अमेरिकाले ६ करोड डोज खोप अन्य देशलाई बाँड्ने

अमेरिकाले ६ करोड डोज खोप अन्य देशलाई बाँड्ने

एजेन्सी । अमेरिकाले उसको खाद्य तथा औषधि नियामक निकायले सुरक्षा मूल्याङ्कन सम्पन्न गरेपछि आस्ट्राजेनेकाको कोरोनाभाइरस खोप अरू देशलाई बाँड्ने घोषणा गरेको छ ।​ ह्वाइटहाउसको विज्ञप्तिअनुसार करिब ६ करोड मात्राको खोप केही महिनाभित्र उसले निर्यात गर्न सक्नेछ । विश्वभरि आस्ट्राजेनेकाको खोप…

पुरा खबर पढ्नुहोस्अमेरिकाले ६ करोड डोज खोप अन्य देशलाई बाँड्ने

भारतमा चौबीस घण्टामा तीन लाख ५३ हजारमा कोरोना संक्रमण, दुई हजार ८१२ को मृत्यु

भारतमा चौबीस घण्टामा तीन लाख ५३ हजारमा कोरोना संक्रमण

एजेन्सी । तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको भारतमा पछिल्लो चौबीस घण्टामा दुई हजार ८१२ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ९५ हजार १२३ पुगेको छ । हरेकदिन भारतमा कोरोना संक्रमण संक्रमण र…

पुरा खबर पढ्नुहोस्भारतमा चौबीस घण्टामा तीन लाख ५३ हजारमा कोरोना संक्रमण, दुई हजार ८१२ को मृत्यु

भारतको स्थिती देखेर डब्ल्यूएचओ प्रमुख गेब्रिएसएसद्वारा दु:ख ब्यक्त

डब्ल्यूएचओ प्रमुख गेब्रिएसएसद्वारा दु:ख ब्यक्त

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा सङ्क्रमणदर र मृत्युदर बढिरहेकोप्रति चिन्ता व्यक्त गरेको छ । डब्ल्यू्एचओका प्रमुख ट्रेडोस अदानोम गेब्रिएसएसले भारतको अवस्था अत्यन्तै खराब हुँदै गएको महत्वपूर्ण उपकरण आपूर्ति सुनिश्चित गर्न लागिपरेको बताएका छन् । अक्सिजन, मोबाइल अस्पताल…

पुरा खबर पढ्नुहोस्भारतको स्थिती देखेर डब्ल्यूएचओ प्रमुख गेब्रिएसएसद्वारा दु:ख ब्यक्त

अन्डरवर्ल्ड डन छोटा राजनलाई कोरोना संक्रमण

अन्डरवर्ल्ड डन छोटा राजनलाई कोरोना संक्रमण

मुम्बई । अन्डरवर्ल्ड डन राजेन्द्र निकलजे अर्थात् छोटा राजन कोरोना संक्रमित भएका छन् । राजन कोरोना संक्रमित भएपनि उपचारका लागि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका छन् । ​तिहाड जेलका अधिकारीहरुले उनी अस्पताल भर्ना भएको जानकारी दिँदै स्वास्थ्य अवस्था स्थिर रहेको…

पुरा खबर पढ्नुहोस्अन्डरवर्ल्ड डन छोटा राजनलाई कोरोना संक्रमण

कोभिड-१९ बाट नराम्ररी प्रभावित भारतलाई विश्वभरिबाट सहयोग

कोभिड-१९ बाट नराम्ररी प्रभावित भारतलाई विश्वभरिबाट सहयोग

एजेन्सी । कोरोनाभाइरस महामारीका कारण गम्भीर रूपमा प्रभावित भारतलाई अमेरिकासहित कैयन् देशहरूले आपत्कालीन मेडिकल सहयोगको वाचा गरेका छन् । भारतमा आस्ट्राजेनेका खोप निर्माणका निम्ति खट्किएका कच्चा पदार्थमा लगाइएको निर्यात प्रतिबन्ध अमेरिकाले हटाइदिएको छ । यूकेले त्यहाँ भेन्टिलेटर तथा अक्सिजन कन्सन्ट्रेटर…

पुरा खबर पढ्नुहोस्कोभिड-१९ बाट नराम्ररी प्रभावित भारतलाई विश्वभरिबाट सहयोग

बागदादको कोरोना अस्पतालमा अक्सिजन ट्यांक बिस्फोट, २३ को मृत्यु

बागदादको कोरोना अस्पतालमा अक्सिजन ट्यांक बिस्फोट, २३ को मृत्यु

एजेन्सी । इराकको बग्दादस्थित कोरोना अस्पतालमा अक्सिजन ट्यांक बिस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । बिस्फोटमा दर्जनौ घाइते भएका छन् । बग्दादमा रहेको खातिब अस्पतालमा आइसियु वार्ड बाहिर अक्सिजन ट्यांक बिस्फोट र आगलागीमा मृत्यु हुनेमा अधिकांश आइसीयुमा उपचाररत बिरामी…

पुरा खबर पढ्नुहोस्बागदादको कोरोना अस्पतालमा अक्सिजन ट्यांक बिस्फोट, २३ को मृत्यु

यस्तो छ भारतको पछिल्लो कोरोना भाइरसको अवस्था

यस्तो छ भारतको पछिल्लो कोरोना भाइरसको अवस्था

एजेन्सी । भारतमा शनिबार झण्डै साढे तीन लाख कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । योसँगै दैनिक रुपमा संक्रमित हुनेको संख्या लगातार चौथो दिनसम्म तीन लाख नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ४९ हजार ६९१ नयाँ संक्रमित…

पुरा खबर पढ्नुहोस्यस्तो छ भारतको पछिल्लो कोरोना भाइरसको अवस्था

कोभिड–१९ विरुद्धको खोप र अक्सिजनको आयातमा भारत सरकारले भन्सार शुल्क छुट

खोप र अक्सिजनको आयातमा भारत सरकारले भन्सार शुल्क छुट

एजेन्सी । भारत सरकारले कोभिड–१९ विरूद्धको खोपको आयात गर्दा लाग्ने आधारभूत भन्सार शुल्कमा छुट दिने निर्णय शनिबार गरेको छ । सरकारले ‘मेडिकल ग्रेड अक्सिजन’ लाई पनि तीन महिनाको लागि छुट दिने भएको छ । यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा…

पुरा खबर पढ्नुहोस्कोभिड–१९ विरुद्धको खोप र अक्सिजनको आयातमा भारत सरकारले भन्सार शुल्क छुट

भारतमा एकैदिन ३ लाख ३२ हजारमा कोरोना संक्रमण, दैनिक ५६०० जनाको ज्यान जान सक्ने

भारतमा एकैदिन ३ लाख ३२ हजारमा कोरोना संक्रमण

काठमाडौं । भारतमा पछिल्लो केही समय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । हरेक दिन भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ३२ हजार ७३० जनामा कोरोना संक्रमण भएको तथ्यांक छ ।…

पुरा खबर पढ्नुहोस्भारतमा एकैदिन ३ लाख ३२ हजारमा कोरोना संक्रमण, दैनिक ५६०० जनाको ज्यान जान सक्ने