अमेरिकामा खुद्रा बिक्रीमा फेब्रुअरी महिनामा तीन प्रतिशतले गिरावट

खुद्रा बिक्रीमा फेब्रुअरी महिनामा तीन प्रतिशतले गिरावट

एजेन्सी । अमेरिकी खुद्रा बिक्री दरमा फेब्रुअरीमा थप तीन प्रतिशतले गिरावट आएको छ । अमेरिकी बाणिज्य मन्त्रालयले मङ्गलबार सार्वजनिक तथ्याङ्क अनुसार फेब्रुअरीमा खुद्रा बिक्री दरमा कमी देखिएको हो । यद्यपि यसलाई अमेरिकी अधिकारीले चिसो मौसमका कारण व्यवसायमा परेको प्रभावका रूपमा…

पुरा खबर पढ्नुहोस्अमेरिकामा खुद्रा बिक्रीमा फेब्रुअरी महिनामा तीन प्रतिशतले गिरावट

प्राय यूरोपियन राष्ट्रहरुद्वारा अक्सफोर्ड-एस्ट्राजेनेका खोप प्रयोगमा रोक तर खोप लगाउन नरोक्न डब्लुएचओ आग्रह

अक्सफोर्ड-एस्ट्राजेनेका खोप प्रयोगमा रोक

एजेन्सी । रगत जमाउने समस्या सार्वजनिक भएपछि फ्रान्स, जर्मनी, स्पेन र इटलीले अक्सफोर्ट–एस्ट्राजेनेकाद्वारा उत्पादित कोरोना खोपको प्रयोगमा तत्कालका लागि रोक लगाएको छ । अक्सफोर्ड–एस्ट्राजेनेकोको खोप लिएका व्यक्तिमा ब्लड कल्ट बनेको खबर सार्वजनिक भएपछि युरोपका विभिन्न देशमा तत्कालका लागि खोप अभियान…

पुरा खबर पढ्नुहोस्प्राय यूरोपियन राष्ट्रहरुद्वारा अक्सफोर्ड-एस्ट्राजेनेका खोप प्रयोगमा रोक तर खोप लगाउन नरोक्न डब्लुएचओ आग्रह

किमसँग छलफल गर्ने प्रयासमा बाइडेन प्रशासन, तर उत्तर कोरियाबाट आएन कुनै जवाफ

किमसँग छलफल गर्ने प्रयासमा बाइडेन प्रशासन

एजेन्सी । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग बार्ता गरेर एक किसिमको सफलता र प्रशन्सा कमाएको थियो त्यसैलाई नयाँ राष्ट्रपति जो बाइडेनले पनि निरन्तरता वा अबलम्बन गर्ने देखिएको छ । राष्ट्रपति जो बाइडनको प्रशासनले फेब्रुअरी महिनायता उत्तर कोरियाली सरकारलाई सम्पर्क…

पुरा खबर पढ्नुहोस्किमसँग छलफल गर्ने प्रयासमा बाइडेन प्रशासन, तर उत्तर कोरियाबाट आएन कुनै जवाफ

अन्तराष्ट्रिय महिला दिवसको दिन एक बर्षको आफ्नो बच्चा लिएर ट्राफिक नियन्त्रणमा लागेका एक महिला भिडियो भाईरल

एक बर्षको आफ्नो बच्चा लिएर ट्राफिक नियन्त्रणमा

मार्च ८ को दिन अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ । महिलाको अस्तित्व हाम्रो जीवनमा यति धेरै छ कि परिवार, घर, समाज र राष्ट्रकै लागि पनि महिलाहरुको ठुलो भूमिका र जिम्मेवारी रहन्छन । यसैबीच इन्टरनेटमा एउटा भिडियो भाइरल भइरहेको छ जसमा…

पुरा खबर पढ्नुहोस्अन्तराष्ट्रिय महिला दिवसको दिन एक बर्षको आफ्नो बच्चा लिएर ट्राफिक नियन्त्रणमा लागेका एक महिला भिडियो भाईरल

अमेरिकाको डेन्भर राज्यमा भारी हिमपात: झन्डै दुई हजार उडान रद्द

अमेरिकाको डेन्भर राज्यमा भारी हिमपात

डेन्भर । अमेरिकाको डेन्भर राज्यमा भारी हिमपात भएको छ । राष्ट्रिय मौसम सेवाले हिमपात भएर १८ देखि २४ इन्चसम्म हिउँ जम्न सक्ने पूर्वानुमान गरिएको जनाएको छ । हिमपातबाट जनजीवन अस्तब्यस्त भएको छ भने यस राज्यबाट हुने झन्डै दुई हजारभन्दा बढी…

पुरा खबर पढ्नुहोस्अमेरिकाको डेन्भर राज्यमा भारी हिमपात: झन्डै दुई हजार उडान रद्द

चर्चित किक्रेटर महेन्द्रसिंह धोनी बने भिक्षु

चर्चित किक्रेटर महेन्द्रसिंह धोनी बने भिक्षु

भारतीय क्रिकेट टोलीका पूर्व राष्ट्रिय कप्तान भिक्षु बनेका छन् । टिम इन्डियाका पूर्व कप्तान महेन्द्र सिंह धोनी आइपीएलको १४ औं सिजनको तयारीमा जुटेका छन् । यसैबीच सोसल मिडियामा धोनीको एउटा तस्बिरले धेरैको ध्यान आकृष्ट पारेका छ । उनी ध्यानमग्न अवस्थामा…

पुरा खबर पढ्नुहोस्चर्चित किक्रेटर महेन्द्रसिंह धोनी बने भिक्षु

अमेरिकाले म्यानमारका नागरिकलाई अस्थायी बसाेबासकाे अनुमति दिने

म्यानमारका नागरिकलाई अस्थायी बसाेबासकाे अनुमति

वासिङ्टन । अमेरिकाले राजनीतिक सङ्कटमा फसेको म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने भएको छ । म्यान्मारमा गत फेबु्रअरी १ मा सेनाले सत्ता विद्रोह गरेपछि आन्दोलन र अशान्ति भइरहेकाले त्यहाँका नागरिकलाई राष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिका बस्न अस्थायी अनुमति दिने…

पुरा खबर पढ्नुहोस्अमेरिकाले म्यानमारका नागरिकलाई अस्थायी बसाेबासकाे अनुमति दिने

अलिबाबालाई सबैभन्दा ठूलो जरिमाना गर्दै चीन सरकार

अलिबाबालाई सबैभन्दा ठूलो जरिमाना गर्दै चीन सरकार

एजेन्सी । चीनलेको शक्तिशाली कम्पनी अलिबाबालाई एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा करिब १ अर्ब डलर जरिवाना गर्न लागेको समाचार सार्वजनिक भएको छ । अलिबाबा चीनको ई–कमर्श क्षेत्रको शक्तिशाली कम्पनी हो । यो कम्पनी हरेक चिनियाँका लागि सामान खरिद र ढुवानीका…

पुरा खबर पढ्नुहोस्अलिबाबालाई सबैभन्दा ठूलो जरिमाना गर्दै चीन सरकार

अमेरिकामा नेपाली ट्याक्सी चालकलाई दुर्व्यवहार गर्ने युवती पक्राउ

दुर्व्यवहार गर्ने युवती पक्राउ

एजेन्सी । अमेरिकामा एक जना नेपाली उबर (ट्याक्सी) चालक सुभाकर खड्कामाथि दुर्व्यवहार गर्ने युवती पक्राउ परेकी छन् । सान फ्रान्सिस्को प्रहरीले २४ वर्षीया मलेसिया किङलाई पक्राउ गरेकोे अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। उनलाई दुर्व्यवहार र लुटपाटको मुद्दा दर्ता गरिएको छ ।…

पुरा खबर पढ्नुहोस्अमेरिकामा नेपाली ट्याक्सी चालकलाई दुर्व्यवहार गर्ने युवती पक्राउ