इलन मस्कले युक्रेनको इन्टरनेट सेवा स्टारलिंकमा थप लगानी नगर्ने

स्टारलिंक

युक्रेनको एक मात्र इन्टरनेट सेवा प्रदायक स्टारलिंकलाई खतम गर्न रुस लागिपरेको मस्कको भनाइ काठमाडौँ — युक्रेनलाई उपलब्ध गराउँदै आएको स्टारलिंक इन्टरनेट सेवाको शुल्क स्पेस एक्सले सँधैभरी तिरिरहन नसक्ने इलन मस्कले बताएका छन् । किभसँगको सम्बन्ध बिग्रिँदै गएपछि युक्रेनलाई आवश्यक इन्टरनेट…

पुरा खबर पढ्नुहोस्इलन मस्कले युक्रेनको इन्टरनेट सेवा स्टारलिंकमा थप लगानी नगर्ने

लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री

लिज ट्रस

लण्डन । सत्तारुढ कन्सर्भेटिभ पार्टीको नेतामा महिला नेत्री लिज ट्रस बिजयी भएकी छिन् । यससंगै उनी बेलायतको नयाँ प्रधानमन्त्री रुपमा भोलीदेखी कार्यभार सम्हाल्ने छिन् र भोली नै केही मन्त्रीहरु नियुक्ती गरेर बेलायतको लागि नयाँ सरकार बनाउने प्रकृयामा लाग्नेछिन । कन्सर्भेटिभ…

पुरा खबर पढ्नुहोस्लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री

पूर्वराष्ट्रपति ट्रम्पको निवासमा एफबीआईको छापा

पूर्वराष्ट्रपति ट्रम्प

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्डको घरमा अमेरिकी गुप्तचर निकाय एफबीआईले छापा मारेको छ । ट्रम्पले एक विज्ञप्ति जारी गर्दै एफबीआईले आफ्नो फ्लोरिडास्थित घरमा छापा मारेको बताएका हुन् । ट्रम्पको सरकारी काजगात आफैंले राखेको विषयमा अनुसन्धानको क्रममा उनको घरमा छापा मारिएको…

पुरा खबर पढ्नुहोस्पूर्वराष्ट्रपति ट्रम्पको निवासमा एफबीआईको छापा

बेलायती प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा ऋषि सुनक अगाडी

ऋषि सुनक

लण्डन । सत्तारुढ कञ्जरभेटिभ पार्टीको नयाँ नेताका लागि बुधबार भएको पहिलो चरणको मतदानमा पूर्व अर्थ मन्त्री ऋषि सुनक सबैभन्दा अगाडी देखिएका छन । पहिलो चरणको प्रतिस्पर्धामा सबैभन्दा बढी ८८ मत निवर्तमान अर्थमन्त्री ऋषि सुनाकले पाएका छन् । त्यस्तै, दोस्रो स्थानमा…

पुरा खबर पढ्नुहोस्बेलायती प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा ऋषि सुनक अगाडी

शिन्जो आबे हत्यामा सुरक्षा व्यवस्थामा कमजोरी भएको प्रहरीद्वारा स्वीकार

शिन्जो आबे हत्या

जापानको प्रहरीले पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या प्रकरणमा सुरक्षा कमजोरी भएको स्वीकार गरेको छ । नाराका प्रहरी प्रमुख टोमोआकी ओनिजुकाले भने, “सुरक्षा व्यवस्थामा समस्या थियो भन्ने कुरा अस्वीकार गर्न सकिन्न ।” दक्षिणी शहर नारामा शुक्रवार राजनीतिक सम्बोधन गरिरहेका बेला एकजना बन्दुकधारीले…

पुरा खबर पढ्नुहोस्शिन्जो आबे हत्यामा सुरक्षा व्यवस्थामा कमजोरी भएको प्रहरीद्वारा स्वीकार

श्रीलंकाको राष्ट्रपति निवास प्रदर्शनकारीको कब्जामा, प्रधानमन्त्रीको निजी निवासमा लगाए आगो

श्रीलंकाको राष्ट्रपति निवास

काठमाडौँ — श्रीलंकामा सरकारविरोधी प्रदर्शन हिंसात्मक बन्दै गएको छ । शनिबार प्रदर्शनकारीहरूले राष्ट्रपति निवास घेराउ गर्न थालेपछि राष्ट्रपति गोताबाया राजापाक्षे सरकारी निवास छाडेर भागेका छन् । यद्यपि उनलाई अज्ञात र सुरक्षित स्थानमा सारिएको बताइएको छ । यससँगै प्रदर्शनकारीहरूको समूहले राजधानी…

पुरा खबर पढ्नुहोस्श्रीलंकाको राष्ट्रपति निवास प्रदर्शनकारीको कब्जामा, प्रधानमन्त्रीको निजी निवासमा लगाए आगो

प्रधानमन्त्री बोरिस जोन्सनले दिए राजीनामा, नयाँ प्रधानमन्त्रीको पर्खाइमा

बोरिस जोन्सन

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कन्जरभेटिभ पार्टीको दलको नेताबाट राजीनामा दिएका छन् । राष्ट्रका नाममा आज दिउँसो सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् । श्रृंखलाबद्ध विवाद र आफ्नै दलको तर्फबाट मन्त्रीपरिषदका अन्य सदस्यहरूले पनि राजीनामा दिएपछि जोनसनले दलको…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्री बोरिस जोन्सनले दिए राजीनामा, नयाँ प्रधानमन्त्रीको पर्खाइमा

सिकागो गोली काण्डमा ६ जनाको मृत्यु, २४ घाइते

सिकागो : अमेरिकाको सिकागो नजिकैको हाइल्याण्ड पार्कमा सोमबार अमेरिकी स्वतन्त्रता दिवसको अवसरमा निकालिएको परेडमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । सो आक्रमणमा २४ जना घाइते भएका छन् ।हाईल्याण्ड पार्क प्रहरी प्रमुखले आक्रमणमा संलग्न २२ वर्षीय…

पुरा खबर पढ्नुहोस्सिकागो गोली काण्डमा ६ जनाको मृत्यु, २४ घाइते

युक्रेनको सहायताभन्दा विद्यालयको सुरक्षालाई प्राथमिकता दिन ट्रम्पको सल्लाह

डोनाल्ड ट्रम्प

एजेन्सी : अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्सासको एक प्राथमिक विद्यालयमा भएको हमलाप्रति प्रतिक्रिया दिँदै अमेरिकाले युक्रेनलाई दिने सहयोगभन्दा आफ्नो विद्यालयको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । पूर्व राष्ट्रपति ट्रम्पले युक्रेनलाई अर्बौं डलर सहयोग गर्न सक्ने अमेरिका आफ्ना बालबालिकालाई सुरक्षित…

पुरा खबर पढ्नुहोस्युक्रेनको सहायताभन्दा विद्यालयको सुरक्षालाई प्राथमिकता दिन ट्रम्पको सल्लाह