अमेरिकी राष्ट्रपति जो बाइडेनको १९ खर्ब डलरको कोभिड राहत प्याकेज स्वीकृत

१९ खर्ब डलरको कोभिड राहत प्याकेज स्वीकृत

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको १९ खर्ब डलरको कोभिड–१९ राहत प्याकेजलाई अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स (कङ्ग्रेस) ले अनुमोदन गरेको छ । राष्ट्रपति बाइडेन र डेमोक्रेटिक पार्टीले राहत प्याकेज अनुमोदन भएको विषयलाई आफ्नो महत्वपूर्ण विजय मानेका…

पुरा खबर पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेनको १९ खर्ब डलरको कोभिड राहत प्याकेज स्वीकृत

भारतको किसान आन्दोलनलाई बेलायती सांसदको समर्थन, भारतीय उच्चायोगको आपत्ति

बेलायती सांसदको समर्थन, भारतीय उच्चायोगको आपत्ति

एजेन्सी । बेलायतको लेबर पार्टीका सांसद जर्मी कोर्बिनले भारतमा जारी किसानहरुको आन्दोलनको समर्थन गरेका छन् । कोर्बिनले बेलायत भारतीय किसानको पक्षमा उभिनु आवश्यक रहेको बताएका छन् । कोर्बिनले भारतमा किसानहरुले गरिरहेको आन्दोलनको पनि समर्थन गर्नु जरुरी रहेको बताएका छन् ।…

पुरा खबर पढ्नुहोस्भारतको किसान आन्दोलनलाई बेलायती सांसदको समर्थन, भारतीय उच्चायोगको आपत्ति

अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टीमा प्रबेष

अभिनेता मिथुन चक्रवर्ती भाजपामा

बलिउड अभिनेता मिथुन चक्रवर्ती आधिकारिक रूपमा भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका छन्। बलिउड हंगामाका अनुसार आइतबार कोलकातामा आयोजित एक र्‍यालीमा उनले भाजपा प्रवेश गर्ने घोषणा गरेका हुन् । पूर्वनिर्वाचित राज्यसभाका सदस्य समेत रहेका मिथुनलाई राष्ट्रिय पार्टीमा भाजपाका महासचिव…

पुरा खबर पढ्नुहोस्अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टीमा प्रबेष

अमेरिकामा कोभिड–१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा पाँच महिनापछि पहिलो पटक कोभिड–१९ बाट दैनिक संक्रमितको संख्या ४० हजारभन्दा कम पाइएको छ । खोप अभियान तिब्र बनाइएको अमेरिकामा अर्को चरणको संक्रमण फैलिने आशंका भइरहेको अवस्थामा नयाँ विवरणले अमेरिकी अधिकारीहरुलाई खुशी तुल्याएको छ । लकडाउन…

पुरा खबर पढ्नुहोस्अमेरिकामा कोभिड–१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

पर्यटक र विद्यार्थीले अझै तीन महिना अस्ट्रेलिया जान नपाउने

पर्यटक र विद्यार्थीले अझै तीन महिना अस्ट्रेलिया जान नपाउने

अस्ट्रेलियाको केन्द्रिय सरकारले अन्तर्राष्ट्रिय सीमा बन्दको अवधिलाई थप तीन महिना लम्ब्याउने निर्णय गरेको छ । गत वर्षको मार्चदेखि जारी अन्तर्राष्ट्रिय सीमा बन्दको अवस्था कम्तीमा जुन १७ तारिख सम्म कायम रहने बुधबार अस्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेग हन्टले बताए । कोरोना भाइरस…

पुरा खबर पढ्नुहोस्पर्यटक र विद्यार्थीले अझै तीन महिना अस्ट्रेलिया जान नपाउने

अमेजनको जङ्गल फेसबुकमा बेचिदै

अमेजनको जङ्गल फेसबुकमा बेचिदै

बीबीसीको अनुसार ब्राजिलको अमेजन जङ्गलका विभिन्न भागहरु अवैधरुपमा फेसबुकमार्फत् खरिद बिक्री भैरहेको खुलासा भएको छ । राष्ट्रिय वन तथा आदिवासीहरुका लागि आरक्षित क्षेत्रलगायतका संरक्षित क्षेत्रहरु गैरकानुनीरुपमा फेसबुकमा बिक्री भइरहेको हो । फेसबुकको वर्गीकृत विज्ञापन सेवामा बिक्रीका लागि राखिएका कतिपय प्लटहरु…

पुरा खबर पढ्नुहोस्अमेजनको जङ्गल फेसबुकमा बेचिदै

अमेरिकामा कोरोना बिरुध्दको तेस्रो खोप (जोनसन एण्ड जोनसनको) प्रयोगका लागि अनुमती

जोनसन एण्ड जोनसनको खोप

एजेन्सी । अमेरिकाले जोनसन एन्ड जोनसन कम्पनीले बनाएको कोरोना भाइरसविरुद्धको खोपलाई आधिकारिक अनुमति दिएको छ । यस खोपलाई अनुमती दिने अमेरिका पहिलो राष्ट्र हो । यो खोपको बिशेषता भनेको यो खोपको एक मात्रा मात्रै लगाए हुन्छ र यस खोपलाई सामान्य…

पुरा खबर पढ्नुहोस्अमेरिकामा कोरोना बिरुध्दको तेस्रो खोप (जोनसन एण्ड जोनसनको) प्रयोगका लागि अनुमती

नाइजेरियामा सशस्त्र समूहद्वारा ३१७ विद्यार्थी अपहरण

नाइजेरियामा सशस्त्र समूहद्वारा ३१७ विद्यार्थी अपहरण

कानो । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रबाट एक सशस्त्र समूहले शुक्रबार ३१७ विद्यार्थीलाई अपहरण गरेको प्रहरी पुष्टि गरेको छ । उक्त स्कुलको एक शिक्षकले शुक्रबार बिहान बन्दुकधारीले आक्रमण गरेपछि तीन सयभन्दा बढी छात्रा वेपत्ता भएको बीबीसीलाई बताएका थिए । अपहरित विद्यार्थीको खोजी…

पुरा खबर पढ्नुहोस्नाइजेरियामा सशस्त्र समूहद्वारा ३१७ विद्यार्थी अपहरण

अमेरिकामा न्यूनतम प्रतिघन्टा ज्याला १५ डलर पुर्‍याउने प्रस्तावमा सहमति जुटेन

अमेरिकामा न्यूनतम प्रतिघन्टा ज्याला १५ डलर पुर्‍याउने प्रस्तावमा सहमति जुटेन

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सार्नु भएको कोभिड–१९ पुनरुत्थान प्याकेजमा अमेरिकी श्रमिकको ज्याला प्रतिघण्टा न्यूनतम १५ अमेरिकी डलर पुर्‍याउने प्रस्ताव गरिए पनि सिनेटले पारित गरेको प्रस्तावमा ज्यालाको विषय हटाइएको छ । अमेरिकी सिनेटका एक वरिष्ट अधिकारीले कोभिड–१९ को…

पुरा खबर पढ्नुहोस्अमेरिकामा न्यूनतम प्रतिघन्टा ज्याला १५ डलर पुर्‍याउने प्रस्तावमा सहमति जुटेन