को हुन तमु धी यूकेको निर्बिरोध नयाँ अधक्ष्य- हितकाजी गुरुङ ?

ईन्द्र घोथाने । डिसेम्बर १३ तारिख २०२०, लण्डन । बेलायतमा तमुहरुको सबैभन्द ठुलो र पुरानो संस्था तमु धी यूकेको अधक्ष्यमा हितकाजी गुरुङ निर्बिरोध निर्बाचित हुनुभएको छ । प्रकृया अनुसार आज १३ डिसेम्बर २०२० सम्ममा संस्थाको अधक्ष्य पदको लागि अरु कुनै…

पुरा खबर पढ्नुहोस्को हुन तमु धी यूकेको निर्बिरोध नयाँ अधक्ष्य- हितकाजी गुरुङ ?

व्यापार सम्झौताको लागि ईयूको सर्त स्वीकार्य नरहेको बेलायतको भनाइ

२८ मंसिर, काठमाडौं । बेलायतले युरोपेली संघ (ईयू)ले व्यापार सम्झौताको लागि राखेका बुँदाहरु स्वीकार्य नरहेको बताएको छ । बीबीसीका अनुसारबेलायतको सरकारी स्रोतले बेलायतलाई उक्त सर्तहरु स्वीकार्य नरहेको बताएको हो । बेलायत डिसेम्बर ३१ बाट ईयूबाट पूर्णरुपमा अलग हुनेछ । उक्त अवधिभित्र…

पुरा खबर पढ्नुहोस्व्यापार सम्झौताको लागि ईयूको सर्त स्वीकार्य नरहेको बेलायतको भनाइ

नेपाली सेनाका एक अधिकृतलाई बेलायतमा अन्तरराष्ट्रिय सम्मान

नेपाली सेनाका एक अधिकृतलाई बेलायतमा एक अन्तरराष्ट्रिय सम्मान दिइएको छ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका निवासी २१ वर्षीय पिटर थापा नेपाली सेनामा सेकेण्ड लेफ्टिनेन्टका रुपमा कार्यरत छन् । बेलायतको स्याण्डहष्टस्थित सैनिक महाविद्यालयले यस वर्षको सर्वोत्कृष्ट घोषणा गरी थापालाई अन्तरराष्ट्रिय ‘तरबार’ पुरस्कारस्वरुप प्रदान…

पुरा खबर पढ्नुहोस्नेपाली सेनाका एक अधिकृतलाई बेलायतमा अन्तरराष्ट्रिय सम्मान

भुपु सैनिकहरुको कटौती गरेको सामाजिक सुरक्षा भत्ता पुन पाउने

भुपु पेन्सननहरुले पनि सामाजिक सुरक्षा भत्ता पहिले जसरी नै पाउने भएका छन् । नेपाल सरकारले भुपु पेन्सननहरुले पाउदै आएको सामाजिक सुरक्षा भत्ता केही समय अघि रोक्ने निणर्य गरेको थियो। उक्त निणर्य विरुद्ध भुपुसैनिकहरुले आपत्ति जनाउदै आएका थिए। नेपाल सरकारले गरेको…

पुरा खबर पढ्नुहोस्भुपु सैनिकहरुको कटौती गरेको सामाजिक सुरक्षा भत्ता पुन पाउने

बि.बि.सी मास्टर चेफ प्रतियोगितामा नेपाली चेफ सन्तोष शाह आठौ स्थान भित्र पर्न सफल

यूकेको टेलिभिजन कार्यक्रमका एक प्रतिस्पर्धी नेपाली शेफ सन्तोष शाह भन्छन्, नेपालीले नेपाली खानालाई हेलाँ र अविश्वास नगर्ने हो भने विश्वबजारमा यस्ले आफ्नै स्थान बनाउन सक्छ । मंगलबार राती ‘बीबीसी वान’ मा प्रसारित सेमिफाइनल राउण्डबाट अघि बढ्दै उनी अघिल्लो राउण्डका लागि…

पुरा खबर पढ्नुहोस्बि.बि.सी मास्टर चेफ प्रतियोगितामा नेपाली चेफ सन्तोष शाह आठौ स्थान भित्र पर्न सफल

सगरमाथा आरोहण गर्ने पहिलो बेलायती नागरिकको मृत्यु

२३ मंसिर, काठमाडौं । सगरमाथाको आरोहण गर्ने पहिलो बेलायती नागरिक डोउग स्कटको ७९ वर्षको उमेरमा निधन भएको छ । उनी सन् १९७५ मा सगरमाथा आरोहण गर्ने पहिलो बेलायती टोलीको एक सदस्य थिए । उनले सन् १९९४ मा हिमाली क्षेत्रका मानिसहरुको सहयोगका…

पुरा खबर पढ्नुहोस्सगरमाथा आरोहण गर्ने पहिलो बेलायती नागरिकको मृत्यु