ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख नाघ्यो

कोरोनाको कारण ब्राजिलमा एकैदिनमा अहिलेसम्म धेरैको मृत्यु

एजेन्सी । ब्राजिलमा कोरोना भाइरसको कारण मृत्यु हुने व्यक्तिको संख्या तीन लाख नाघेको बिहीबार जनाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार ब्राजिलमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ६८५ पुगेको छ । ब्राजिलमा गत २४ घन्टामा ८९ हजार…

पुरा खबर पढ्नुहोस्ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख नाघ्यो

अर्नब गोस्वामीलाई पक्राउ गर्नु अघि सूचना दिन आदेश

अर्नब गोस्वामीलाई पक्राउ गर्नु अघि सूचना दिन आदेश

एजेन्सी । भारतको रिपब्लिक टेलिभिजनका प्रधानसम्पादक अर्नब गोस्वामीलाई पक्राउ गर्र्नुभन्दा तीन दिन अघि सूचना दिन बम्बइ उच्च अदालतले प्रहरीलाई आदेश दिएको छ । टेलिभिजन रेटिङ पोइन्ट (टीआरपी) छेडछाडको मुद्दाको सम्बन्धमा अदालतले यस्तो आदेश दिएको हो । अर्नब गोस्वामी आत्महत्या दुरुत्साहनको…

पुरा खबर पढ्नुहोस्अर्नब गोस्वामीलाई पक्राउ गर्नु अघि सूचना दिन आदेश

कोरोनाको कारण ब्राजिलमा एकैदिनमा अहिलेसम्म धेरैको मृत्यु, भारतमा सन्क्रमण तीव्रगतिमा

कोरोनाको कारण ब्राजिलमा एकैदिनमा अहिलेसम्म धेरैको मृत्यु

ब्राजिलिया । कोरोनाभाइरसको महामारीबाट अत्यन्त प्रभावित मुलुक ब्राजिलमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ । महामारी सुरु भएदेखि अहिलेसम्मका दिनमध्ये मङ्गलबार सबैभन्दा धेरै जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूले सार्वजनिक गरेको विवरणअनुसार मङ्गलबार मात्रै ब्राजिलमा…

पुरा खबर पढ्नुहोस्कोरोनाको कारण ब्राजिलमा एकैदिनमा अहिलेसम्म धेरैको मृत्यु, भारतमा सन्क्रमण तीव्रगतिमा

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर सात वर्षीया बालिकाको मृत्यु

सुरक्षाकर्मीको गोली लागेर सात वर्षीया बालिकाको मृत्यु

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर सात वर्षकी बालिकाको मृत्यु भएको छ । मन्डालय सहरकी ती बालिका गत महिना कूमार्फत सत्ता हत्याएको सेनाले गरेको दमनमा ज्यान गुमाउने सबैभन्दा कम उमेरकी व्यक्ति हुन् । उनलाई घरमै हुँदा गोली हानिएको परिवारले दाबी गरेका छन्…

पुरा खबर पढ्नुहोस्म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर सात वर्षीया बालिकाको मृत्यु

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्याको १ लाख ६० नाघ्यो

कोरोनाबाट मृत्यु हुनेको संख्याको १ लाख

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट १९९ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको संख्या एक लाख ६० हजार १६६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारी दिएको छ । सोही अवधिमा यहाँ ४० हजार ७१५…

पुरा खबर पढ्नुहोस्भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्याको १ लाख ६० नाघ्यो

म्यानमारको सैन्य ‘कू’मा संलग्न ११ जनामाथि ईयूको प्रतिबन्ध

म्यानमारको सैन्य ‘कू’मा संलग्न ११ जनामाथि ईयूको प्रतिबन्ध

एजेन्सी । म्यानमारमा सैन्य ‘कू’मा संलग्न ११ जना अधिकारीमाथि यूरोपियन यूनियन ईयूले प्रतिबन्ध लगाउने भएको छ । सैन्य ‘कू’ मा संलग्न भएका र प्रदर्शनकारीमाथि दमन गर्नेहरूलाई प्रतिबन्ध लगाउन लागिएको बताइएको छ । बेल्जियमको ब्रसेल्समा ईयूका परराष्ट्रमन्त्रीहरूको बैठकमा सहभागी ईयूका वैदेशिक…

पुरा खबर पढ्नुहोस्म्यानमारको सैन्य ‘कू’मा संलग्न ११ जनामाथि ईयूको प्रतिबन्ध

कोरोना भाइरस बढेपछि फ्रान्सका १६ राज्यमा पुनः लकडाउन

फ्रान्सका १६ राज्यमा पुनः लकडाउन

एजेन्सी । कोरोना भाईरसको सन्क्रमन बढेपछी फ्रान्सको विभिन्न १६ ओटा राज्यमा गए रातिदेखि फेरि ‘लकडाउन’ शुरु गरिएका छन । कोरोना भाइरसको सङ्क्रमण बढेपछि फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले बिहीबार यो लकडाउन कार्यक्रमको घोषणा गर्नुभएको हो । प्रधानमन्त्री क्यास्टेकले फ्रान्समा पछिल्लो समयमा…

पुरा खबर पढ्नुहोस्कोरोना भाइरस बढेपछि फ्रान्सका १६ राज्यमा पुनः लकडाउन

भारतमा कोरोना संक्रमण दोस्रोलहर उच्च विन्दुमा

भारतमा कोरोना संक्रमण दोस्रोलहर उच्च विन्दुमा

एजेन्सी । पछिल्लो केही दिनयता भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो क्रममा देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार कोरोनाका करिब ४० हजार नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमितको यो संख्या गत नोभेम्बर २९ यताकै सबैभन्दा…

पुरा खबर पढ्नुहोस्भारतमा कोरोना संक्रमण दोस्रोलहर उच्च विन्दुमा

बीबीसीको म्यानमार संवाददाता बेपत्ता

बीबीसीको म्यानमार संवाददाता बेपत्ता

एजेन्सी । म्यानमारस्थित आफ्ना समाचारदाता बेपत्ता भएको बेलायती प्रसिद्ध समाचार संस्था बीबीसीले जनाएको छ । अपरिचित व्यक्तिहरुले उनलाई शुक्रबार नियन्त्रणमा लिएर बेपत्ता पारेको बीबीसीका अधिकारीहरूको भनाइ छ । “म्यानमारस्थित हाम्रा समाचारदाता अउङ थुराको अवस्थाका बारेमा हामीलाई गहिरो चिन्ता लागेको छ,…

पुरा खबर पढ्नुहोस्बीबीसीको म्यानमार संवाददाता बेपत्ता