भारतमा कोरोना: संक्रमितको संख्यामा दिनदिनै नयाँ रेकर्ड, बिहीबार थपिए २ लाख १६ हजार

भारतमा कोरोना संक्रमितको संख्यामा दिनदिनै नयाँ रेकर्ड

भारतमा कोरोनाभाइरसको संक्रमण दिन दुई गुना रात चौगुनाका दरले बढिरहेको छ। बिहीबार एकैदिन भारतमा २ लाख १६ हजार ९ सय २ जना कोरोनाका संक्रमित थपिएका छन्। कोरोनाभाइरसको महामारी सुरू भएपछि पहिलो पटक भारतमा एकैदिन यति धेरै कोरोना संक्रमित थपिएका हुन्।…

पुरा खबर पढ्नुहोस्भारतमा कोरोना: संक्रमितको संख्यामा दिनदिनै नयाँ रेकर्ड, बिहीबार थपिए २ लाख १६ हजार

भारतमा कोरोनाको दोस्रो लहर : अन्तिम संस्कारका लागि घाटमा घण्टौं लाइन, दिल्लीमा नयाँ प्रतिबन्ध

भारतमा कोरोनाको दोस्रो लहर

नयाँदिल्ली । भारतमा कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको छ । दैनिक पहिचान हुने नयाँ संक्रमितको संख्या डेढ लाख नजिक पुग्दा मृतकको संख्या पनि बढिरहेको छ । केही राज्यको अवस्था दयनीय बनेको छ । त्यहाँ कोरोनाका बिरामीको उपचारका लागि आवश्यक संशोधनको…

पुरा खबर पढ्नुहोस्भारतमा कोरोनाको दोस्रो लहर : अन्तिम संस्कारका लागि घाटमा घण्टौं लाइन, दिल्लीमा नयाँ प्रतिबन्ध

म्यानमारमा सुरक्षाकर्मीबाट एकैदिनमा ८० जनाको हत्या, मिडियाको दाबी

म्यानमारमा सुरक्षाकर्मीबाट एकैदिनमा ८० जनाको हत्या

म्यानमार । म्यानमारको राजधानी यांगुनमा सुरक्षाकर्मीले एकैदिन ८० जनाभन्दा बढीको हत्या गरेको स्थानीय मिडियाहरुले दाबी गरेका छन् ।म्यानमारको एक समाचार आउटलेट तथा ‘असिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनस (एएपीपी)’ नामको संस्थाले यो जानकारी दिएकाे हाे । स्थानीय समाचार एजेन्सी ‘म्यानमार नाउ’ले…

पुरा खबर पढ्नुहोस्म्यानमारमा सुरक्षाकर्मीबाट एकैदिनमा ८० जनाको हत्या, मिडियाको दाबी

राजदुताबसमा पस्न नदिएपछी कारमै सुते म्यान्मारका राजदूत

राजदुताबसमा पस्न नदिएपछी कारमै सुते म्यान्मारका राजदूत

लन्डनमा म्यान्मारका राजदूतलाई आफ्नै कार्यालय पस्न रोक बेलायतको लागि म्यान्मारका राजदूतलाई राजदूतावासमा प्रवेश गर्न उनीभन्दा मुनिका कर्मचारीले रोकेका छन् । ती डेपुटीले सेनाका तर्फबाट राजदूतको कार्यभार सम्हाल्न थालेको बताइएको छ । फेब्रुअरी महिनामा सेनाले कू गरेदेखि लोकतन्त्र समर्थकहरूमाथि कठोर दमन…

पुरा खबर पढ्नुहोस्राजदुताबसमा पस्न नदिएपछी कारमै सुते म्यान्मारका राजदूत

लण्डनस्थित म्यानमारको दूतावासमा सैन्य सहचरीको नियन्त्रण, राजदूतलाई प्रवेश निषेध

राजदूतलाई प्रवेश निषेध

लण्डन । लण्डनस्थित म्यानमारका राजदूतले आफूलाई राजदूतावासमा प्रवेश गर्न नदिइएको बताएका छन् । राजदूत क्व जो मीनले सैनिक सहचारीले कर्मचारीहरूलाई राजदूतावासबाट निस्किन निर्देशन दिएको र आफूलाई अब देशको प्रतिनिधि नरहेको जानकारी गराएको जनाएका छन् । सैनिक सत्ताका प्रतिनिधिले आफूलाई ‘तिमी…

पुरा खबर पढ्नुहोस्लण्डनस्थित म्यानमारको दूतावासमा सैन्य सहचरीको नियन्त्रण, राजदूतलाई प्रवेश निषेध

जेफ बेजोस पुनः शीर्ष स्थानमा : विनोद चाैधरीको सम्पत्ति स्थिर, अम्बानी एसियामा सबैभन्दा धनी

विनोद चाैधरीको सम्पत्ति स्थिर, अम्बानी एसियामा सबैभन्दा धनी

अमेजनका मालिक जेफ बेजोस संसारकै सर्वाधिक धनाढ्यको सूचीमा पुनः शीर्ष स्थानमा पुगेका छन् । फोर्ब्सको ३५ औं वार्षिक सूची अनुसार यस वर्ष बेजोसको कूल सम्पत्ति १८८.५ बिलियन अमेरिकी डलर पुगेको छ । उनको सम्पत्तिमा ११५ मिलियन डलर घट्दा पनि उनी…

पुरा खबर पढ्नुहोस्जेफ बेजोस पुनः शीर्ष स्थानमा : विनोद चाैधरीको सम्पत्ति स्थिर, अम्बानी एसियामा सबैभन्दा धनी

ताइवान रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो

ताइवान रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो

एजेन्सी । ताइवानमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । ताइवानको पूर्वी क्षेत्रमा सुरुङ (टनेल) भित्र खचाखच भरिएको एउटा रेल दुर्घटनाग्रस्त रेलका इन्जिनियर, सबइन्जिनिर, प्रान्सका नागरिकसहित, ४९ ताइवानका नागरिकको ज्यान गएको ताइवानन्युजले जनाएको छ । घटनामा अन्य…

पुरा खबर पढ्नुहोस्ताइवान रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो

यूक्रेनमा महिलाको अवकास उमेर बढेर पुरुष सरह

यूक्रेनमा महिलाको अवकास उमेर बढेर पुरुष सरह

एजेन्सी । युक्रेनमा महिलाको अवकास उमेर वृद्धि गरिएको छ । नयाँ व्यवस्था यही अप्रिल १ देखि लागू भइसकेको अधिकारीहरुले जनाएका छन् । सरकारले सरकारी रोजगारीमा रहेका महिलालाई ६० वर्षपछि अवकास पाउने व्यवस्था लागू गरिएको घोषणा गरेको हो । युक्रेनमा यसअघि…

पुरा खबर पढ्नुहोस्यूक्रेनमा महिलाको अवकास उमेर बढेर पुरुष सरह

चीनले लगायो बेलायती नागरिक र संस्थामाथि प्रतिबन्ध

चीनले लगायो बेलायती नागरिक र संस्थामाथि प्रतिबन्ध

बेइजिङ । चीन विरोधी अभियानमा संलग्न रहेको आरोपमा केही बेलायती नागरिक एवं संस्थामाथि चीनले शुक्रबार प्रतिबन्धहरु घोषणा गरेको छ ।खासगरी चीनको मुस्लिम बहुल जिनजियाङ क्षेत्रमा मानव अधिकार उल्लङ्घनको आरोप लगाउँदै युरोपेली युनियन र बेलायतले केही चिनियाँ पदाधिकारीमाथि प्रतिबन्धहरु लगाएको विरोधमा…

पुरा खबर पढ्नुहोस्चीनले लगायो बेलायती नागरिक र संस्थामाथि प्रतिबन्ध