तमु समाज यूकेका भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरु रिमेम्बरेन्स सर्भिस तथा परेडमा सहभागी

शिवशरण गुरुङ । लन्डन । तमु समाज यूकेका भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरु आइतबार १३ नोभेम्बर २०२२ को दिन कुईन एलिजाबेथ गार्डेन बरहाम पार्क वेम्बली लन्डनमा सम्पन्न परेडमा आर्मी, एअरफोर्सका र नेभिका केडाटस, सेन्ट जोन्स एम्बुलेन्स, रोयल ब्रिटिस लिएजन वेम्बली तथा…








