तमु धि यूकेमा नयाँ कार्य समिति गठन, अध्यक्षमा हरि गुरुङ

तमु धि यूकेमा नयाँ कार्य समिति

बेलायतमा गुरुङहरुको (तमुहरुको) सबैभन्दा ठुलो संस्था तमु धि यूकेको नयाँ कार्यसमिति- १२औ कार्यसमिति गठन भएको छ । मिचेट स्थित आफ्नै भवनमा आज सम्पन्न वार्षिक साधरण सभा तथा महाधिबेशनले नयाँ कार्य समिति गठन गरेको हो । अध्यक्षमा निबर्तमान बरिष्ठ उपाध्यक्ष हरि…

पुरा खबर पढ्नुहोस्तमु धि यूकेमा नयाँ कार्य समिति गठन, अध्यक्षमा हरि गुरुङ

तमु समाज यूकेको ल्होछार कार्यक्रम अगामी जनवरी ७ तारिख

तमु समाज यूके

लण्डन । तमु समाज यूकेले यहि १३ नोभेम्बर २०२२ आईतबारको दिन लण्डनको विम्बलीस्थित बार्नहाम पार्कमा रहेको समाजको आफ्नै सामुदायिक भवनमा बैठक बसी आउँदो जनवरी ७ तारिखमा बिरालो वर्ग अर्थात् हि ल्होछार कार्यक्रम धुमधामले मनाउने निर्णय गरेको छ । सो ल्होछार/ल्होसार…

पुरा खबर पढ्नुहोस्तमु समाज यूकेको ल्होछार कार्यक्रम अगामी जनवरी ७ तारिख

तमु समाज यूकेका भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरु रिमेम्बरेन्स सर्भिस तथा परेडमा सहभागी

तमु समाज यूके

शिवशरण गुरुङ । लन्डन । तमु समाज यूकेका भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरु आइतबार १३ नोभेम्बर २०२२ को दिन कुईन एलिजाबेथ गार्डेन बरहाम पार्क वेम्बली लन्डनमा सम्पन्न परेडमा आर्मी, एअरफोर्सका र नेभिका केडाटस, सेन्ट जोन्स एम्बुलेन्स, रोयल ब्रिटिस लिएजन वेम्बली तथा…

पुरा खबर पढ्नुहोस्तमु समाज यूकेका भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरु रिमेम्बरेन्स सर्भिस तथा परेडमा सहभागी

भूतपूर्व गोर्खा सैनिकहरूको माग सम्बोधन लण्डनमा पहिलो बैठक सम्पन्न

भूतपूर्व गोर्खा सैनिक

लन्डन- भूतपूर्व गोर्खा सैनिकहरूको माग सम्बोधन गर्न बेलायतको लण्डनमा पहिलो बैठक सम्पन्न भएको छ । बिहीबार बसेको बैठकमा नेपालको तर्फबाट बेलायतको लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, भूतपूर्व गोर्खाहरूको तर्फबाट अवकासप्राप्त मेजर जुद्धबहादुर गुरुङ र बेलायतको तर्फबाट बेलायती रक्षा मन्त्रालयका रक्षा…

पुरा खबर पढ्नुहोस्भूतपूर्व गोर्खा सैनिकहरूको माग सम्बोधन लण्डनमा पहिलो बैठक सम्पन्न

तमु समाज युकेको देउसी भैलो २०२२ कार्यक्रम सम्पन्न

तमु समाज युकेको देउसी भैलो

शिवशरण गुरुङ । तमु समाज युकेले बिगतका बर्षहरुझै यस बर्षपनि नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको पावन अवसरमा शनिबार २९ अक्टोबर २०२२को दिन आफ्नै कम्युनिटि सेन्टर बरहाम पार्क वेम्बली लण्डनमा भब्य संग देउसी भैलो कार्यक्रम सम्पन्न गर्‍यो। प्रवासमा नेपाली संस्कृति र…

पुरा खबर पढ्नुहोस्तमु समाज युकेको देउसी भैलो २०२२ कार्यक्रम सम्पन्न

ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित

ऋषि सुनक

लण्डन । सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेतामा सर्वसम्मत रुपमा चयन भएपछि ऋषि सुनक बेलायतको आगामी प्रधानमन्त्री बन्ने निश्चित भएको छ । पार्टी नेताका लागि मनोनयन गर्न आज दिउँसो २ बजे सम्मको समय दिइएकोमा पेन्नी मोर्डन्टले उम्मेदवारी नदिने घोषणा गरेपछि सुनक निर्विरोध…

पुरा खबर पढ्नुहोस्ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित

क्वोने (घोतने/घोन्डे) चेलीबेटीहरुद्वारा ऐतिहासिक भब्य तिहार कार्यक्रम

तिहार कार्यक्रम

मिचेट ह्याम्पसायर । क्वोने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज यूकेको चेलीबेटीहरुद्वारा तमु धि यूकेको मिचेट स्थित भवनमा हिजो अक्टोबर १६ तारिख आइतबार आउँदै गरेको २०७९ सालको शुभ दिपावली अर्थात तिहारको अबसर पारेर माइती दाज्युभाइहरुलाई निमन्त्रणा गरी सामुहिक रुपमा टिका, माला तथा…

पुरा खबर पढ्नुहोस्क्वोने (घोतने/घोन्डे) चेलीबेटीहरुद्वारा ऐतिहासिक भब्य तिहार कार्यक्रम

तमु समाज यूकेले १५औं वार्षिक उत्सव भब्य मनाए

तमु समाज यूकेले १५औं वार्षिक उत्सव

नारायण सिंह गुरुङ- मिडिया सचिब तमु समाज युके लण्डन । तमु समाज यूकेले समाज स्थापनाको दिवस पारेर गत सेप्टेम्बर ३० तारिख २०२२ साल शुक्रबार बेलुका लन्डन विम्ब्ली स्थित आफ्नै समाज घरमा पन्ध्रौं वार्षिकउत्सव भब्य रुपमा मनाए । छैटौं कार्य समितिको…

पुरा खबर पढ्नुहोस्तमु समाज यूकेले १५औं वार्षिक उत्सव भब्य मनाए

चलचित्र “शिरसुबा” गुरुङ चलचित्र नभइ मुलधारकै चलचित्र रहेको दर्शकको दाबी

“शिरसुबा” गुरुङ चलचित्र

लण्डन । ग्रिनविच भलिबल परिवारले घान्द्रुकको मेश्रो बराह स्कुलको कक्षा एघारा र बारा संचालन तथा स्तर उन्नतीको सहयोगार्थ प्रदर्शन गरिएको गुरुङ चलचित्र “शिरसुबा” गुरुङ चलचित्र नभइ मुलधारको चलचित्र रहेको दर्शकको दाबी छ । प्लम्स्टेडको वोर्किङ म्यान्स क्लबमा प्रदर्शन गरिएको उक्त…

पुरा खबर पढ्नुहोस्चलचित्र “शिरसुबा” गुरुङ चलचित्र नभइ मुलधारकै चलचित्र रहेको दर्शकको दाबी