क्वोंने (घोताने/घोण्डे) गुरुङ समाज युकेद्धारा पोखरा महानगर पालिकाका उपमेयर मन्जु गुरुङलाई भव्य स्वागत

मिचेट । क्वोंने (घोताने/घोण्डे) गुरुङ समाज युकेको निमन्त्रणामा हाल युके भ्रमणमा रहेका पोखरा महानगरपालिकाको उपमेयर मन्जुदेबी गुरुङलाई भव्य स्वागत गरेका छन् । क्वोंने (घोताने/घोण्डे) गुरुङ समाज युकेका पदाधिकारीहरु, सल्लाहकारहरु, सदस्यहरु तथा चेलीबेटीहरुको उपस्थितिमा उपमेयर श्रीमती गुरुङलाई भव्य स्वागत गरेको हो…