याक एन्ड यती गोर्खा रेस्टुरन्ट योर्कले गुरुङ फिल्म “शिरसुबा” आर्थिक सहयोग

फिल्म “शिरसुबा”

योर्क । ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको दोश्रो चलचित्र “शिरसुबा” स्विन्डन र अल्डरसटको भब्य सफल प्रदर्शनपछि गत आइतबार सेप्टेम्बर ११ तारिख योर्कको याक एन्ड यती गोर्खा रेस्टुरन्टमा भब्य प्रदर्शन भएको छ । बिगत एक दशकदेखि योर्कबासी नेपालीलाई स्वादिलो नेपाली खाना…

पुरा खबर पढ्नुहोस्याक एन्ड यती गोर्खा रेस्टुरन्ट योर्कले गुरुङ फिल्म “शिरसुबा” आर्थिक सहयोग

बुध्दिष्ट गुम्बा रिडिङ यूकेले पनि आफ्नै भवन खरिद

बुध्दिष्ट गुम्बा रिडिङ

बर्कसायर । रिडिङ स्थित बुध्दिष्ट गुम्बा रिडिङ यूकेले पनि आफ्नै नयाँ भवन खरीद गरेको छ । बुध्दिष्ट गुम्बा रिडिङको महासचिब कमल क्वोने गुरुङको अनुसार सम्भवत: बेलायतमा रहेका अन्य गुम्बाहरु भन्दा तुलनात्मक रुपमा बुध्दिष्ट गुम्बा रिडिङ यूकेले धेरै क्षेत्रफल भएको बिशाल…

पुरा खबर पढ्नुहोस्बुध्दिष्ट गुम्बा रिडिङ यूकेले पनि आफ्नै भवन खरिद

सफल ब्यवसायी बिजय गुरुङद्वारा रिडिङ बुध्दिष्ट गुम्बालाई आर्थिक सहयोग

बिजय गुरुङ

लण्डन । काठमान्डौ बाघ दरबार सुन्धारा स्थित प्रसिध्द होटल “सिङगापुर गेष्ट हाउस”को मालिक सफल ब्यवसायी बिजय गुरुङद्वारा रिडिङ बुध्दिष्ट गुम्बालाई तेह्र सय पाउण्ड आर्थिक सहयोग गरेको छ । हाल बेलायत भ्रमण रहेको गुरुङले बिदेशमा रहेर पनि नेपालीहरुले धर्म र संस्कृतिप्रति…

पुरा खबर पढ्नुहोस्सफल ब्यवसायी बिजय गुरुङद्वारा रिडिङ बुध्दिष्ट गुम्बालाई आर्थिक सहयोग

बेलायती महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन

महारानी एलिजाबेथ द्वितीया

बेलायती महारानी एलिजावेथ द्वितीयको ९६ बर्षको उमेरमा निधन भएको छ । बकिङ्गघम प्यालेसले बिहीवार आपरान्ह अधिकारिक सुचना जारी गरी ९६ वर्षीया रानीको निधन भएकोको घोषणा गरेको हो । ‘आज दिउँसो बालमोरलमा महारानीको शान्तिपूर्वक निधन भयो,’ प्यालेसले भनेको छ । महारानी…

पुरा खबर पढ्नुहोस्बेलायती महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन

महारानी एलिजाबेथ द्वित्तिया चिकित्सकको निगरानीमा

महारानी एलिजाबेथ द्वित्तिया

बेलायती महारानी एलिजाबेथ द्वित्तिया स्कटल्याण्ड स्थित बाल्मोरल महरमा चिकित्सकको निगरानीमा रहेको कुरा बकिङ्गघम दरबारले जनाएको छ । महारानीको स्वास्थ्यमा गम्भीर समस्या देखिएकोले महारानीलाई चिकित्सकको सशक्त निगरानीमा राखिएको कुरा प्रेस बिज्ञप्तीमा जनाइएको छ । छयानब्बे वर्षीया महारानीलाई बिरामी भएको खबर भएपछी…

पुरा खबर पढ्नुहोस्महारानी एलिजाबेथ द्वित्तिया चिकित्सकको निगरानीमा

बेलायतमा गुरुङ फिल्म “शिरसुबा” भब्य प्रदर्शन

गुरुङ फिल्म "शिरसुबा"

अल्डरसट । ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकद्धारा निर्मित चर्चित गुरुङ फिल्म “शिरसुबा” बेलायतमा भब्यताका साथ प्रदर्शन भईरहेको छ । अस्ति शुक्रबार स्विन्डनको सफल प्रदर्शन पछी हिजो अल्डरसट स्थित प्रिन्सेस हलमा उक्त फिल्मको शो भएको थियो । पिपल मर्गेज प्रमुख प्रायोजक…

पुरा खबर पढ्नुहोस्बेलायतमा गुरुङ फिल्म “शिरसुबा” भब्य प्रदर्शन

तमु समाज यूके नृत्य प्रतियोगितामा प्रथम, एम्बासडर कपमा तेस्रो स्थान

तमु समाज यूके

शिबशरण गुरुङ, पूर्ब अध्यक्ष तमु समाज युके । लण्डन । “हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव” भन्ने नाराको साथ- नेपाली कला, संस्कार र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने, नेपाली कला, संस्कृति र पहिचानलाई मुलुक बाहिर परिचित गराउने, नेपालको पर्यटनको प्रबर्द्धन…

पुरा खबर पढ्नुहोस्तमु समाज यूके नृत्य प्रतियोगितामा प्रथम, एम्बासडर कपमा तेस्रो स्थान

तमु समाज युकेको आमा समूहले हरितालिका तीज-२०२२ भब्य मनाए

तमु समाज युकेको आमा समूह

शिब सरण गुरुङ लण्डन । नारीहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा तमु समाज युकेको आमा समूहले बिगतका बर्षहरुमा झै यस बर्ष पनि गत २७ अगष्ट २७ तारिख २०२२ साल शनिबार वेम्बली बरहाम पार्क स्थित आफ्नै भवनमा लेडिज नाईट तथा हरितालिका…

पुरा खबर पढ्नुहोस्तमु समाज युकेको आमा समूहले हरितालिका तीज-२०२२ भब्य मनाए

१३औ नेपाली मेला-२०२२ भब्य रुपमा सम्पन्न : घान्द्रुक समाज यूकेले जित्यो एम्बेसिडोर कप

१३औ नेपाली मेला-२०२२

नेपाली मेलाको ईतिहासमा सबैभन्दा बढी दर्शकहरुको उपस्थिति, धेरै दर्शकहरु पार्किङ नपाएर फर्किनुपर्‍यो ! केम्पटन पार्क, लण्डन । “हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव” भन्ने नाराका साथ तमु धिं यूकेले हरेक बर्ष आयोजा गर्दै आइरहेको १३औ नेपाली मेला-२०२२ भब्यरुपमा सम्पन्न भएको…

पुरा खबर पढ्नुहोस्१३औ नेपाली मेला-२०२२ भब्य रुपमा सम्पन्न : घान्द्रुक समाज यूकेले जित्यो एम्बेसिडोर कप