टेस्ला कम्पनीको सिईओ इलोन मस्क संसारका सबैभन्दा धनी व्यक्ति

लण्डन । टेस्लाको शेयर मुल्या उकालो लागे सँगै यस कम्पनीका सीईओ इलोन मस्क संसारका सबभन्दा धनी व्यक्ति बनेका छन् । उनले अमेजनका मालिक जेफ बेजोसलाई पछि पारेका हुन् । मस्कको नेटवर्थ १८८ अर्ब डलरभन्दा बढी छ भने बेजोसको १८७ अर्ब…

पुरा खबर पढ्नुहोस्टेस्ला कम्पनीको सिईओ इलोन मस्क संसारका सबैभन्दा धनी व्यक्ति

अमेरिकी राष्ट्रपती ट्रम्पको फेसबुक, ट्विटर र यूट्युब एकाउन्ट निलम्बन

अमेरिकी संसद भवन क्यापिटल हिल्समा आक्रमण र तोडफोडमा उत्रिएका आफ्ना समर्थकलाई अझै उत्तेजित पार्ने आशयको ट्वीट गर्न थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर, फेसबुक र यूट्युब एकाउन्ट निलम्बन गरिएका छन । त्यस्तै गरी ट्रम्पको इन्स्टाग्राम अकाउन्टमा पनि अस्थायी रुपमा प्रतिबन्ध…

पुरा खबर पढ्नुहोस्अमेरिकी राष्ट्रपती ट्रम्पको फेसबुक, ट्विटर र यूट्युब एकाउन्ट निलम्बन

कोरोना भाईरसको कारण संसारभर ६०२ जना पत्रकारहरुको मृत्‍यु

कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये विश्वभरी ६०० भन्दा बढी पत्रकारको मृत्यु भएको कुरा प्रेस स्वतन्त्रतासम्बन्धीको संस्था- एम्ब्लेम क्याम्पेन (पीईसी)ले जानकारी गराएको छ। सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा विश्वभरी कोरोनाका कारण ६०२ पत्रकारको मृत्यु भएको विवरण सार्वजनिक गरेको हो ।…

पुरा खबर पढ्नुहोस्कोरोना भाईरसको कारण संसारभर ६०२ जना पत्रकारहरुको मृत्‍यु

जर्जियाको मत परिणाम उल्ट्याउन ट्रम्पको दबाव- अडियो सार्वजनिक

अमेरिकी राष्ट्रपटि डोनाल्ड ट्रम्पले जर्जियाको मत परिणाम उल्ट्याउनुपर्ने दबाव दिएको फोन कल सार्वजनिक भएको छ। जर्जियाका सेक्रेटरी अफ स्टेट ब्रड राफेन्सपर्जरलाई झन्डै एक घन्टा कुराकानी गर्दै पुन मत गणना गर्न दबाव दिएको फोन कल वाशिङटन पोष्टले सार्वजनिक गरेको हो ।…

पुरा खबर पढ्नुहोस्जर्जियाको मत परिणाम उल्ट्याउन ट्रम्पको दबाव- अडियो सार्वजनिक

एनआरएनको विवाद उत्कर्षमा, विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन

काठमाडौं, २० पुस । विदेशमा रहेका नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद उत्कर्षमा पुगेको छ । संघको आसन्न विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता भएको छ । संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी ) का चार…

पुरा खबर पढ्नुहोस्एनआरएनको विवाद उत्कर्षमा, विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन

सन २०२० को चर्चित घटनाहरु

सन् २०२० मा कोरोनाभाइरस महामारी सबैभन्दा ठूलो समाचार थियो नै । यसको अलवा अरु थुप्रै त्यस्ता घटनाहरु भए जसले विश्व हल्लाएका थिए । कोरना सँगै यी घटनाहरु पनि सन २०२० को प्रमुख समाचार बने । घटना नम्बर १, अष्ट्रेलियाको डढेलो…

पुरा खबर पढ्नुहोस्सन २०२० को चर्चित घटनाहरु

अमेरिकी राष्ट्रपति ट्रम्पको बिशेष अधिकारलाई संसद्ले उल्ट्यायो

एजेन्सी । अमेरिकी संसद्ले रक्षा खर्चसम्बन्धी राष्ट्रपति ट्रम्पले प्रयोग गरेको विशेषाधिकार अर्थात् भिटोलाई उल्टाइदिएको छ । उनको राष्ट्रपतीय कार्यकालमा पहिलोपटक संसद्ले यस्तो गरेको हो । नयाँ वर्षका बेला रिपब्लिकनको नियन्त्रणमा रहेको माथिल्लो सदन सिनेटले दुर्लभ रूपमा यस कदमबारे छलफल गर्न…

पुरा खबर पढ्नुहोस्अमेरिकी राष्ट्रपति ट्रम्पको बिशेष अधिकारलाई संसद्ले उल्ट्यायो

विश्व स्वास्थ्य संगठनले फाइजर–बायोएनटेकको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको छ । बेलायतले गत डिसेम्बर ८…

पुरा खबर पढ्नुहोस्विश्व स्वास्थ्य संगठनले फाइजर–बायोएनटेकको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति

कोभिड–१९ नियन्त्रणका लागि फ्रान्स सरकारले १५ क्षेत्रमा रात्रिकालिन निशेधाज्ञाको समय थप

एजेन्सी । फ्रान्समा कोरोनाभाइरसको सङ्क्रमण दर बढ्दै गएपछि नियन्त्रणका लागि देशका विभिन्न १५ क्षेत्रमा रात्रिकालिन निशेधाज्ञाको घोषणा सरकारले आइतबार गरेको छ । सरकारले साविकको ८ बजेपछिको निशेधाज्ञालाई ६ बजेबाट सुरू गर्ने बताएको छ । कोरोनाका कारण बढी प्रभाभित मुलुकको भुमध्यसागरीय…

पुरा खबर पढ्नुहोस्कोभिड–१९ नियन्त्रणका लागि फ्रान्स सरकारले १५ क्षेत्रमा रात्रिकालिन निशेधाज्ञाको समय थप