । वासिंटन डिसीको अफ्रिकी–अमेरिकीको धना बसोबास रहेको क्षेत्रमा अवस्थित युनाइटेड…

पुरा खबर पढ्नुहोस्अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले पनि कोरोना खोप लगाइन्

साउदी अरबकी चर्चित महिला अभियान्त तथा अधिकारकर्मी लुजैन हथलौललाई पाँच वर्ष जेल सजाय

साउदी अरबकी चर्चित महिला अभियानत लुजैन हथलौललाई पाँच वर्ष जेल सजाय सुनाइएको छ । उनले साउदी अरबमा महिलाले पनि गाडी चलाउन पाउनु पर्छ भनेर आवाज उठाउने महिला अभियानकर्तामध्ये एक हुन् । उनलाई त्यहाँको प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।…

पुरा खबर पढ्नुहोस्साउदी अरबकी चर्चित महिला अभियान्त तथा अधिकारकर्मी लुजैन हथलौललाई पाँच वर्ष जेल सजाय

हतियारधारीहरुले इथियोपियामा नरसंहार झन्डै एक सयभन्दा धेरैको हत्या

विश्व समाचार । इथियोपियाको पश्चिमी बेनिसांगुल–गुमुज प्रान्तमा हतियारधारीले एक सयभन्दा धेरै मानिसको हत्या गरेका छन् । इथियोपियाको मानव अधिकार आयोगले दिएको जानकारीअनुसार बुधबार उक्त प्रान्तको मेटेकेल क्षेत्रमा रहेको बुलेनस्थित बेकोजी गाउँमा हतियारधारीहरुले आक्रमण गरेका हुन् । उक्त क्षेत्रमा धेरै धर्म…

पुरा खबर पढ्नुहोस्हतियारधारीहरुले इथियोपियामा नरसंहार झन्डै एक सयभन्दा धेरैको हत्या

अमेरिकाले कोरोनाबिरुध्दको दोस्रो खोप मोर्डनालाई स्विक्रित

अमेरिकाले मोर्डनाले तयार पारेको कोरोना भाइरसविरुद्धको अर्को खोपलाई आपतकालीन प्रयोगको स्वीकृति दिएको छ । योसंगै अमेरिकी विज्ञहरुको सिफारिसमा दोस्रो चरणको खोपको पनि आपतकालीन स्वीकृति दिने तयारी भएको बताइएको छ । खाद्य तथा औषधिसम्बन्ध प्रशासनिक निकायले चाँडै नै दोस्रो खोपको पनि…

पुरा खबर पढ्नुहोस्अमेरिकाले कोरोनाबिरुध्दको दोस्रो खोप मोर्डनालाई स्विक्रित

अमेरिकामा कोरोनाविरुद्धको पहिलो खोप न्यूयोर्ककी नर्सले लगाइन्

अमेरिकामा कोरोनाभाइरस विरुद्धको पहिलो खोप न्यूयोर्क स्थित लङ आइल्याण्ड जेविस मेडिकल सेन्टरको सघन उपचार कक्षामा (आईसीयूमा) कार्यरत नर्स सान्ड्रा लिन्ड्सेले लगाइन । उनलाई खोप लगाइएको भिडिओ फुटेज न्यूयोर्कका गभर्नर एन्ड्रयु कुमोको ट्विटर फिडमा प्रसारित गरिएको थियो । न्यूयोर्क कोरोना महामारीको…

पुरा खबर पढ्नुहोस्अमेरिकामा कोरोनाविरुद्धको पहिलो खोप न्यूयोर्ककी नर्सले लगाइन्

नाइजेरियाको एक बिद्यालयमा हतियारधारीहरुले आक्रमण गरेपछि तीन सयभन्दा धेरै विद्यार्थी बेपत्ता

२९ मंसिर, काठमाडौं । नाइजेरियाको उत्तरपश्चिमी राज्य काट्सिना राज्यको एक माध्यमिक विद्यालयमा हतियारधारीले गरेको आक्रमणपछि विद्यालयका तीन सयभन्दा धेरै विद्यार्थी बेपत्ता भएका छन् । गत शुक्रबार मोटरसाइकलमा आएका हतियारधारीले छात्रहरु मात्र पढ्ने उक्त सरकारी विद्यालयमा आक्रमण गरेका थिए । त्यसपछि उनीहरुको…

पुरा खबर पढ्नुहोस्नाइजेरियाको एक बिद्यालयमा हतियारधारीहरुले आक्रमण गरेपछि तीन सयभन्दा धेरै विद्यार्थी बेपत्ता

जापानमा कोरोना सन्क्रमण हुनेको सन्ख्य बढ्यो

२८ मंसिर, काठमाडौं । जापानमा शनिबार एकैदिन तीन हजारभन्दा धेरै कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका छन् । जापानको ब्रोडकास्टर एनएचकेले उल्लेख गरेअनुसार जाडोयाम बढेसँगै जापानमा निरन्तर कोरोना संक्रमित बढिरहेका छन् । शनिबार मात्र तीन हजार ४१ जनामा कोरोना…

पुरा खबर पढ्नुहोस्जापानमा कोरोना सन्क्रमण हुनेको सन्ख्य बढ्यो