माल्दिभ्समा यस वर्षमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए

माल्दिभ्समा यस वर्षमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए

एजेन्सी । कोरोना कहरले अक्रान्त विश्व मनिसहरु कतीखेर बहिर निस्कने वा होलिडे जान पाउने भनी पट्यारलाग्दो समय बिताइ रहेको बेला कोभिड भ्याक्सिन आए सँगै र लक डाउनहरु खुकुलो गर्दै गर्दा माल्दिभ्समा सोमबार यस बर्षकै सवैभन्दा धेरै पर्यटक भित्रिएका छन् ।…

पुरा खबर पढ्नुहोस्माल्दिभ्समा यस वर्षमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए

फाइजरको खोप ९५.८ प्रतिशत प्रभाबकारी: इजरियाली स्वास्थ्य मन्त्रालय

फाइजरको खोप ९५.८ प्रतिशत प्रभाबकारी: इजरियाली स्वास्थ्य मन्त्रालय

जेरुसेलम । खोप अभियानमा सबैभन्दा आगडी रहेको इजरायली स्वास्थ्य मन्त्रालयले फाइजरको खोप ९५.८ प्रतिशत प्रभाबकारी भएको कुरा खुलाएको छ । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक खोप अभियान…

पुरा खबर पढ्नुहोस्फाइजरको खोप ९५.८ प्रतिशत प्रभाबकारी: इजरियाली स्वास्थ्य मन्त्रालय

अमेरिकामा उडिरहेको विमानमा आगलागी, ठुलो दुर्घटनाबाट जोगियो

अमेरिकामा उडिरहेको विमानमा आगलागी

एएफपी । अमेरिकामा उड्दै गरेको एउटा बोइङ ट्रिपल सेभेन विमान ठुलो दुर्घटनाबाट जोगिएको छ । डेन्भरबाट हवाईतर्फ उडेको युनाइटेड एयरलाइन्सको विमानको एउटा इन्जिनमा उड्नासाथ आगो लागेपनि पाइलटहरुले सकुशल अवतरण गराएका छन् । विमानको इन्जिनमा आगो लाग्न थालेसँगै विमानको बाहिरी भागबाट…

पुरा खबर पढ्नुहोस्अमेरिकामा उडिरहेको विमानमा आगलागी, ठुलो दुर्घटनाबाट जोगियो

शनिबारसम्म विश्वभर २० करोड मात्रा खोप लगाइयो, बेलायतको २५ प्रतिशत जनताले खोप लगाए

शनिबारसम्म विश्वभर २० करोड मात्रा खोप लगाइयो

एजेन्सी । कोभिड–१९ विरूद्धको खोप अभियान सञ्चालनको आधिकारिक तथ्याङ्क अनुसार शनिबारसम्म विश्वभर २० करोड मात्रा खोप लगाइसकिएको सम्बन्धित देश र स्वास्थ्य क्षेत्रमा सक्रिय निकायको आधिकारिक स्रोतहरुका आधारमा एएफपी सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । विश्वका खासगरी १०७ मुलुक र…

पुरा खबर पढ्नुहोस्शनिबारसम्म विश्वभर २० करोड मात्रा खोप लगाइयो, बेलायतको २५ प्रतिशत जनताले खोप लगाए

नासाको अन्तरिक्षयान मङ्गल ग्रहमा सफल अवतरण

नासाको अन्तरिक्षयान मङ्गल ग्रहमा सफल अवतरण

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान मङ्गल ग्रहमा अवतरण गरेको छ । सात महिनाअघि जमिनबाट पठाइएको अन्तरिक्ष यान करिब आधा अर्ब किलोमिटर तय गर्दै शुक्रबार विहान मङ्गल ग्रहमा सफल अवतरण गरेको हो । नेपाली समयानुसार गएराति साढे २ बजेतिर…

पुरा खबर पढ्नुहोस्नासाको अन्तरिक्षयान मङ्गल ग्रहमा सफल अवतरण

भारतको पन्जाबमा सत्तारुढ भाजपा नराम्ररी पराजित

भारतको पन्जाबमा सत्तारुढ भाजपा नराम्ररी पराजित

एजेन्सी । भारतको स्थानीय निकायको चुनाब अन्तर्गत पन्जाबमा सत्तारुढ भजपा नराम्रारी पराजय भएको छ । लामो समयदेखि भारतको शासनसत्ता सम्हालिरहेको प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) पञ्जाबको निकाय चुनावमा नराम्ररी पराजित भएको छ । चुनावमा भारतीय कांग्रेसले उत्साहजनक…

पुरा खबर पढ्नुहोस्भारतको पन्जाबमा सत्तारुढ भाजपा नराम्ररी पराजित

अष्ट्रेलियामा फेसबुकमा समाचार सामग्रीहरु हेर्न र सेयर गर्न रोक

अष्ट्रेलियामा फेसबुकमा समाचार सामग्रीहरु हेर्न र सेयर गर्न रोक

एजेन्सी । फेसबुकले अष्ट्रेलियाका प्रयोगकर्ताका लागि आफ्नो प्लेटफर्ममा कुनै पनि समाचार सामग्री हेर्न र सेयर गर्न रोक लगाइदिएको छ । यसका कारण अष्ट्रेलियामा मानिसहरुले सूचना हासिल गर्न समस्या भइरहेको छ । अष्ट्रेलियाका मानिसहरु जब बिहिबार बिहान उठे तब फेसबुकमा स्थानीय…

पुरा खबर पढ्नुहोस्अष्ट्रेलियामा फेसबुकमा समाचार सामग्रीहरु हेर्न र सेयर गर्न रोक

अस्ट्रेलियाको तत्कालिन रक्षामन्त्रीले संसदमै महिला कर्मचारीलाई करणी गरेको घटना सार्वजनिक

अस्ट्रेलियाको तत्कालिन रक्षामन्त्रीले संसदमै महिला कर्मचारीलाई करणी गरेको घटना सार्वजनिक

एजेन्सी । अस्ट्रेलियाको संसदमा एक गम्भिर घटना भएको छ । जसका कारण प्रधानमन्त्री स्कट मरिसनले माफी मागेका छन् । अस्ट्रेलियाको संसदमा एक महिला कर्मचारीमाथि करणी भएको खुलेको हो । सो घटनामा प्रधानमन्त्रीले माफी मागेका हुन् । २६ वर्षकी पूर्व कर्मचारी…

पुरा खबर पढ्नुहोस्अस्ट्रेलियाको तत्कालिन रक्षामन्त्रीले संसदमै महिला कर्मचारीलाई करणी गरेको घटना सार्वजनिक

अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन वार्ता

अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी

अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन वार्ता भएको छ । बार्ताबारे भारतीय प्रधानमन्त्री मोदीले ट्विटमार्फत आफूहरुबिच फोनमा वार्ता भएको जानकारी गराउनु भएको छ । सोमबार भएको टेलिफोन वार्ताका क्रममा दुई नेताहरूबीच क्षेत्रीय भू-राजनीति, समसामयिक विश्व परिवेश,…

पुरा खबर पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन वार्ता