‘ओ’ ब्लड ग्रुपका मानिसलाई कोरोनाको असर कम हुने दाबी

ओ’ ब्लड ग्रुपका मानिसलाई कोरोनाको असर कम हुने दाबी

एजेन्सी । प्रत्येक व्यक्तिको एउटा रगतको समुह हुन्छ । कोरोना भाइरसले केही रक्तसमुहका मानिसहरुलाई प्रभाव कम पार्छ भने केही रक्त समुहका मानिसहरुलाई गम्भिर असर पार्ने तथ्यं एक अनुसन्धानबाट पत्ता लागेको हो । संजय गान्धी स्नातकोत्तर आयुविज्ञान संस्थानका प्रो. अतुल सोनकरलाई…

पुरा खबर पढ्नुहोस्‘ओ’ ब्लड ग्रुपका मानिसलाई कोरोनाको असर कम हुने दाबी

सिनोभ्याकको खोपलाई डब्ल्यूएचओको अनुमति

सिनोभ्याकको खोपलाई डब्ल्यूएचओको अनुमति

एजेन्सी । चीनको अर्को एक कोरोनाविरुद्धको खोपलाई पनि आपतकालीन प्रयोग गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अनुमति दिएको छ ।चिनियाँ सिनोभ्याक कम्पनीको खोपलाई डब्ल्यूएचओले अनुमति दिएको हो । यसअघि चीनकै सिनोफार्म खोपलाई पनि डब्ल्यूएचओले अनुमति दिएको थियो । यस्ता छन्…

पुरा खबर पढ्नुहोस्सिनोभ्याकको खोपलाई डब्ल्यूएचओको अनुमति

डब्लुएचओद्वारा कोरोना भाइरसका भेरियन्टको नामकरण, कुन भेरियन्टको नाम के?

डब्लुएचओद्वारा कोरोना भाइरसका भेरियन्टको नामकरण

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसका भेरियन्टहरुको नामाकरणका लागि नयाँ प्रणाली घोषणा गरेको छ । डब्लुएचओले कोरोना भाइरसका भेरियन्टहरुलाई जनाउनका लागि ग्रीक अक्षरहरुको प्रयोग गर्ने भएको छ । बेलायतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई…

पुरा खबर पढ्नुहोस्डब्लुएचओद्वारा कोरोना भाइरसका भेरियन्टको नामकरण, कुन भेरियन्टको नाम के?

अमेरिकी विमान चालकद्वारा उडानमै अश्लील व्यवहार गरेको स्वीकार

अमेरिकी विमान चालकद्वारा उडानमै अश्लील व्यवहार गरेको स्वीकार

एजेन्सी । एक अमेरिकी वायुसेवाका भूतपूर्व विमान चालकले गत वर्ष उडानमा रहँदा ‘अश्लील र अभद्र कार्य’ गरेको अदालतसामु स्वीकारेका छन् । माइकल हाकले विमानकी सहचालिकाको अगाडि ककपिटमै लुगा खोलेको र ल्यापटपमा अश्लील चलचित्र हेरेको अभियोजनकर्ताहरूले आरोप लगाएका थिए ।साउथवेस्ट वायुसेवाको…

पुरा खबर पढ्नुहोस्अमेरिकी विमान चालकद्वारा उडानमै अश्लील व्यवहार गरेको स्वीकार

रामदेवको कोभिड औषधि, ‘कोरोनील’ वितरणमाथि भारतीय चिकित्सकले उठाए प्रश्न

रामदेवको कोभिड औषधि, ‘कोरोनील’

नयाँदिल्ली । बुधबार भारतीय चिकित्सकहरुले कोभिड–१९ को अप्रमाणित औषधि बिरामीहरुमा वितरण गर्नेसम्बन्धी छलफल गरेका छन् । हर्याना स्टेटमा निःशुल्क वितरण गरिने भनिएको ‘कोरोनील’ चर्चित योगगुरु रामदेवको कम्पनीले उत्पादन गरेको हो । यसअघि कोरोनीलका उत्पादकहरुले आधुनिक औषधिकै कारण बिरामीहरुको मृत्यु भएको…

पुरा खबर पढ्नुहोस्रामदेवको कोभिड औषधि, ‘कोरोनील’ वितरणमाथि भारतीय चिकित्सकले उठाए प्रश्न

अमेरिकामा बन्दुकधारीको आक्रमणमा ८ जनाको मृत्यु

बन्दुकधारीको आक्रमणमा ८ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा एक बन्दुकधारीले रेल यार्डमा अन्धाधुन्ध गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार यो घटना सेन्टा क्लारा भ्यालि ट्रान्सपोर्टेसन अथोरिटीको रेल यार्डमा भएको हो । मृत्यु हुनेमा त्यहाँका कर्मचारी पनि रहेको अधिकारीहरूले जनाएका छन् । गोली…

पुरा खबर पढ्नुहोस्अमेरिकामा बन्दुकधारीको आक्रमणमा ८ जनाको मृत्यु

अमेरिकामा ३८ प्रतिशत जनसंख्यालाई कोरोना बिरुध्दको दुबै खोप दिइयो

अमेरिकामा ३८ प्रतिशत जनसंख्यालाई दुबै खोप दिइयो

एजेन्सी । अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट २७ हजार १९१ जना संक्रमित भएका छन् । यो अवधिमा कोरोना भाइरस सङ्क्रमित ५८९ जनाको मृत्यु भएको छ । कोरोनाबाट संक्रमण हुनेको संख्यामा विगत दुई हप्तामा ३८ प्रतिशतले कमी आएको पनि अमेरिकन…

पुरा खबर पढ्नुहोस्अमेरिकामा ३८ प्रतिशत जनसंख्यालाई कोरोना बिरुध्दको दुबै खोप दिइयो

भारतमा कोभिड संक्रमितको संख्या घट्दै

भारतमा कोभिड संक्रमितको संख्या घट्दै

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो मानवीय संकट झेलिरहेको भारतमा विगत २४ घण्टामा थप दुई लाख ८१ हजार ३६८ जना संक्रमित थपिएका छन् । यो संख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा कमी भएको भारतको केन्द्रीय स्वास्थ्य तथा…

पुरा खबर पढ्नुहोस्भारतमा कोभिड संक्रमितको संख्या घट्दै

कोरोनाविरुद्धको नयाँ औषधि बनाएको भारतको दाबी, आपत्‌कालीन प्रयोगको लागि स्विक्रिती

कोरोनाविरुद्धको नयाँ औषधि बनाएको भारतको दाबी

एजेन्सी । भारतले कोभिड–१९ का लक्षणको उपचार गर्ने नयाँ स्थानीय औषधिबारे घोषणा गरेको छ । आधिकारिक निकायले २–डीजी नामक सो औषधि आपत्कालीन प्रयोगका लागि स्वीकृत गरेको हो र अब त्यसलाई दिल्लीभरका अस्पतालहरुमा प्रयोग गरिने बताइएको छ । सरकारको बयान अनुसार…

पुरा खबर पढ्नुहोस्कोरोनाविरुद्धको नयाँ औषधि बनाएको भारतको दाबी, आपत्‌कालीन प्रयोगको लागि स्विक्रिती