विश्‍वभर तीन अर्ब २६ करोड डोज कोभिड खोप, कोरोनाको नयाँ औषधी सिफारिस

विश्‍वभर तीन अर्ब २६ करोड डोज कोभिड खोप

एजेन्सी । विश्वभर तीन अर्ब २५ करोड ८४ लाख ५९४ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । कोभिडविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्कहरु यस प्रकार रहेका छन् । चीनमा एक अर्ब ३१ करोड ८४ लाख १७ हजार डोज कोभिडविरुद्ध खोप लगाइएको…

पुरा खबर पढ्नुहोस्विश्‍वभर तीन अर्ब २६ करोड डोज कोभिड खोप, कोरोनाको नयाँ औषधी सिफारिस

नेपालसहित पाँच राष्ट्रलाई यात्रा प्रतिबन्धित सुचिबाट हटाइदै जर्मनी

नेपालसहित पाँच राष्ट्रलाई यात्रा प्रतिबन्धित सुचिबाट हटाइदै जर्मनी

एजेन्सी । जर्मनीले नेपालसहितका राष्ट्रमाथि लगाइएको यात्रा प्रतिबन्ध खुला गर्ने भएको छ । कोभिड १९ महामारी र डेल्टा स्वरुपको सङ्क्रमण फैलिएको राष्ट्रहरुबाट जर्मनीले आगमन निषेध गरेको थियो । बीबीसीका अनुसार जर्मनीले नेपाल, भारत, रुस, पोर्चुगल र बेलायतको यात्रा प्रतिबन्ध खुला…

पुरा खबर पढ्नुहोस्नेपालसहित पाँच राष्ट्रलाई यात्रा प्रतिबन्धित सुचिबाट हटाइदै जर्मनी

क्यानडामा तापक्रम अहिलेसम्मकै उच्च, गर्मीबाट २ सय ३० जनाको मृत्यु

क्यानडामा तापक्रम अहिलेसम्मकै उच्च

एजेन्सी । क्यानडामा अत्यधिक गर्मीका कारण पछिल्ला केही दिनमा आएको तातो हावामा परेर कम्तीमा पनि २ सय ३० जनाको मृत्यु भएको छ । क्यानाडाका अधिकारीहरुले दिएको जानकारीअनुसार क्यानाडाको तापक्रम अहिलेसम्मकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । यस तापक्रमका कारण तातो…

पुरा खबर पढ्नुहोस्क्यानडामा तापक्रम अहिलेसम्मकै उच्च, गर्मीबाट २ सय ३० जनाको मृत्यु

जर्ज फ्लोयडका हत्यारालाई २२ वर्षको कैद सजाय

जर्ज फ्लोयडका हत्यारालाई २२ वर्षको कैद सजाय

एजेन्सी । अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोयडको हत्यामा संलग्न आरोपितलाई दोषी ठहर गर्दै २२ वर्षभन्दा बढीको सजाय तोकिएको छ । गत् मई २०२० मा मिनियापोलिसका एक अश्वेत नागरिक जर्ज फ्लोयडलाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेका थिए । घटनापछि प्रहरीको निर्ममता…

पुरा खबर पढ्नुहोस्जर्ज फ्लोयडका हत्यारालाई २२ वर्षको कैद सजाय

अमेरिकामा मध्यराति अचानक भत्कियो १२ तले भवन

अमेरिकामा मध्यराति अचानक भत्कियो १२ तले भवन

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यस्थित सर्फसाइड सहरमा एउटा १२ तले भवन अचानक भत्किएको छ । न्युयोर्क टाइम्सका अनुसार घटनामा परी अहिलेसम्म १ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ९९ जना सम्पर्कविहीन छन् । स्थानीय समयअनुसार बिहीबार मध्यराति साढे १…

पुरा खबर पढ्नुहोस्अमेरिकामा मध्यराति अचानक भत्कियो १२ तले भवन

मुस्ताङका स्वास्थ्यकर्मीहरुको कार्यलाई डब्ल्युएचओ महानिर्देशक ट्रेडोसले सरहाना

काठमाडौं । नेपालको मुस्ताङको लेतेमा कोरोना खोप लगाउन स्वास्थ्यकर्मीले गरेको प्रयासले विश्वको ध्यान खिचेको छ । कोरोना भ्याक्सिन तार्न स्वास्थ्यकर्मीले गरेको प्रयासको ट्विटरमा भेटिएको उक्त सानो टिकटक क्लिपको विश्व स्वास्थ्य संगठनका निर्देशक ट्रेडोस अडानम ग्रेबेयससले समेत तारिफ गरेका छन् । ट्विट…

पुरा खबर पढ्नुहोस्मुस्ताङका स्वास्थ्यकर्मीहरुको कार्यलाई डब्ल्युएचओ महानिर्देशक ट्रेडोसले सरहाना

म्यान्मारलाई हतियार बिक्री नगर्न राष्ट्रसंघको माग

म्यान्मारलाई हतियार बिक्री नगर्न राष्ट्रसंघको माग

संयुक्त राष्ट्रसंघले एक निर्देशन जारी गर्दै म्यान्मारलाई हतियार नबेच्न माग गरेको छ । यसै वर्ष म्यान्मारमा भएको हिंसात्मक सैन्य कुको प्रतिक्रियास्वरुप राष्ट्रसंघले यस्तो गरेको हो । राष्ट्रसंघको महासभाले गत फेब्रुअरीमा देशको निर्वाचित सरकारलाई अपदस्थ गर्ने सैन्य जुन्ताको निन्दा गर्दै संकल्प…

पुरा खबर पढ्नुहोस्म्यान्मारलाई हतियार बिक्री नगर्न राष्ट्रसंघको माग

बाइडन र पुटिनको जेनेभामा भेट, वार्ता सकारात्मक

बाइडन र पुटिनको जेनेभामा भेट

एजेन्सी । अमेरिका र रुसका राष्ट्रपतिले जेनेभामा भएको वार्ता सकारात्मक रहेको भन्दै प्रशंसा गरेका छन् । तर सन् २०१८ यता भएको पहिलो प्रत्यक्ष भेटवार्तामा दुई नेताहरूले खासै ठोस प्रगति कायम गर्न नसकेको बताइन्छ । अमेरिकी राष्ट्रपति जो बाइडनले बढाइचढाइ नगरी…

पुरा खबर पढ्नुहोस्बाइडन र पुटिनको जेनेभामा भेट, वार्ता सकारात्मक

फ्रान्सका राष्ट्रपतिलाई गालामा चड्कन (भिडियोसहित)

फ्रान्सका राष्ट्रपतिलाई गालामा चड्कन

एजेन्सी । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंंलाई देशको दक्षिणपूर्वी क्षेत्रको भ्रमण गरिरहेका बेला गालामा चड्कन हानिएको छ । सामाजिक सञ्जालमा फैलिरहेको एक भिडिओमा भ्यालेन्स शहरबाहिरको क्षेत्रमा भ्रमणको बेला राष्ट्रपति म्याक्रों एक सुरक्षा तगारो राखिएको ठाउँमा मानिसहरूलाई भेट्न पुगेका थिए । त्यहाँ…

पुरा खबर पढ्नुहोस्फ्रान्सका राष्ट्रपतिलाई गालामा चड्कन (भिडियोसहित)