काबुल आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ‘९० पुग्यो’, थप ‘हमला हुनसक्ने’

काबुल आक्रमण

बीबीसी नेपाली । काबुल विमानस्थलमा बिहीवार भएको आक्रमणमा परेर ज्यान गुमाउनेहरूको सङ्ख्या ९० पुगेको एक जनस्वास्थ्य अधिकारीले बीबीसीलाई बताएका छन् । घाइतेहरूको सङ्ख्या १५० नाघेको बताइएको छ । मृत्यु हुने अफगानमध्ये कम्तीमा २८ जना तालिबान सदस्य रहेको एक तालिबान अधिकारीले…

पुरा खबर पढ्नुहोस्काबुल आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ‘९० पुग्यो’, थप ‘हमला हुनसक्ने’

अमेरिका र यूकेद्वारा काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम

काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम

बिबिसी । अमेरिका र ब्रिटेनले काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको चेतावनी दिँदै आफ्ना नागरिकहरूलाई त्यहाँ नजान भनेका छन् । विमानस्थल पुगिसकेकाहरूलाई तत्काल त्यहाँबाट फर्कन भनिएको छ । दुवै राष्ट्रले बुधवार अबेर त्यस्तो सूचना जारी गरेका हुन्। काबुल विमानस्थल हुँदै…

पुरा खबर पढ्नुहोस्अमेरिका र यूकेद्वारा काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम

कोभिडविरुद्धको खोपको सुरक्षाशक्ती कम हुँदै जाने

खोपको सुरक्षाशक्ती कम हुँदै जाने

बीबीसी । बेलायतमा कोभिडको दुवै डोज खोप लगाइसकेकाहरुमा पनि बिस्तारै भाइरस विरुद्धको सुरक्षा हराउँदै गएको अनुसन्धानकर्ताहरुले बताएका छन् । वास्तविक जीवनमा आधारित रहेर सञ्चालन गरिएको यस रिसर्चमा २०२१ को मे र जुलाई बीच प्राप्त पोजेटिभ कोभिड पीसीआर परीक्षण नतिजा समावेश…

पुरा खबर पढ्नुहोस्कोभिडविरुद्धको खोपको सुरक्षाशक्ती कम हुँदै जाने

यौन हिंसा गरेको पुष्टि भएपछि न्युयोर्कका गभर्नरको राजीनामा

न्युयोर्कका गभर्नर एन्ड्रु कुमो

एजेन्सी । अमेरिकी राज्य न्युयोर्कका गभर्नर एन्ड्रु कुमोले राजिनामा दिएका छन् । विभिन्न ११ महिलालाई यौनजन्य हिंसा गरेको छानबिनबाट देखिएपछि उनलाई राजीनामा गर्न दबाब आएको थियो। सन २०११ देखि निरन्तर न्युयोर्कको गभर्नर भएका उनी अमेरिकी सत्ताधारी डेमोक्रेटिक पार्टीका नेता हुन…

पुरा खबर पढ्नुहोस्यौन हिंसा गरेको पुष्टि भएपछि न्युयोर्कका गभर्नरको राजीनामा

एनआरएनएको ६१ देशमा नयाँ नेतृत्व, बेलायतको निर्वाचन पारीणाम अगष्ट ५ तारिख

एनआरएनएको ६१ देशमा नयाँ नेतृत्व

गैरआवसीय नेपाली संघको ८४ राष्ट्रिय परिषदहरु मध्ये २०२१ – २३ लागि ६१ देशमा राष्ट्रिय समन्वय परिषद् (एनसिसि) को निर्वाचन सम्पन्न भएको कुरा संघको महासचिव डा.हेम राज शर्माले जानकारी गराउनुभएको छ । हालसम्म ६१ देशहरुमा राष्ट्रिय परिषद गठन भएकोमा ४२ देशको…

पुरा खबर पढ्नुहोस्एनआरएनएको ६१ देशमा नयाँ नेतृत्व, बेलायतको निर्वाचन पारीणाम अगष्ट ५ तारिख

विश्वका १३२ राष्ट्रमा कोभिड डेल्टा भेरियन्ट फैलिएको विश्व स्वास्थ्य संगठनको स्पष्टोक्ति

विश्वका १३२ राष्ट्रमा कोभिड डेल्टा भेरियन्ट फैलिएको

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको पाइएको छ । सँगसगै कतिपय देशमा चाैथो लहर पनि सुरु भएको कुरा विश्व स्वास्थ्य संगठनको स्पष्टोक्ति गरेको छ । यही जुलाई १७ देखि २५ सम्म सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत…

पुरा खबर पढ्नुहोस्विश्वका १३२ राष्ट्रमा कोभिड डेल्टा भेरियन्ट फैलिएको विश्व स्वास्थ्य संगठनको स्पष्टोक्ति

विश्वभर तीन अर्ब ७५ करोड २६ लाख डोज खोप लगाइयो

विश्वभर तीन अर्ब ७५ करोड २६ लाख डोज खोप

रासस/एएफपी । विश्वभर तीन अर्ब ७५ करोड २६ लाख ७५ हजार ४१९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । चीनमा एक अर्व ४७ करोड १६ लाख ५ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ४२ करोड ३४ लाख १७ हजार…

पुरा खबर पढ्नुहोस्विश्वभर तीन अर्ब ७५ करोड २६ लाख डोज खोप लगाइयो

राष्ट्रपति मोइजको हत्यामा विदेशी आक्रमणकारी समूह संलग्न

राष्ट्रपति मोइजको हत्या

‘आक्रमणकारी समूहमा अधिकांश कोलम्बियाका अवकाशप्राप्त सैनिक’ पोर्ट–अ–प्रिन्स । हाइटीका राष्ट्रपति जोभनेल मोइजको हत्यामा विदेशी समूह संलग्न भएको त्यहाँको प्रहरीले दाबी गरेको छ । हाइटी प्रहरीका प्रमुख लियोन चार्ल्सका अनुसार राष्ट्रपतिमाथि आक्रमण गर्नेमा अधिकांश कोलम्बियाका पूर्वसैनिक थिए । प्रहरी प्रमुख चार्ल्सका…

पुरा खबर पढ्नुहोस्राष्ट्रपति मोइजको हत्यामा विदेशी आक्रमणकारी समूह संलग्न

हाइटीका राष्ट्रिपति मोइसको गोली हानी हत्या

हाइटीका राष्ट्रिपति मोइसको गोली हानी हत्या

एजेन्सी । हाइटीका राष्ट्रपति जोभेनेल मोइसको गोली हानी हत्या गरिएको छ । हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफका अनुसार राष्ट्रपति मोइसको हत्या बुधबार बिहान गरिएको हो । अपरिचित समूहले पोर्ट औ प्रिन्सस्थित मोइसको घर पुगी आक्रमण गरेको र मोइसको हत्या गरेका…

पुरा खबर पढ्नुहोस्हाइटीका राष्ट्रिपति मोइसको गोली हानी हत्या